विशाल आवाज: गर्मिको अवसर पारि जुलाइ २७ तारिखका दिन KHGWANGEWON POOL CLUB को आयोजनामा ख्वाङहेवन (광혜원 ) पोखरा रेस्टुरेन्टमा “समर पूल टुर्नामेन्ट” आयोजना हुने भएको छ।
गत वर्ष पनि यस्ता पुल प्रतियोगिताहरू आयोजना गरिसकेको अनुभव बटुलेको KHGWANGEWON POOL CLUB ले यही आउँदो जुलाइ २७ तारिख आइतबारका दिन 충청북도 진천군 광혜원면 장기 2 길8(2충) मा रहेको पोखरा रेस्टुरेन्टमा “समर पूल टुर्नामेन्ट” आयोजना गर्ने भएको हो।
KHGWANGEWON POOL CLUB को आयोजना हुने प्रतियोगितामा विजेता र उपविजेता हुनेले आकर्षक ट्रफी र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुने लाइ ५ लाख कोरियन वन को साथमा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। यति मात्रै नभएर प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २ लाख वन रकम सहित प्रमाणपत्र प्रदान गरिने समेत आयोजकले बताएको छ।
पहिले पनि पुल प्रतियोगिता आयो...
२४ असार २०८२, मंगलवार ०६:५४२४ असार २०८२, मंगलवार ०६:५४२४ असार २०८२, मंगलवार ०६:५४ by विशाल श्रेष्ठNo Comments
पछील्लो समय कोरियामा अत्याधिक बढीरहेको गर्मीको कारण एक बिदेशी भियतनामी कामदार, ग्योङबुकको गुमीमा रहेको एक अपार्टमेन्ट निर्माण स्थलमा ढलेर र मृत्यु भएको छ।
ग्योङबुक अग्निशमन विभाग र गुमी प्रहरी चौकीका अनुसार, एक सहकर्मीले ए (२३) लाई अघिल्लो दिन साँझ ४:४० बजेतिर गुमी-सीको सान्डोङ-युपमा रहेको अपार्टमेन्ट निर्माण स्थलमा ढलेको अवस्थामा फेला पारेर रिपोर्ट गरेको बताइएको छ।
उक्त ब्यक्ती पहिले नै पहिलो बेसमेन्ट तल्लामा निर्माण स्थलमा मृत अवस्थामा फेला परेका थिए।गुमी अग्निशमन विभागका अनुसार सो व्यक्ति फेला पर्दा उनको शरीरको तापक्रम ४०.२ डिग्री रहेको बताइएको छ।
त्यस समयमा गुमीमा दिनको तापक्रम ३७.२ डिग्री थियो।
त्यस दिन देखिनै काम सुरु गरेका उनले फर्मवर्क जडान गर्ने काम गरिरहेको थियो भने काम सकेपछी सहकर्मीहरूलाई बाथरूम जान्छु भनेर हिंडेका उनी पछी नफर्केको भन्ने अनुसन्धान गरिएको छ।
रोजगा...
२४ असार २०८२, मंगलवार ०४:३०२४ असार २०८२, मंगलवार ०४:३०२४ असार २०८२, मंगलवार ०४:३० by एलिनाNo Comments
HD Hyundai ले भारतको सबैभन्दा ठूलो सरकारी शिपयार्ड, कोचिन शिपयार्डलाई आफ्नो पानीजहाज निर्माण प्रविधि प्रदान गर्ने भएको छ। यसका लागि दुबै कम्पनीबीच दीर्घकालीन सहकार्यका लागि समझदारीपत्र (MOU)मा हस्ताक्षर भएको छ।
यस सम्झौतामार्फत HD Hyundai ले कोचिनलाई डिजाइन, खरिद, र जनशक्ति तालिममा सहयोग गर्नेछ, साथै दुबै कम्पनीले भारत तथा अन्तर्राष्ट्रिय बजारमा नयाँ जहाज निर्माण अर्डर खोज्नेछन्।
भारतले "Maritime India Vision 2030" लगायत योजनाहरू अघि सारेको छ र ₹250 अर्बको "Maritime Development Fund" स्थापना गरेको छ।
सन् २०२२ मा $90 मिलियन रहेको भारतीय जलपोत बजार २०२४ मा $1.12 अर्ब पुगेको छ र आगामी वर्षहरूमा तीव्र वृद्धि हुने अनुमान छ।
HD Hyundai ले यसअघि अमेरिकाको Huntington Ingalls र Edison Chouest सँग पनि साझेदारी गरिसकेको छ।
𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
२४ असार २०८२, मंगलवार ०१:२३२४ असार २०८२, मंगलवार ०१:२३२४ असार २०८२, मंगलवार ०१:२३ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन तपाईँको आत्मबल र निर्णय क्षमताले विशेष भूमिका खेल्नेछ। योजना बनाउनेभन्दा कार्यान्वयनमा बढी फोकस गर्नु लाभदायक हुनेछ। कुनै पुरानो द्विविधा अन्त्य हुने संकेत छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज नयाँ योजना, यात्रा वा समाचार प्राप्तिको संकेत छ। सञ्चारमा स्पष्टता आवश्यक छ — भ्रामक कुरा फैलन सक्ने सम्भावना छ। सजग भइ आफ्नो कुरा सरल भाषामा राख्नु राम्रो हुन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज नयाँ योजना, यात्रा वा समाचार प्राप्तिको संकेत छ। सञ्चारमा स्पष्टता आवश्यक छ — भ्रामक कुरा फैलन सक्ने सम्भावना छ। सजग भइ आफ्नो कुरा सरल भाषामा राख्नु राम्रो हुन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भावनात्मक निकटता प्राप्त हुने दिन। आफन्तजन वा सन्तानसँगको सम्बन्ध अझ बलियो बन्नेछ। धार्मिक वा सांस्कृतिक काममा सहभागी हु...
