Advertisement
Advertisement

भर्खरै

रिटर्नी फेडेरेसनद्धारा गोदावरीको लेलेमा पहिरो पिडितलाई राहत वितरण

रिटर्नी फेडेरेसनद्धारा गोदावरीको लेलेमा पहिरो पिडितलाई राहत वितरण

Breaking News, जानकारी, भर्खरै
रिटर्नी फेडेरेसन नेपालले गोदावरी नगरपालिकाको लेलेमा पहिरोबाट बेघरबार भएका ४ घरपरिवारमा राहत वितरण गरेको छ । फेडेरेसनको ललितपुर जिल्ला सचिव रामकृष्ण श्रेष्ठको अगुवाईमा डिहि गाँउ क्षेत्रको प्रत्यक्ष भ्रमण गरेको केन्द्रीय टोलीले राहत वितरण गरेको हो । सो पहिरोमा परि गोदावरी गरपालिका वडा नं. ५ मा घरबाट भाग्ने क्रममा २५ वर्षिय सबिता महतको ज्यान गएको थियो । मृतकको श्रीमान हरि महत भने घाईते भएका थिए । उनको १३ महिनाको शिशु र आमाको घटनाबाट मुश्किलले ज्यान बाचेको छ । घर पुर्ण क्षति भई आफन्तकोमा शरण लिएको अवस्थामा रिटर्नी फेडेरेसनका केन्द्रीय टोलीले उहाहरुलाई चामल, दाल, चिउरा, ब्लान्केन्ट, खाने तेल, कपडा लगायतको सामाग्री हस्तान्तरण गरको हो । रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय ईन्चार्ज डा. कृष्ण केसीले घटना धेरै बिभत्स भएको र धेरै घरपरिवारमा पहिरोले अपुरणिय क्षति पुर्‍याएको बताएका छन् । रिटर्नी फ...
“छक्का पञ्जा ५” छन्जुमा अक्टोबर १३ मा प्रदर्शन हुँदै

“छक्का पञ्जा ५” छन्जुमा अक्टोबर १३ मा प्रदर्शन हुँदै

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, भर्खरै
  विशाल आवाज:यस वर्षको प्रतिक्षित नेपाली चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियाको‌ छन्जुमा पनि अक्टोबर १३ तारिख प्रदर्शन हुने भएको छ। नेपालमा दशैँको फूलपातीमा प्रदर्शन तयारीमा रहेको दीपाश्री निरौला निर्देशित चलचित्र “छक्का पञ्जा ५” राप्ती समाज दक्षिण कोरियाको समन्वयमा छन्जु युनाइटेड क्रिकेट क्लबले बडा दशैँ २०८१ को पावन अवसरमा अक्टोबर १३ तारिख आइतबारका दिन मध्यान्न १२ बजे 전북대학교 농업생명과학본관 मा प्रदर्शन गर्ने भएको हो। प्रवेश शुल्क २५००० वन तोकिएको चलचित्रको अग्रिम बुकिङको लागि 01084895996 नम्बरमा सम्पर्क गर्न सक्नुहुने अथवा NH बैंकमा रहेको BAYU PAUDEL को खाता नम्बर 3120180265211 मा पैसा ट्रान्सफर गरी समेत बुकिङ गर्न सक्नुहुने आयोजकले जनाएको छ। बडा दशैँ २०८१ को पावन अवसरमा राप्ती समाज दक्षिण कोरियाको समन्वयमा छन्जु युनाइटेड क्रिकेट क्लबले कोरियाको छन्जुमा प्रदर्शन गर्न लागेको चलच...
मुलुक बाढी पहिरोले आक्रान्त, पूर्व भूमि व्यवस्था मन्त्री भने अधिवेशनका लागि कोरियामा

मुलुक बाढी पहिरोले आक्रान्त, पूर्व भूमि व्यवस्था मन्त्री भने अधिवेशनका लागि कोरियामा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, विदेश, समाचार
विशाल आवाजःअविरल वर्षासँगै आएको बाढी पहिरोले  देश यतिबेला आक्रान्त छ। नागरिकका घर जमिन र परिवारका सदस्य गुमेर अन्न अनाज र आफन्तविहीन भएका छन् तर पूर्व भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत भइसक्नुभएको  एमाले केन्द्रिय सचिव पद्माकुमारी अर्याल भने यतिबेला एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशनको लागि दक्षिण कोरिया आइपुग्नुभएको छ।  अर्याल अक्टोबर ६ तारिख आइतबारका दिन सौलमा हुने नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशनमा प्रमुख अतिथिको रूपमा दक्षिण कोरिया आइपुग्नुभएको हो। नेपालमा भने विभिन्न स्थानमा आएको प्राकृतिक विपत्ति बाढी पहिरो डुबानले गर्दा २३६ जनाले ज्यान गुमाइसकेका छन् भने  कयौँ बेपत्ता छन्।हजारौँ घरपरिवार घरविहीन भइसकेका छन्‌,अरबौंको भौतिक संरचना नष्ट भएका छन्। व्यक्तिगत रुपमा करोडौंक...
आजको राशिफल : २०८१ असोज १९ गते (शनिवार)

