Advertisement
Advertisement

“छक्का पञ्जा ५” छन्जुमा अक्टोबर १३ मा प्रदर्शन हुँदै

Advertisement
Advertisement

 

विशाल आवाज:यस वर्षको प्रतिक्षित नेपाली चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियाको‌ छन्जुमा पनि अक्टोबर १३ तारिख प्रदर्शन हुने भएको छ।

नेपालमा दशैँको फूलपातीमा प्रदर्शन तयारीमा रहेको दीपाश्री निरौला निर्देशित चलचित्र “छक्का पञ्जा ५” राप्ती समाज दक्षिण कोरियाको समन्वयमा छन्जु युनाइटेड क्रिकेट क्लबले बडा दशैँ २०८१ को पावन अवसरमा अक्टोबर १३ तारिख आइतबारका दिन मध्यान्न १२ बजे 전북대학교 농업생명과학본관 मा प्रदर्शन गर्ने भएको हो। प्रवेश शुल्क २५००० वन तोकिएको चलचित्रको अग्रिम बुकिङको लागि 01084895996 नम्बरमा सम्पर्क गर्न सक्नुहुने अथवा NH बैंकमा रहेको BAYU PAUDEL को खाता नम्बर 3120180265211 मा पैसा ट्रान्सफर गरी समेत बुकिङ गर्न सक्नुहुने आयोजकले जनाएको छ।

बडा दशैँ २०८१ को पावन अवसरमा राप्ती समाज दक्षिण कोरियाको समन्वयमा छन्जु युनाइटेड क्रिकेट क्लबले कोरियाको छन्जुमा प्रदर्शन गर्न लागेको चलचित्र “छक्का पञ्जा ५” हेर्न उपस्थित भइदिनुहुन अनुरोध गर्दै आयोजकले हार्दिक अनुरोध गरेको छ। साथै चलचित्र प्रदर्शनपछि टिका जमरा ग्रहण कार्यक्रम पनि रहेको हुनाले छन्जु क्षेत्रको आसपास रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि आयोजकले निमन्त्रणा समेत गरेको छ।

आमा सरस्वती मूभिज र आइएमइको ब्यानरमा निर्माण भएको फिल्ममा माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माताको रुपमा छन् भने दीपकराज गिरी,वर्षा शिवाकोटी केदार घिमिरे (माग्ने बुढा) बुद्धि तामाङ लगायतको कलाकारको मुख्य भूमिका रहेको छ।

कोरियाका लागि बुकिङ खुल्ला:
‘छक्कापञ्जा’को पाँचौ श्रृंखलाले दसैं बक्स अफिसमा आक्रमक ओपनिङ गर्न सक्ने अनुमान छ । यसैगरी दक्षिण कोरियाको विभिन्न सहरहरूमा नेपाली चलचित्र “छक्का पञ्जा ५” प्रदर्शन गर्न इच्छुक संघसंस्था हरुले दोलखाली समाजलाई सम्पर्क गर्नुहुनसमेत संस्थाका अध्यक्ष अभि थापाले विशाल आवाजमार्फत आह्वानसमेत गरेका छन्।
थपजानकारीकोलागी:01059226638,01059324321,01064856041

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×