Advertisement
Advertisement

Day: १६ आश्विन २०८१, बुधबार १४:०३

छनानमा विजयादशमीको अवसरमा भेटघाट,टिकाजमरा तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने

छनानमा विजयादशमीको अवसरमा भेटघाट,टिकाजमरा तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
विशाल आवाज: नेपालीहरूको महान पर्व विजयादशमीको अवसर पारी सल्यानी समाज दक्षिण कोरियाले दक्षिण कोरियाको छनसनमा रहेको माइतीघर रेस्टुरेन्टमा अक्टोबर १२ तारिख बेलुकी ७ बजे भेटघाट, टिका जमरा तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।  परदेशमा रहेपनि घरदेशको संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी एक आपसमा माया, सद्भाव बढाएर भाईचारा कायम राख्नुको साथै स्वदेशको झल्को मेटाउने उद्देश्यले कर्णाली प्रदेश समाज दक्षिणकोरिया र राप्ती समाज दक्षिण कोरियााको समन्वयमा सल्यानी समाज दक्षिण कोरियाले विजयादशमीको अवसरमा भेटघाट,टिकाजमरा तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको हो। अक्टोबर १२ तारिख शनिबार, बेलुकि ७ बजे हुने कार्यक्रमको स्थान 중남 천안시 동남구 버들로 10 (대흥동 75) 2 층 (माइतीघर रेस्टुरेन्ट,छनान) रहेको छ भने कार्यक्रम स्थल Line No.1 천안 역 Exit No.2 बा ५०० मिटर अगाडि रहेको छ। प्रवा...
आजको राशिफल : २०८१ असोज १६ गते (बुधवार)

आजको राशिफल : २०८१ असोज १६ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुँनेछ । बिद्यार्थि वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले खुसि रहनेछन् । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम ...