Advertisement
Advertisement

“MRR WEEKEND SHOW” मा कोरियाको विद्यार्थि जिवनका अवसर र चुनौति सम्बन्धि अन्तरक्रिया कार्यक्रम

Advertisement
Advertisement

“MRR WEEKEND SHOW” माकोरियाको विद्यार्थि जिवनका अवसर र चुनौति सम्बन्धि अन्तरक्रिया कार्यक्रम 

नेपाली युवा हरुको साझा समुह MRR (MENS ROOM RELOADED) को दक्षिण कोरिया स्थित MRR TEAM KOREA ले सम्पुर्ण नेपाली हरुलाइ मध्यनजर गरेर सन्चालन गर्दै आएको “MRR WEEKEND SHOW” को लागि यस पटक कोरियाको विद्यार्थि जिवनका अवसर र चुनौति सम्बन्धि जानकारी हरु दिने उद्देश्यका अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।

नेपालीहरुका लागी वैदेशिक रोजगारको उत्कृष्ट गन्तब्य मुलुक मानिएको दक्षिण कोरिया पछिल्लो समय विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुको रोजाइमा पनि पर्न थालेको छ । कोरियामा केही समय अगाडीसम्म न्यून रहेका नेपाली विद्यार्थीको संख्यामा क्रमिक वृद्दि हुँदै गैरहेको छ । उसो त कोरियन सरकारले पनि विदेशी विद्यार्थीको संख्या बढाउन विभिन्न कार्यक्रमहरु संचालन पनि गरीरहेको छ ।

संख्या वृद्धी भएसंगै के साँच्चै दक्षिण कोरिया उच्च शिक्षा अध्ययनको सही गन्तव्य हो त? के कस्ता चुनौति छन् र के कस्ता अवसर छन् भने प्रश्नहरु जतातता सुनिन थालेका छन् । त्यसैले यि र यस्तै प्रश्नको जवाफ खोज्न MRR दक्षिण कोरियाले सेप्टेम्बर ९ तारिक कोरियाको विद्यार्थि जिवनका अवसर र चुनौति बिषयमा एउटा अन्तर्क्रियाको आयोजना गरेको छ । MRR कोरियाको नियमित कार्यक्रम MRR WEEKEND SHOW अन्तर्गत सेप्टेम्बर ९ तारिक कोरियन समय ८ बजे देखी ९ बजेसम्म जुममार्फत प्रसारण हुनेछ भन् फेसबुकमा बिशालआवाज फेसबुक पेजमार्फत प्रत्यक्ष हेर्न सकिनेछ ।

कार्यक्रममा अतिथीको रुपमा कोरियाको हान्नाम विश्वविद्यालयका प्राध्यापक ठाकुर सुवेदी र कोरियामा रहेका नेपाली विद्यार्थीहरुको साझा संस्था सोन्सिकका सभापति मेघनाथ पौडेल हुनुहुनेछ भने यो कार्यक्रम गोविन्द बानियाँले संचालन गर्नेछन् ।

यस बिषयसंग सम्बन्धित तपाइँका कुनै प्रश्नहरु छन् भने जुममै जोडिएर वा बिशालआवाज फेसबुक पेजमै हुने प्रत्यक्षप्रसारणको भिडियोमा कमेन्ट मार्फत आफ्ना प्रश्न र जिज्ञासा राख्न सकिने आयोजकले जनाएकोछ ।

@koreaupdate.np

के कोरिया उच्च शिक्षा अध्ययनको सही गन्तब्य हो त? Student Visa मा कसरी जाने?#koreastudentvisa #Koreastudentlife #Nepaliinkorea #Koreaupdate #EPSNEPAL #EPSKOREA

♬ original sound – KOREA UPDATE – KOREA UPDATE

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×