Advertisement
Advertisement

छनानमा विजयादशमीको अवसरमा भेटघाट,टिकाजमरा तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने

Advertisement
Advertisement

विशाल आवाज: नेपालीहरूको महान पर्व विजयादशमीको अवसर पारी सल्यानी समाज दक्षिण कोरियाले दक्षिण कोरियाको छनसनमा रहेको माइतीघर रेस्टुरेन्टमा अक्टोबर १२ तारिख बेलुकी ७ बजे भेटघाट, टिका जमरा तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। 

परदेशमा रहेपनि घरदेशको संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी एक आपसमा माया, सद्भाव बढाएर भाईचारा कायम राख्नुको साथै स्वदेशको झल्को मेटाउने उद्देश्यले कर्णाली प्रदेश समाज दक्षिणकोरिया र राप्ती समाज दक्षिण कोरियााको समन्वयमा सल्यानी समाज दक्षिण कोरियाले विजयादशमीको अवसरमा भेटघाट,टिकाजमरा तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको हो। अक्टोबर १२ तारिख शनिबार, बेलुकि ७ बजे हुने कार्यक्रमको स्थान 중남 천안시 동남구 버들로 10 (대흥동 75) 2 층 (माइतीघर रेस्टुरेन्ट,छनान) रहेको छ भने कार्यक्रम स्थल Line No.1 천안 역 Exit No.2 बा ५०० मिटर अगाडि रहेको छ।

प्रवासमा रहेर पनि आफ्नो देशको मौलिकताको संरक्षण र सम्बर्द्धनमा टेवा पुग्नुको साथै नेपालीहरु विचको अपनत्वको अनुभूतिसँगै आत्मियता र भाईचारा अभिबृद्धि बढाउन आयोजित कार्यक्रमलाई लाइ सभ्य र भव्य रुपमा सफल बनाउनुहुन कोरियास्थित सम्पूर्ण संघसंस्था एवं नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिका लागि आयोजक संस्थाले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×