Advertisement
Advertisement

जुलाइ २७ मा ख्वाङहेवन (광혜원 )मा “समर पूल टुर्नामेन्ट” आयोजना हुदै

Advertisement
Advertisement

विशाल आवाज: गर्मिको अवसर पारि जुलाइ २७ तारिखका दिन KHGWANGEWON POOL CLUB को आयोजनामा‌ ख्वाङहेवन (광혜원 ) पोखरा रेस्टुरेन्टमा “समर पूल टुर्नामेन्ट” आयोजना हुने भएको छ।

गत वर्ष पनि यस्ता पुल प्रतियोगिताहरू आयोजना गरिसकेको अनुभव बटुलेको KHGWANGEWON POOL CLUB ले यही आउँदो जुलाइ २७ तारिख आइतबारका दिन 충청북도 진천군 광혜원면 장기 2 길8(2충) मा रहेको पोखरा रेस्टुरेन्टमा “समर पूल टुर्नामेन्ट” आयोजना गर्ने भएको हो।

KHGWANGEWON POOL CLUB को आयोजना हुने प्रतियोगितामा विजेता र उपविजेता हुनेले आकर्षक ट्रफी र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुने लाइ ५ लाख कोरियन वन को साथमा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। यति मात्रै नभएर प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २ लाख वन रकम सहित प्रमाणपत्र प्रदान गरिने समेत आयोजकले बताएको छ।
पहिले पनि पुल प्रतियोगिता आयोजना गरिसकेको अनुभव बटुलेको आधारमा र पछिल्लो समय कोरियामा युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने आयोजकले विशाल आवाजलाई बताएको छ।


प्रतियोगितामा सहभागी हुन प्रतियोगीले दर्ता शुल्क १ लाख कोरियन वन जुलाइ २६ तारिख साझ सम्म IBK BANK मा रहेको KHATRI CHHAPENDRA को खाता नम्बर 61902391601017 मा जम्मा गर्नु पर्ने तेज गुरुङले विशाल आवाजसँगको कुराकानीमा बताउनुभएको छ। “समर पूल टुर्नामेन्ट” सफल बनाउन सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई सहयोगको अपिल गर्दै आयोजकले उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×