Advertisement
Advertisement

अत्याधिक गर्मिमा काम गर्दा कोरियामा एक विदेशी कामदारको मृत्यु

Advertisement
Advertisement

पछील्लो समय कोरियामा अत्याधिक बढीरहेको गर्मीको कारण एक बिदेशी भियतनामी कामदार, ग्योङबुकको गुमीमा रहेको एक अपार्टमेन्ट निर्माण स्थलमा ढलेर र मृत्यु भएको छ।

ग्योङबुक अग्निशमन विभाग र गुमी प्रहरी चौकीका अनुसार, एक सहकर्मीले ए (२३) लाई अघिल्लो दिन साँझ ४:४० बजेतिर गुमी-सीको सान्डोङ-युपमा रहेको अपार्टमेन्ट निर्माण स्थलमा ढलेको अवस्थामा फेला पारेर रिपोर्ट गरेको बताइएको छ।

उक्त ब्यक्ती पहिले नै पहिलो बेसमेन्ट तल्लामा निर्माण स्थलमा मृत अवस्थामा फेला परेका थिए।गुमी अग्निशमन विभागका अनुसार सो व्यक्ति फेला पर्दा उनको शरीरको तापक्रम ४०.२ डिग्री रहेको बताइएको छ।


त्यस समयमा गुमीमा दिनको तापक्रम ३७.२ डिग्री थियो।
त्यस दिन देखिनै काम सुरु गरेका उनले फर्मवर्क जडान गर्ने काम गरिरहेको थियो भने काम सकेपछी सहकर्मीहरूलाई बाथरूम जान्छु भनेर हिंडेका उनी पछी नफर्केको भन्ने अनुसन्धान गरिएको छ।

रोजगार तथा श्रम मन्त्रालयको गुमी रोजगार तथा श्रम कार्यालयले दुर्घटनापछि सम्बन्धित कार्यस्थलमा काम गर्न पूर्ण रूपमा निलम्बन गरेको छ।

अनुसन्धानको जिम्मेवारीमा रहेको रोजगार तथा श्रम मन्त्रालयको डेगु क्षेत्रीय रोजगार तथा श्रम कार्यालयले औद्योगिक सुरक्षा ऐन र गम्भीर दुर्घटना ऐनको कुनै उल्लङ्घन भएको छ कि छैन भनेर व्यवसाय मालिकसँग सोधपुछ गरी चेकजाँच गर्ने योजना बनाएको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियाको इन्छनस्थित कारखानामा भीषण आगलागी, एक जनाको शव फेला

दक्षिण कोरियाको इन्छनस्थित कारखानामा भीषण आगलागी, एक जनाको शव फेला

दक्षिण कोरियाको इन्छनस्थित एक प्लास्टिक उत्पादन कारखानामा बिहीबार दिउँसो भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको आशंका गरिएको छ। आग...
दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

  दक्षिण कोरियामा विदेश पैसा पठाउने सेवा प्रदान गर्दै आएको ग्लोबल मनी एक्सप्रेस (GME) ह्याकिङको सिकार बनेको छ। साइबर आक्रमणम...
यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

मिर्याङ नेपाली समाजले यही नोभेम्बर २८ तारिख शनिबार दक्षिण कोरियाको मिर्याङमा नेपाली सुपरहिट चलचित्र ‘कबड्डी ५ : After The Final Ma...
डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ आयोजना हुन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×