Advertisement
Advertisement

ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाको खुल्ला डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता सेप्टेम्बर ३०मा

Advertisement
Advertisement

ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाको खुल्ला डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता सेप्टेम्बर ३०मा

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “प्रवासी भूमिमा एकता नै हाम्रो सहारा हो” भन्ने मुख्य नारा लिएर सन् २०१९ मा स्थापित ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाले‌ छुसक को अवसर पारेर सेप्टेम्बर ३० मा खुल्ला डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता २०२३ गर्ने भएको छ।

कोरियामा रहेका नेपाली खेलप्रेमी साथी हरुलाई एकढिक्का बनाएर प्रतियोगिताको मुनाफा बाट कोरियामा रहेका नेपालिहरुलाई अकस्मात भैपरी आउने समस्यामा सहयोग गर्ने उद्धेश्यका ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाले‌ प्रतियोगिता आयोजना गर्न लागेको हो।

बिदाको समयमा परदेशमा एकआपसमा रमाइलो गर्न घररदेशको झझल्को मेटाउनका साथै स्वास्थ्य र मनोरञ्जन लाइ ध्यानमा राखेर आयोजकले २०२३ सेप्टेम्बर ३०तारिखका दिन बिहान ९ बजे बाट ४:३० सम्म हुने प्रतियोगिताको लागि टिम दर्ता गर्न २०२३ सेप्टेम्बर २३तारिख सम्म IBK BANK(기업) 92003211901012 RAI KAMAN SINGH को अकाउन्टमा डबलको लागि 80000 वन र सिङ्गलको लागि 50000 वन ट्रान्सफर गर्नुपर्नेछ। नकआउट तरिकामा २१ पोइन्टको ३ सेटको (best of three) आधारमा खेलाइने प्रतियोगिताको डबल को सिनियर/जुनियर दुवै तर्फबाट बिजेता र उपविजेता ले क्रमशः नगद तिन लाख वन र दुइ लाख वन सहित ट्रफि मेडल प्रमाणपत्र तथा तेश्रो हुनेले नगद एक लाख वन सहित मेडल प्रमाणपत्र पुरस्कार पाउने छन् भने सिङ्गल तर्फको तर्फको विजेता र उपविजेताले क्रमशः दुइ लाख वन र एक लाख वन नगद सहित ट्रफि मेडल प्रमाणपत्र र तेश्रो हुनेले असि हजार वन नगद सहित मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्ने आयोजकले जनाएको छ

सन् 2019 मा स्थापना भइ हालसम्म आउदा समाजले एक दर्जज भन्दा बढि बिरामी हरुलाई सस्थाबाट सकेको आर्थिक सहयोग गर्नुका साथै नेपाली दुतावास को घुम्ती सेवा शिविर ,बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम हरु पनि सम्पन्न गरिसकेको छ। दक्षिण कोरियाको 경기도 화성시 장남면 수촌큰 말길 67 मा सेप्टेम्बर ३० तारिख बिहान ९ बजे कोरियामा रहनुहुने सम्पूर्ण खेलप्रेमीहरु लाइ उपस्थित भएर खेलको रौनक वढाइदिनुहुन आयोजकले अनुरोध गरेको छ।

विस्तृत जानकारीको लागि:

कमान सिहँ राई=010-5955-2569

गोबिन्द खनाल=010-6507-9209

बुद्ध शर्मा =010-8089-9050

हिमाल थापा=010-21780989

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×