Advertisement
Advertisement

भर्खरै

गोंगबुमा प्रहरीको गाडी तोडफोड गरी आगजनी गर्ने ६ जना पक्राउ

गोंगबुमा प्रहरीको गाडी तोडफोड गरी आगजनी गर्ने ६ जना पक्राउ

Breaking News, जानकारी, देश, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार
सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। साथै, सो घटनामा संलग्न रहेको आशंकामा अन्य ९/१० जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन कार्य भइरहेको छ ।...
गोंगबु घटनाको छानविन गर्नुस्, लुटपाटमा संलग्नलाई कार्वाही गर्नुस् : प्रधानमन्त्री

गोंगबु घटनाको छानविन गर्नुस्, लुटपाटमा संलग्नलाई कार्वाही गर्नुस् : प्रधानमन्त्री

Breaking News, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार
३ फाल्गुण, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्। लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कार्वाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण...
‘छोरालाई अस्पतालमा छोडेर केही बेर बाहिर निस्किएको थिएँ, महाप्रलयजस्तै भयो’

‘छोरालाई अस्पतालमा छोडेर केही बेर बाहिर निस्किएको थिएँ, महाप्रलयजस्तै भयो’

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, भर्खरै
बीबीसी। सबै अभिभावकका लागि यो भयानक दुःस्वप्नजस्तै हो। सन्तान बिरामी भएपछि तपाईँ तिनलाई अस्पताल लैजानुहुन्छ र भर्ना गर्नुहुन्छ। त्यसपछि तपाईँ निश्चिन्त बनेर सास फेर्नुहुन्छ र केही मिनेटका लागि बाहिर निस्कनुहुन्छ।   ठिक त्यस्तै परिस्थितिमा सिरियाको इड्लिब प्रान्तका पत्रकार इस्माइलको जीवनमा अकल्पनीय घटना भयो।   स्थानीय समयानुसार बिहानको ४:१८ बजे टर्कीमा केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निट्यूडको विनाशकारी भूकम्प आयो। उक्त भूकम्पले सिरियामा उनी भएको ठाउँका सबै संरचना “दुई मिनेटसम्म नराम्रोसँग” हल्लाइदियो।   “त्यसपछि भुइँचालो झन् शक्तिशाली बन्दै गयो,” उनले मसँग स्पष्ट आवाज नआइरहेको टेलिफोन कुराकानीमा भने। “बिजुली गयो र अस्पालको सिसाको प्रवेशद्वार भत्किन थाल्यो।”   उनले १५० मिटर पर अवस्थित दुईवटा आवासीय भवन भत्किरहेको देखे। तर अकस्मात् अँध्यारो भएकाले उन...

घण्टौँ हिँडेर भेट्न जादा ब्वायफ्रेण्डले चाउचाउ मात्र खुवाएको भन्दै युवतीले तोडिन् सम्बन्ध !

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, देश, भर्खरै, मनोरञ्जन
ब्वायफ्रेण्डको परिवारले मिठो खाना नखुवाएको भन्दै प्रेमीकाले सम्बन्धमा पूर्णविराम लगाएकी छिन् । खबर हो चीनको दक्षिण(पश्चिमी प्रान्त सिचुआनको सुकान सिक्सुनको । पहिलो पटक आफ्नो प्रेमीका अभिभावकलाई भेट्न साढे दुई घण्टाको यात्रा गरेर गएको र आँफुले भनेजस्तो खानाका परिकारहरु केटाको परिवारले तयार नगरेको भन्दै ति प्रेमीका रुष्ट बन्दै सम्बन्ध तोडेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।   प्रेमी भेट्न घण्टौँ लामो यात्रा गरेकी प्रेमीकाले सार्वजनिक गरेको भिडियोमा चाउचाउ, फ्राइड अण्डा, दउल, स्टिर फ्राइड डिश र विभिन्न चिसो परिकार खुवाएको देख्न सकिन्छ । यति धेरै परिकार भए पनि केटी निराश भइन् ।   वास्तवमा, केटीले पहिलो भेटमा अझ स्वादिष्ट खाना खाने अपेक्षा गरेकी ति युवतीले भनेजस्तो खानाको परिकार नपाएको भन्दै चालेको कदमले अहिले सबै चकित परेका छन् । मलाई चाउचाउ मन पर्दैन भन्...
शर्मिला वाइबाले लगाएको आ’रोपको बारे पहिलोपटक बोले ऋषि धमला, दिए यस्तो जवाफ

