Advertisement
Advertisement

कोरियाको Hyundai ले भारतको सरकारी कम्पनीलाई पानीजहाज निर्माण प्रविधी सिकाउने

Advertisement
Advertisement

HD Hyundai ले भारतको सबैभन्दा ठूलो सरकारी शिपयार्ड, कोचिन शिपयार्डलाई आफ्नो पानीजहाज निर्माण प्रविधि प्रदान गर्ने भएको छ। यसका लागि दुबै कम्पनीबीच दीर्घकालीन सहकार्यका लागि समझदारीपत्र (MOU)मा हस्ताक्षर भएको छ।

यस सम्झौतामार्फत HD Hyundai ले कोचिनलाई डिजाइन, खरिद, र जनशक्ति तालिममा सहयोग गर्नेछ, साथै दुबै कम्पनीले भारत तथा अन्तर्राष्ट्रिय बजारमा नयाँ जहाज निर्माण अर्डर खोज्नेछन्।

भारतले “Maritime India Vision 2030” लगायत योजनाहरू अघि सारेको छ र ₹250 अर्बको “Maritime Development Fund” स्थापना गरेको छ। 

सन् २०२२ मा $90 मिलियन रहेको भारतीय जलपोत बजार २०२४ मा $1.12 अर्ब पुगेको छ र आगामी वर्षहरूमा तीव्र वृद्धि हुने अनुमान छ।

HD Hyundai ले यसअघि अमेरिकाको Huntington Ingalls र Edison Chouest सँग पनि साझेदारी गरिसकेको छ।

𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियाको इन्छनस्थित कारखानामा भीषण आगलागी, एक जनाको शव फेला

दक्षिण कोरियाको इन्छनस्थित कारखानामा भीषण आगलागी, एक जनाको शव फेला

दक्षिण कोरियाको इन्छनस्थित एक प्लास्टिक उत्पादन कारखानामा बिहीबार दिउँसो भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको आशंका गरिएको छ। आग...
दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

  दक्षिण कोरियामा विदेश पैसा पठाउने सेवा प्रदान गर्दै आएको ग्लोबल मनी एक्सप्रेस (GME) ह्याकिङको सिकार बनेको छ। साइबर आक्रमणम...
यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

मिर्याङ नेपाली समाजले यही नोभेम्बर २८ तारिख शनिबार दक्षिण कोरियाको मिर्याङमा नेपाली सुपरहिट चलचित्र ‘कबड्डी ५ : After The Final Ma...
डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ आयोजना हुन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×