२३ असार २०८२, सोमबार १२:१३२३ असार २०८२, सोमबार १२:१३२३ असार २०८२, सोमबार १२:१३ by एलिनाNo Comments
म : hello आमा दर्शन सन्चै हुनुहुन्छ ??
आमा : आशिर्वाद छोरा म सन्चै छु तिमी लाई सन्चो छ?? तिमि जस्तै एउटा निर्दोष छोरा जेलमा सडेको छ।। सारै चिन्ता लागेको छ।।
म: आमा त्यो निर्दोष छोरा जस्तै मेरो नि बोल्ने बानी छ खराब लाई खराब र अत्याचार लाई अत्याचार भन्ने चलन छ त्यही भएर त्यो देशमा बस्न सक्ने बाताबरण भएन आमा ।।।
आमा : छोरा लोकतान्त्रिक ब्याबस्था मा नागरिक को अवस्था बदलिन्छ देसमै रोजगार पाइन्छ शिक्षा ,स्वास्थ निशुल्क पाइन्छ भनेको होइन र??
म: आमा यो सबै पाइन्छ तर पार्टीको कार्यकर्ता र पावर पहुँच हुनेहरुको लागी त्यो हामी जस्ताको लागी होइन रहेछ।।
आमा : छोरा के अब यो देसमा सधै यस्तै ब्याक्ती हरुले शासन गर्नेहुन त??
म: आमा राम्रो काम गर्छु भनेर अमेरिका जस्तो देशमा सुख्ख को बिलासी जिन्दगी बिताएको छोरा देस बनाउछु भनेर आएको लाई यी भ्रष्ट नेताहरूले त्यसरी भए नभएको आरोप लगाएर जेल हाल...
२३ असार २०८२, सोमबार १२:०२२३ असार २०८२, सोमबार १२:०२२३ असार २०८२, सोमबार १२:०२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय समाज भोजपुर परिवार दक्षिण कोरियाले यही जुलाई १३ तारिखका दिन सउलमा “नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान” विषयक विमर्श कार्यक्रम गर्ने भएको छ।
योगमाया र उनका अनुयायीहरूको जलसमाधिको ८४ औँ स्मृति दिवसको अवसरमा भोजपुर परिवार दक्षिण कोरियाले जुलाई १३ तारिख आइतबारका दिन १२ बजे पूर्वी नेपाल समाजको सभाहल दोङ्देमुनमा तीनजना विशेष वक्ताहरूको साथमा कार्यक्रम गर्ने भएको हो। कोरियामा रहेका सबै संस्थाहरूले निरन्तर गरिरहेको एकै प्रकारको परम्परागत कार्यक्रमका बीच भोजपुर समाजले, समाज बदल्न योगदान दिने व्यक्तिको सम्झनामा श्रद्धास्वरूप गर्न लागेको यो बिल्कुलै नयाँ किसिमको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष बिशन राई, पूर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष केदार निरौला र खोटाङ सेवा समाज दक्षिण कोरियाका अध्यक्ष सुष्मा रानाहंमा राई वक्ताको...
२३ असार २०८२, सोमबार ०१:२०२३ असार २०८२, सोमबार ०१:२०२३ असार २०८२, सोमबार ०१:२० by एलिनाNo Comments
सन २०२४ मा कोरियामा पहिलोपटक १० लाखभन्दा धेरै व्यवसायहरू बन्द भएका छन्। राष्ट्रिय कर सेवा (NTS) का अनुसार, कुल 1,008,282 व्यवसायहरू (व्यक्तिगत र कर्पोरेट) बन्द भएका छन्, जुन अघिल्लो वर्षभन्दा 21,795 ले बढी हो।
यो वृद्धिको मुख्य कारणहरूमा कोभिड महामारीपछिको लामो आर्थिक मन्दी, उच्च ब्याजदरका कारण बढ्दो ऋण तिर्न नसक्ने दर, र घट्दो बिक्री रहेका छन्।
बन्द भएका व्यवसायमध्ये करिब आधा खुद्रा र रेस्टुरेन्ट क्षेत्रका थिए। खुद्रा व्यवसायको बन्द दर 16.78% र रेस्टुरेन्टको 15.82% रहेको छ। विज्ञहरूका अनुसार उच्च मुद्रास्फीति र ब्याजदरले मानिसको वास्तविक आम्दानी घटाएको छ, जसले गर्दा खुद्रा र खाना खर्चमा गिरावट आएको हो।
EPS NEPAL FAMILY...