शर्मिला वाइबाले लगाएको आ’रोपको बारे पहिलोपटक बोले ऋषि धमला, दिए यस्तो जवाफ

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, ट्रेन्डिङ, भर्खरै, राष्ट्रिय खबर
सामाजिक अभियान्ता शर्मिला वाइबा र पत्रकार ऋषि धमला बिच प्रेम सम्बन्ध रहेको कुरा केही दिन अघि बाहिरिएको थियो ।   रास्ट्रीय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदै गर्दा बार्ह भाइ पत्रकारको कर्तुत सार्वजनिक गरेका थिए । त्यसलगत्तै पत्रकार ऋषि धमलाले आफुँलाई एक सय तिन डीग्रीको ज्वोरो आएको बताएका थिए।   शर्मिला वाइबाले हाल सालै ऋषि धमला सँग खिचेका तस्बिरहरु सार्बजानिक गरेर उनी हरु बिच एघार बर्श लामो प्रेम सम्बन्ध रहेको कुरा बताएकी थिइन् । उनी धमला कि पत्नी क्यानडा जादा उनी धमलाको मा जाने र धमला पनि उनी को आउने गरेको कुरा पनि बताएकी थिइन् । १२ जना पत्रकार को पोल खुलाएको मा रिशी धमला पनि एक जना परेका छ्न ।   रबि लामिछाने ले पोल खुलाएसगै शर्मिला वाइबाले पनि आफू सग रहेको सम्बन्ध को बरेमा फेसबुक मा स्टाटस र अनलाइन मिडिया लाई अन्तरबार्ता दिएर जानकारी दिएकी छिन । सर्मि...
आमालाई आफ्नो सफलता देखाउन सकिन भन्दै भावुक भइन दिपाश्री निरौला

आमालाई आफ्नो सफलता देखाउन सकिन भन्दै भावुक भइन दिपाश्री निरौला

Breaking News, Breaking news 3, ट्रेन्डिङ, भर्खरै, समाचार, स्थानीय खबर
नेपाली कलाकारिताको जगतमा निकै लोकप्रिय नाम हो दीपाश्री निरौला । नेपाली अभिनेत्री, हास्य कलाकार एवम् पछिल्लो समय फिल्म निर्देशकको परिचय सम्म बनाएकी दीपाश्री निरौलाले आफू अविवाहित रहेकी छिन आज सम्म उनी आज भोलि दिपक राज गिरि सग मिलेर नेपाल कै बहुचर्चित फिल्म छ्क्का पन्जा कोसिरिज बनाउन मा बेस्त छिन ।   कुराकानी को क्रम मा दिपाश्री निरौलाले आफ्नी आमा लाइ सम्झियकि छिन । उनी पन्द्र बर्षकी हुदा आमा को देहान्त भएको खुलाएकी छिन । उनले आमा नहुदा र आमा को माया लाई बुज्झ्न नपाउदै भएको त्यो समय लाई लिएर सम्झिएको छ्न ।उनी भन्छिन आमा को धेरै याद आउँछ र आमा हुलाक । मा काम गर्ने क्रमचारी रहेको र आमा ले हरेक शनिबार सबै छोरा छोरी लाई तेल लगाएर मालिस गर्दिने अनिघाम ताप्ने गरेको याद गरेकी छिन ।   घर छेउमै पिक्निक जाने रमाइलो गर्ने गरेको पनि उनिले बताइन र भनिन बुबा ले अम्बा को बोट मुनि बनाइ...
बिहे गर्न नभ्याए’पछि भाइले आफ्नै बिहेमा दाइ’लाई बनाए बेहुलो

