Advertisement
Advertisement

“Fonemoney साथमा १ करोड हातमा” अभियान अन्तर्गत विजेता श्री मिलन विश्वकर्मालाई १ करोड कोरियन वन पुरस्कार हस्तान्तरण

Advertisement
Advertisement

दक्षिण कोरिया – जुलाई ६, २०२५

रेमिट्यान्स सेवा प्रदायक कम्पनी Fonemoney ले “Fonemoney साथमा १ करोड हातमा” अभियान अन्तर्गत १ करोड कोरियन वन जित्ने भाग्यशाली विजेता श्री मिलन बिश्वकर्मालाई पुरस्कार हस्तान्तरण समारोह गरेको छ। विजेता घोषणा कार्यक्रम जुन १५, २०२५ (आईतबार) का दिन दोंगदेमुनस्थित Fonemoney को मुख्यालयमा आयोजित लक्की ड्र मार्फत सम्पन्न भएको थियो।

त्यसैगरी जुलाई ५. शनिबार, Fonemoney मुख्यालयमा सम्पन्न एक विशेष आन्तरिक कार्यक्रम मार्फत विजेता श्री मिलन बिश्वकर्मालाई १ करोड कोरियन वन बराबरको नगदपुरस्कार औपचारिक रूपमा हस्तान्तरण गरियो।

पुरस्कार हस्तान्तरण समारोहमा खुशी साट्‌दै श्री मिलन विश्वकर्माले जितेको रकम आफूले नेपालमा बनाउँदै गरेको घरको रङ्गरोगन तथा इन्टेरियरको काममा सो रकम खर्च गर्ने योजना रहेको उल्लेख गर्दै फोनमनीलाई आभार व्यक्त गर्नुभयो।

यस अभियान अन्तर्गत, प्रत्येक हप्ता ३६ जना भाग्यशाली विजेताहरूले “पैसा डबल” अफर मार्फत आफूले पठाएको रेमिट्यान्स रकम दोब्बर पार्ने अवसर पनि प्राप्त गरेका थिए। “फोनमनी साथमा १ करोड हातमा” योजनामा सहभागिता जनाउने सम्पूर्ण ग्राहकहरूप्रति फोनमनीले हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्तै थप आकर्षक योजना ल्याउने प्रतिबद्धता जनाएको छ।

ग्राहकहरूको साथ र विश्वासप्रति आभार व्यक्त गर्दै Fonemoney ले छोटो समयमै नेपाली समुदायमा आफूलाई एक भरोसापात्र रेमिट्यान्स सेवा प्रदायकको रूपमा स्थापित गर्न सफल भएको छ। छिटो, भरपर्दो र सुरक्षित सेवा प्रदान गर्दै आएको Fonemoney ले डिजिटल सुरक्षालाई उच्च प्राथमिकता दिँदै ‘डिभाइस डिटेक्सन सिस्टम’ जस्तो प्रविधि को प्रयोग गरिरहेको छ, जसले सम्भावित ठगी र ह्याकिङबाट प्रयोगकर्ताहरूलाई सुरक्षित राख्ने कार्य गर्दछ।

शून्य सेवा शुल्क, छरितो प्रक्रिया, उत्कृष्ट ग्राहक सेवा र विविध रेमिट्यान्स विकल्पहरू उपलब्ध गराउँदै आएको Fonemoney ले हालसम्म नेपालसँगै श्रीलंका, बंगलादेश, इन्डोनेशिया र भियतनामसम्म आफ्नो सेवा विस्तार गरिसकेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×