Advertisement
Advertisement

आजको राशिफल:२०८२ असार २२ गते आईतबार

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

साझेदारीमा सन्तुलन आवश्यक छ। व्यवहारमा विनम्रता अपनाउनु हितकर हुनेछ। आज निर्णय लिँदा अनुभवीको सल्लाह अवश्य लिनुहोस।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

स्वास्थ्य र सेवा सम्बन्धी कार्यमा सफलता मिल्नेछ। व्रत वा नियम पालना गर्दा आध्यात्मिक शुद्धि अनुभूति हुनेछ। शुभ समाचार प्राप्त हुने संकेत छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सन्तान वा प्रेममा प्रगति छ। सिर्जनात्मक सोच बलियो हुनेछ। आजको दिन तपाईको प्रतिभा पहिचान हुने सम्भावना प्रबल छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

गृहकार्य वा पारिवारिक जिम्मेवारीमा मन जानेछ। सन्तुलनमा ध्यान दिनुहोस। पूर्वजको आशिर्वाद र आशीर्वचन प्राप्त हुने संकेत छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कथा, लेखन वा बोलीको माध्यमबाट व्यक्त हुन पाउनु हुनेछ। कुशल संवादले सम्बन्ध सुधार्नेछ। ईर्ष्याबाट जोगिनु हितकर।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

धनसम्बन्धी निर्णयमा सावधानी अपनाउनुहोस्। परिवारसँग रमाइलो समय बित्नेछ। एकादशीको पुण्यले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

चन्द्रमा आफ्नै राशिमा — आकर्षण, करुणा र सन्तुलनमा वृद्धि हुनेछ। ध्यान, योग र आत्मपरीक्षणबाट मन शान्त हुनेछ। शुभ संकेतहरू प्रबल छन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अन्तर्मुखी स्वभाव प्रबल हुने दिन हो। विगतको समीक्षा गर्नु लाभदायक। एकान्तमा बिताएको समयले जीवन दर्शनमा गहिरो प्रभाव पार्नेछ।

धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)

मित्रता र सामाजिक संलग्नतामा सफलता प्राप्त हुनेछ। आज कुनै असल सोचले जीवनको दिशा परिवर्तन गर्न सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कार्यस्थलमा पहिचान र प्रतिष्ठा बढ्ने संकेत। नेतृत्व गर्ने अवसर आउन सक्छ। कर्ममा निष्ठा राखे लाभ मिल्नेछ, विश्वास कायम राख्नुहोस्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

धार्मिक चिन्तन वा अध्ययनप्रति आकर्षण बढ्नेछ। परदेश सम्बन्धी सोच वा योजना बनेको खण्डमा राम्रो संकेत देखिन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

गूढ ज्ञान वा रहस्यमा रुचि बढ्नेछ। सन्तान वा जीवनसाथीसँग सम्बन्ध सुधारिनेछ। पुरानो कुरा बिर्सेर नयाँ आरम्भ गर्न आजको दिन शुभ रहेको छ।

तपाईं को दिन शुभरहोस ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×