आजको राशिफल : २०८१ असोज १९ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरि आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याल...
“ छक्का पञ्जा ५” कोरिया पहिलो सो नोन्सान को मेगाबक्समा हुदै

“ छक्का पञ्जा ५” कोरिया पहिलो सो नोन्सान को मेगाबक्समा हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:यस वर्षको प्रतिक्षित नेपाली चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियामा पनि पहिलो सो नोन्सानको मेगाबक्समा अक्टोबर १२ तारिख हुने भएको छ। नेपालमा दशैँको फूलपातीमा प्रदर्शन तयारीमा रहेको दीपाश्री निरौला निर्देशित चलचित्र “छक्का पञ्जा ५” नोन्सान नेपाली समाज दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसरमा अक्टोबर १२ तारिख शनिबारका दिन साँझ ७ बजे 충남 논산시 중앙로 255 नोन्सान स्थित मेगाबक्समा प्रदर्शन गर्ने भएको हो। प्रवेश शुल्क २५००० वन तोकिएको चलचित्रको अग्रिम बुकिङको लागि 01096292116 नम्बरमा सम्पर्क गर्न सक्नुहुने अथवा IBK बैंकमा रहेको RN LAMA को खाता नम्बर 22147060802011 मा पैसा ट्रान्सफर गरी समेत बुकिङ गर्न सक्नुहुने आयोजकले जनाएको छ। चलचित्र तोकेकै समयमा सुरु हुने भएकोले समयमै उपस्थित भइदिनुहुन अनुरोध गर्दै नोन्सान क्षेत्रको आसपास रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा चल...
आजको राशिफल : २०८१ असोज १८ गते (शुक्रवार)

आजको राशिफल : २०८१ असोज १८ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आर्थिक लाभ प्राप्त होला । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्...
कोरियाकै सबैभन्दा ठुलो बहुसाँस्कृतिक महोत्सव माम्फ फेस्टिभल २०२४ मा नेपालबाट कलाकार प्रकाश दुतराज आउने

कोरियाकै सबैभन्दा ठुलो बहुसाँस्कृतिक महोत्सव माम्फ फेस्टिभल २०२४ मा नेपालबाट कलाकार प्रकाश दुतराज आउने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल'(माम्फ) अक्टोबर ११ तारिख वाट सुरु भएर र १२र १३ तारिख सम्म हुदैछ । १३तारिखका दिन हुन गइरहेको बहुसांस्कृतिक कार्यक्रम माम्फ र नेपालीहरूको महान चाड दशैको शुभकामना आदनप्रदान साथै टीका ग्रहण कार्यक्रमको लागि नेपालबाट ख्याति प्राप्त कलाकार प्रकाश दुतराज कोरिया आउने भएका छन्। ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको १९ औं माम्फमा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, जापान र दक्षिण कोरिया गरी १६ मुलुकहरुले सहभागिता हुने गर्दछ । विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माम्फमा विभिन्न मुलुकबाट कलाकारहरु आएर आफ्नो साँगीतिक प्रस्तुती ...
आजको राशिफल : २०८१ असोज १७ गते (बिहीवार)

आजको राशिफल : २०८१ असोज १७ गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धी भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अविस्वास बढ्ने योग रहेकोछ । पति पत्नी विच मनमुटाव बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । माया प्रेममा नजिक हुने समय रहेकोछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक कामको सिलसिलामा व्यस्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्द...
छनानमा विजयादशमीको अवसरमा भेटघाट,टिकाजमरा तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने

छनानमा विजयादशमीको अवसरमा भेटघाट,टिकाजमरा तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
विशाल आवाज: नेपालीहरूको महान पर्व विजयादशमीको अवसर पारी सल्यानी समाज दक्षिण कोरियाले दक्षिण कोरियाको छनसनमा रहेको माइतीघर रेस्टुरेन्टमा अक्टोबर १२ तारिख बेलुकी ७ बजे भेटघाट, टिका जमरा तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।  परदेशमा रहेपनि घरदेशको संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी एक आपसमा माया, सद्भाव बढाएर भाईचारा कायम राख्नुको साथै स्वदेशको झल्को मेटाउने उद्देश्यले कर्णाली प्रदेश समाज दक्षिणकोरिया र राप्ती समाज दक्षिण कोरियााको समन्वयमा सल्यानी समाज दक्षिण कोरियाले विजयादशमीको अवसरमा भेटघाट,टिकाजमरा तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको हो। अक्टोबर १२ तारिख शनिबार, बेलुकि ७ बजे हुने कार्यक्रमको स्थान 중남 천안시 동남구 버들로 10 (대흥동 75) 2 층 (माइतीघर रेस्टुरेन्ट,छनान) रहेको छ भने कार्यक्रम स्थल Line No.1 천안 역 Exit No.2 बा ५०० मिटर अगाडि रहेको छ। प्रवा...
आजको राशिफल : २०८१ असोज १६ गते (बुधवार)

आजको राशिफल : २०८१ असोज १६ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुँनेछ । बिद्यार्थि वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले खुसि रहनेछन् । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम ...