Advertisement
Advertisement

“ छक्का पञ्जा ५” कोरिया पहिलो सो नोन्सान को मेगाबक्समा हुदै

Advertisement
Advertisement

विशाल आवाज:यस वर्षको प्रतिक्षित नेपाली चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियामा पनि पहिलो सो नोन्सानको मेगाबक्समा अक्टोबर १२ तारिख हुने भएको छ।

नेपालमा दशैँको फूलपातीमा प्रदर्शन तयारीमा रहेको दीपाश्री निरौला निर्देशित चलचित्र “छक्का पञ्जा ५” नोन्सान नेपाली समाज दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसरमा अक्टोबर १२ तारिख शनिबारका दिन साँझ ७ बजे 충남 논산시 중앙로 255 नोन्सान स्थित मेगाबक्समा प्रदर्शन गर्ने भएको हो। प्रवेश शुल्क २५००० वन तोकिएको चलचित्रको अग्रिम बुकिङको लागि 01096292116 नम्बरमा सम्पर्क गर्न सक्नुहुने अथवा IBK बैंकमा रहेको RN LAMA को खाता नम्बर 22147060802011 मा पैसा ट्रान्सफर गरी समेत बुकिङ गर्न सक्नुहुने आयोजकले जनाएको छ।


चलचित्र तोकेकै समयमा सुरु हुने भएकोले समयमै उपस्थित भइदिनुहुन अनुरोध गर्दै नोन्सान क्षेत्रको आसपास रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा चलचित्र हेरी मनोरञ्जनका साथसाथै सामाजिक योगदानमा हातेमालो गर्न उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

आमा सरस्वती मूभिज र आइएमइको ब्यानरमा निर्माण भएको फिल्ममा माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माताको रुपमा छन् भने दीपकराज गिरी,वर्षा शिवाकोटी केदार घिमिरे (माग्ने बुढा) बुद्धि तामाङ लगायतको कलाकारको मुख्य भूमिका रहेको छ।

कोरियाका लागि बुकिङ खुल्ला:
‘छक्कापञ्जा’को पाँचौ श्रृंखलाले दसैं बक्स अफिसमा आक्रमक ओपनिङ गर्न सक्ने अनुमान छ ।दक्षिण कोरियामा रहेको दोलखाली समाज ले प्रदर्शन अधिकार पाएसँगै दक्षिण कोरियाको विभिन्न सहरहरूमा नेपाली चलचित्र “छक्का पञ्जा ५” प्रदर्शन गर्न इच्छुक संघसंस्था हरुले दोलखाली समाजलाई सम्पर्क गर्नुहुनसमेत संस्थाका अध्यक्ष अभि थापाले विशाल आवाजमार्फत आह्वानसमेत गरेका छन्। थप जानकारीको लागी:01059226638, 01059324321, 01064856041

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×