२३ असार २०८२, सोमबार ०१:१७२३ असार २०८२, सोमबार ०१:१७२३ असार २०८२, सोमबार ०१:१७ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अलिकति मानसिक उतारचढाव हुन सक्छ। भावनामा बहकिनुहुन्न। ऋण, कर वा उत्तरदायित्वसँग सम्बन्धित कार्यमा सजग रहनुहोस्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साझेदार वा जीवनसाथीसँग सम्बन्धमा गहिरो संवाद आवश्यक पर्न सक्छ। दुविधा भए मौनता नै राम्रो उपाय बन्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामको चाप बढ्न सक्छ तर मन स्थिर राखे सफलता सम्भव छ। स्वास्थ्य र समयको व्यवस्थापनमा विशेष ध्यान दिनुहोस।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सन्तान, प्रेम वा सिर्जनात्मक कार्यमा ध्यान केन्द्रित हुनेछ। मनमा उत्पन्न भावनात्मक तरङ्गलाई कलात्मक रूपमा व्यक्त गर्नु उपयुक्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गृहस्थीको कुरा गहिरिएर आउन सक्छ। परिवारमा कसैसँग मतभेद भए शान्त रहनु हितकर। घरको वातावरण सुधार्ने प्रयास गर्नुहोस्।...
२२ असार २०८२, आईतवार ११:०७२२ असार २०८२, आईतवार ११:०७२२ असार २०८२, आईतवार ११:०७ by एलिनाNo Comments
दक्षिण कोरिया - जुलाई ६, २०२५
रेमिट्यान्स सेवा प्रदायक कम्पनी Fonemoney ले "Fonemoney साथमा १ करोड हातमा" अभियान अन्तर्गत १ करोड कोरियन वन जित्ने भाग्यशाली विजेता श्री मिलन बिश्वकर्मालाई पुरस्कार हस्तान्तरण समारोह गरेको छ। विजेता घोषणा कार्यक्रम जुन १५, २०२५ (आईतबार) का दिन दोंगदेमुनस्थित Fonemoney को मुख्यालयमा आयोजित लक्की ड्र मार्फत सम्पन्न भएको थियो।
त्यसैगरी जुलाई ५. शनिबार, Fonemoney मुख्यालयमा सम्पन्न एक विशेष आन्तरिक कार्यक्रम मार्फत विजेता श्री मिलन बिश्वकर्मालाई १ करोड कोरियन वन बराबरको नगदपुरस्कार औपचारिक रूपमा हस्तान्तरण गरियो।
पुरस्कार हस्तान्तरण समारोहमा खुशी साट्दै श्री मिलन विश्वकर्माले जितेको रकम आफूले नेपालमा बनाउँदै गरेको घरको रङ्गरोगन तथा इन्टेरियरको काममा सो रकम खर्च गर्ने योजना रहेको उल्लेख गर्दै फोनमनीलाई आभार व्यक्त गर्नुभयो।
यस अभियान अन्तर्गत, प्रत्ये...
२२ असार २०८२, आईतवार ०१:२२२२ असार २०८२, आईतवार ०१:२२२२ असार २०८२, आईतवार ०१:२२ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साझेदारीमा सन्तुलन आवश्यक छ। व्यवहारमा विनम्रता अपनाउनु हितकर हुनेछ। आज निर्णय लिँदा अनुभवीको सल्लाह अवश्य लिनुहोस।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्य र सेवा सम्बन्धी कार्यमा सफलता मिल्नेछ। व्रत वा नियम पालना गर्दा आध्यात्मिक शुद्धि अनुभूति हुनेछ। शुभ समाचार प्राप्त हुने संकेत छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सन्तान वा प्रेममा प्रगति छ। सिर्जनात्मक सोच बलियो हुनेछ। आजको दिन तपाईको प्रतिभा पहिचान हुने सम्भावना प्रबल छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गृहकार्य वा पारिवारिक जिम्मेवारीमा मन जानेछ। सन्तुलनमा ध्यान दिनुहोस। पूर्वजको आशिर्वाद र आशीर्वचन प्राप्त हुने संकेत छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कथा, लेखन वा बोलीको माध्यमबाट व्यक्त हुन पाउनु हुनेछ। कुशल संवादले सम्बन्ध सुधार्नेछ...