Advertisement
Advertisement

छुसकमा भिटेनले कोरियाको तिन सहरमा प्रस्तुति दिने 

Advertisement
Advertisement

छुसकमा भिटेनले कोरियाको तिन सहरमा प्रस्तुति दिने 

नेपकोर इन्टरटेन्मेन्ट को आयोजनामा छुसक को अवसरमा कोरियाको ख्वाङ्जु,सउल र जेजु गरि तिन शहरमा चर्चित र्यापर भिटेनको साथमा छुसक ग्राण्ड इभेन्ट हुने भएको छ।

 कोरियामा रहेका युवा हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको “नेपकोर इन्टरटेन्मेन्ट” ले यसपाली कोरियन पर्व छुसक को अबसरमा यूवा पुस्तामाझ चर्चित गायक समिर घिसिङ अर्थात भिटेनको कोरियामा छुसक ग्राण्ड इभेन्ट गर्ने भएको हो। कोरियाका ख्वाङ्जु,सउल र जेजु गरि तिन शहरमा भिटेनको प्रस्तुति रहने आयोजकले जनाएको छ। भिटेनले सेप्टेम्बर २८ तारिकमा कोरियाको दक्षिणी शहर ख्वाङ्जुमा आफ्नो प्रस्तुती दिनेछन् भने लगत्तै भोलीपल्ट २९ तारिक कोरियाको राजधानी सउलमा र ३० तारिख जेजुमा आफ्नो प्रस्तुती दिनेछन् । ख्वाङ्जुमा डि एन्ड एस पब लाउन्ज सगको सहकार्यमा २८ तारिक साँझ ८:३० बजेबाट शुरु हुने छुसक ग्रान्ड इभेन्ट २०२३ नाम दिइएको कार्यक्रममा भिटेनका साथै डिजे शुसान्त, रुबिन र जोजो र्यापरले दर्शकहरुलाइ नचाउनेछन् । यस कार्यक्रमका लागी प्रवेश शुल्क ३० हजार वन तोकिएको छ भने टिकट काट्ने सबैलाइ एउटा बियर निशुल्क प्रदान गरीने आयोजकले जनाएको छ ।

यसैगरी सेप्टेम्बर २९ तारिख छुसक को दोश्रो दिनमा होङ्देको जी वान क्लबमा भिटेन संगै कोरियन डिजे हान्ना साथै डिजे आरएक्स र डिजे बीटले प्रस्तुति दिने नेपकोेर नाइटको भने टिकट शुल्क ४० हजार वन तोकिएको छ। साझ ८ बजे वाट सुरु हुने कार्यक्रमको टिकटको लागि नेपकोरको फेसबुक पेज लगायत जि मनि ट्रान्स रेमिट्यान्सको एप वाट पनि लिन सकिनेछ।

 युवा पुस्ताको र्‍याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गरेर कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको हुनाले कोरियामा रहेका सम्पुर्ण लाइ कार्यक्रम मा उपस्थित भएर मनोरञ्जन लिन आयोजकले अनुरोध गरेको छ। झण्डै ३० जना युवाहरु रहेको नेपकोर इन्टरटेन्मेन्टले युवा हरुको चाहना अनुसारका मनोरञ्जनका विभिन्न कार्यक्रम हरु साथ-साथै विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छ

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Historique de connexion Instant Casino : Consultez vos sessions passées

SommairePourquoi Consulter Votre Historique de Connexion ?Étapes pour Accéder à l'Historique des SessionsRésolution des Problèmes ...

Les thèmes de machines à sous les plus rentables en casino online France

Les thèmes de machines à sous les plus rentables en casino online FranceJe m'appelle Lucas Moreau, expert en jeux d'argent en lign...

Co dělat, když dojde k přerušení internetu během bonusového kola?

Co dělat, když dojde k přerušení internetu během bonusového kola?Jmenuji se Jan Novák a jako expert na online hry a technologie vá...

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot Casino

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot CasinoJmenuji se Jan Novák a dnes vám přináším podrobnou re...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×