Advertisement
Advertisement

Day: २२ असार २०८२, आईतवार ११:०७

“Fonemoney साथमा १ करोड हातमा” अभियान अन्तर्गत विजेता श्री मिलन विश्वकर्मालाई १ करोड कोरियन वन पुरस्कार हस्तान्तरण

“Fonemoney साथमा १ करोड हातमा” अभियान अन्तर्गत विजेता श्री मिलन विश्वकर्मालाई १ करोड कोरियन वन पुरस्कार हस्तान्तरण

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरिया - जुलाई ६, २०२५ रेमिट्यान्स सेवा प्रदायक कम्पनी Fonemoney ले "Fonemoney साथमा १ करोड हातमा" अभियान अन्तर्गत १ करोड कोरियन वन जित्ने भाग्यशाली विजेता श्री मिलन बिश्वकर्मालाई पुरस्कार हस्तान्तरण समारोह गरेको छ। विजेता घोषणा कार्यक्रम जुन १५, २०२५ (आईतबार) का दिन दोंगदेमुनस्थित Fonemoney को मुख्यालयमा आयोजित लक्की ड्र मार्फत सम्पन्न भएको थियो। त्यसैगरी जुलाई ५. शनिबार, Fonemoney मुख्यालयमा सम्पन्न एक विशेष आन्तरिक कार्यक्रम मार्फत विजेता श्री मिलन बिश्वकर्मालाई १ करोड कोरियन वन बराबरको नगदपुरस्कार औपचारिक रूपमा हस्तान्तरण गरियो। पुरस्कार हस्तान्तरण समारोहमा खुशी साट्‌दै श्री मिलन विश्वकर्माले जितेको रकम आफूले नेपालमा बनाउँदै गरेको घरको रङ्गरोगन तथा इन्टेरियरको काममा सो रकम खर्च गर्ने योजना रहेको उल्लेख गर्दै फोनमनीलाई आभार व्यक्त गर्नुभयो। यस अभियान अन्तर्गत, प्रत्ये...
आजको राशिफल:२०८२ असार २२ गते आईतबार

आजको राशिफल:२०८२ असार २२ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साझेदारीमा सन्तुलन आवश्यक छ। व्यवहारमा विनम्रता अपनाउनु हितकर हुनेछ। आज निर्णय लिँदा अनुभवीको सल्लाह अवश्य लिनुहोस। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) स्वास्थ्य र सेवा सम्बन्धी कार्यमा सफलता मिल्नेछ। व्रत वा नियम पालना गर्दा आध्यात्मिक शुद्धि अनुभूति हुनेछ। शुभ समाचार प्राप्त हुने संकेत छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सन्तान वा प्रेममा प्रगति छ। सिर्जनात्मक सोच बलियो हुनेछ। आजको दिन तपाईको प्रतिभा पहिचान हुने सम्भावना प्रबल छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गृहकार्य वा पारिवारिक जिम्मेवारीमा मन जानेछ। सन्तुलनमा ध्यान दिनुहोस। पूर्वजको आशिर्वाद र आशीर्वचन प्राप्त हुने संकेत छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कथा, लेखन वा बोलीको माध्यमबाट व्यक्त हुन पाउनु हुनेछ। कुशल संवादले सम्बन्ध सुधार्नेछ...