Advertisement
Advertisement

वर्दीमै रक्सीले मातेका प्रहरीले सडकमा ‘सलमान खान’ पोज देखाए

Advertisement
Advertisement

वर्दीमै रक्सीले मातेका प्रहरीले सडकमा ‘सलमान खान’ पोज देखाए

सप्तरीमा शुक्रवार एक प्रहरी जवानले दिउँसै रक्सीले मातेर सडकमा सर्कस देखाएका छन्। रक्सीले मस्त भएका उनले सडकमै वर्दी खोलेर सलमान खानले झै वडी प्रदर्शन गरेका थिए।

प्रहरी जवान सञ्जिवकुमार रायले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि बर्दी फुकालेर अशोभनीय हर्कत गर्न थालेपछि उनलाई हेर्न सर्वसाधारणको भिड जम्मा भएको थियो।

सर्वप्रथम उनले सडकमा उभिएर सवारी जाँच गर्न थालेका थिए। सामाजिक संजालमा सार्वजनिक भएको उनको भिडियो अहिले भाईरल भईरहेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत रायले नशामा लठ्ठ छन्। अर्धनग्न अवस्था रहेका उनले स्थानीयसँग वादविवाद गरिरहेका छन् । हातमा लठ्ठी लिएर यताउत्ता दौडिरहेका उनी भिडियो खिचिरहेकाहरुलाई संकेत गर्दै ‘तैले भिडियो खिचेर केही हुँदैन’ भन्दै चुनौती दिन्छन्।

‘खिच–खिच, मेरो नाम एसके राय हो’ भन्दै उनी यता उता कुदिरहन्छन्। सर्वसाधारणसँग विवाद हुन थालेपछि उनले सडक छेउमा रहेको ढुङ्गा उठाएर हान्न खोज्छन्। तर, उनलाई स्थानीयले रोकेका छन्।

करिव ५ वजेतिर भएको यो घट्नाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई कारबाही गर्ने तयारी गरेको छ । सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले आचरण विपरीत काम गरेकाले उनलाई निलम्बन गर्न लागेको बताए ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×