बिहे गर्न नभ्याए’पछि भाइले आफ्नै बिहेमा दाइ’लाई बनाए बेहुलो

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, भर्खरै
मोहम्मद बुया तुरे, स्विडिस फुटबल क्लब माल्मो एफ’सीका स्ट्रा’इकरले सियरा लियोन’स्थित आफ्नै विवा’हमा सरिक हुन पाएनन् । त्यसैले उनले आफ्नो महत्वपूर्ण दिनमा आफ्ना दाइलाई दुलहा बनिदिन आग्रह गरे ।   अघि’ल्लो महिना २६ वर्षका फुटबल खिला’डी मोहम्मद बुयाले चिनियाँ लिग छोडेर स्विडिस क्लब माल्मो एफ’सीसँग अनुबन्ध भए । यो सम्झौता’बारे जुलाई २२ मा घोष’णा भएपछि क्लबले उनलाई महत्व’पूर्ण खेलको तयारी’का लागि यथा’शीघ्र क्लबमा आउन आग्रह गेको थियो । यसका लागि उनको एउटै मात्र समस्या थियो ।   अफ्रिकाका यी स्ट्राइ’करले आफ्नो विवाहको पहिले नै योजना बनाइ’सकेका थिए त्यसैले उनले आफ्नो निर्णय फिर्ता लिन’समेत चाहेनन् । आफ्नो नयाँ क्लबमा पनि नका’रात्मक छवि पनि उनी चाहँदैनथे त्यसैले उनले दुबै’तिर मिल्ने एउटा निर्णय गरे । उनका दाइले उन’को सट्टा फुटबल त खेल्न सक्दै’नन्, त्यसैले उनले आफ्नो विवाह दुलहा ब...
कोरियामा लोन लिँदा एक नेपाली यूवा १ करोड वोन ठगीमा परे !कोरियामा लोन लिँदा निम्न कुराहरुमा होशियार हुनुहोस !

कोरियामा लोन लिँदा एक नेपाली यूवा १ करोड वोन ठगीमा परे !कोरियामा लोन लिँदा निम्न कुराहरुमा होशियार हुनुहोस !

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, भर्खरै
गुरुदत्त न्यौपाने/सिओल पछिल्लो समयमा कोरियाका केही बैङ्क तथा फाईनान्स कम्पनीहरुले यहाँ कार्यरत विदेशी श्रमिकहरुलाई लक्षित गरेर लोन सेवा प्रदान गर्ने सुरु गरेसंगै नेपाली यूवाहरुले पनि एकमुस्ठ रकम लोन पाईने भएपछी धेरैले यो सेवा लिईरहेका छन।   मासिक तलब बुझेर पैसा जम्मा गरेर केही गर्नुभन्दा अग्रिम सस्तो ब्याजदर र रेमिट रेट सस्तो भएको बेला यहाँका बैङकले दिने लोन सेवाको प्रयोग गरी नेपालमा ठुलै काम गर्न सकिने भएपछी नेपाली यूवाहरु यो सेवाप्रति उल्लेख्य रुपमा आकर्षित भएका छन।   रेमिट रेट दैनिक रुपमा बढने/घटने हुँदा यहाँका श्रमिकहरुले रेट सस्तो हुने बेलामा ऋण लिगेर नेपाल पठाई बस्तारै किस्ता किस्तामा तिर्ने गरी यो सेवा लिन पाईने हुँदा यसतर्फ आकर्षण बढदो छ।   कोरिया हरेक कुराले सुरक्षित मुलुक हो भन्ने गरिन्छ तर थोरै होसियारी पुर्याईएन भने यहाँ पाईला पाईलामा ठगि...