सेप्टेम्बर १७ मा सिन्धुपाल्चोक समाज युएइ ले "संगीतमय तीज धमाका २०२३" आयोजना गर्ने
विशाल श्रेष्ठ: "हाम्रो सिन्धुपाल्चोक हाम्रो शान सुन्दर समाज निर्माणमा सामुहिक अभियान" भन्ने मुल नारा लिएर सन् २०१४ मा युएइ स्थित सिन्धुपाल्चोक बासि हरु एक भइ स्थापित सिन्धुपाल्चोक समाज युएइ ले आउँदो सेप्टेम्बर १७ तारिक HABRA BLUE PALACE RESTAURANT ,BURDUBAI (1ST FLOOR) मा दिउसो १ बजे देखि "संगीतमय तीज धमाका २०२३" आयोजना गर्ने भएको छ।
प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने मात्र नभएर माइतीबाट टाढा रहेका विशेषत: नेपाली चेली तथा दिदीबहिनीहरुको न्यास्रोपन मेटाउन, युएइ मा रहेका सिन्धुपाल्चोक बासि तथा सम्पुर्ण नेपालीहरुबीच आपसी सहयोग, सद्भाव र भाईचारा अभिवृद्धि गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष दिपक राउतले जानकारी दिनुभयो।
विभिन्न कार्यक्रम हरुको प्रचारप्रस...
५ भाद्र २०८०, मंगलवार ०७:०८५ भाद्र २०८०, मंगलवार ०७:०८५ भाद्र २०८०, मंगलवार ०७:०८ by विशाल श्रेष्ठNo Comments
अगस्ट २७ मा "काक्रेबिहार सांगीतिक साँझ २०२३" को पोस्टर सार्बजनिक कार्यक्रम
विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान" भन्ने मुल नारा लिएर सन् २०१३ मा कोरियामा रहेका सुर्खेती बासिहरु मिलेर स्थापना गरेको सुर्खेत समाज दक्षिण कोरिया ले कोरियन पर्व छुसकको अवसरमा छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिख बिहिबार सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ आयोजना हुन लागेको "काक्रेबिहार सांगीतिक साँझ २०२३" को पोस्टर सार्बजनिक तथा चियापान कार्यक्रम यहि आउदो अगस्ट २७ तारिख आइतबारका दिन नेपाल थाइ रेष्टुरेन्टको सभाहल दोङ्देमुन सउल (동대문역 गेट नं २ र ३ को विचमा) बिहान १० बजे हुने भएको छ।
यहि आउदो कोरियन पर्व छुसक को अवसरमा सुर्खेत समाज दक्षिण कोरियाको आयोजना तथा कर्णाली प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा हुदै गरेको कार्यक्रममा लागि नेपाल सम...
२ भाद्र २०८०, शनिबार ०७:३५२ भाद्र २०८०, शनिबार ०७:३५२ भाद्र २०८०, शनिबार ०७:३५ by विशाल श्रेष्ठNo Comments
लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन
काठमाण्डौं
काठमाण्डौं सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर (शैली थिएटर) मा नाटक “हराएकी म“को मञ्चन हिजो बाट शुरु भएको छ । हिजो दिउँसो ११ बजे र १ बजे मञ्चन गरिएको नाटकमा महिलाहरु प्रथम पटक रजस्वला हुदाँ गरिने व्यवहारबारे प्रस्तुत गरिएको छ । दर्शकहरुलाई महिनावारी हुदाँ गलत सँस्कारलाई त्यागेर महिनावारीलाई उत्सवको रुपमा मनाउनुपर्ने सन्देश दिन र कलाकारहरुलाई रङ्गमञ्च सम्बन्धि ज्ञान बाड्न नाटक मञ्चन गरिएको हो ।
विद्यालयकी उप–प्राध्यापक ममता बम आफनो विद्यालयमा रहेका बालवालिका लाई रजश्वला के हो र यसका विषयमा समाजमा रहेका गलत धारणा र सामाजिक कुस्कारका विषयमा जानकारी दिनको लागी नाटकको मञ्चन गरिएको उहाँले बताउनुभयो । बालसाहित्यकार विजयराज आचार्य ज्युको कथालाई लिएर निर्माण हुन लागेको नाटकको नाट्य रुपान्तरण र निर्देशन रङ्गकर्मी पुष्प...
२ भाद्र २०८०, शनिबार ०१:२५२ भाद्र २०८०, शनिबार ०१:२५२ भाद्र २०८०, शनिबार ०१:२५ by विशाल श्रेष्ठNo Comments
अगस्ट २७ मा “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” को पोष्टर सार्वजनिक कार्यक्रम हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “सम्पूर्ण मकवानपुरवासीहरु एक होऔ, मकवानपुरको बिकासमा योगदान गरौ” भन्ने मुल नारा लिएर सन् २०११ मा कोरियामा रहेका मकवानपुर बासिहरु मिलेर स्थापना गरेको मकवानपुर कोरिया मन्च ले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार सेल्टर स्थापना सहयोगार्थ आयोजना गर्न गइरहेको “मकवानपुर सांगीतिक धमाका भाग -२,२०२३ ” को पोष्टर सार्वजनिक कार्यक्रम यहि अगस्ट २७ तारिख नमस्ते रेष्टुरेन्ट दोङ्मयो स्टेशन ५ नम्बर गेटबाट थोरै अगाडि मध्यान्ह १२ बजे हुने भएको छ।
यहि आउदो कोरियन पर्व छुसक को अवसरमा मकवानपुर कोरिया मन्च दक्षिण कोरियाको आयोजना तथा बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको समन्वयमा हुदै गरेको “मकवानपुर सांगीतिक धमाका भाग -२,२०२३ ” / “MAKAWANPUR MUSICAL ...
१ भाद्र २०८०, शुक्रबार १५:०५१ भाद्र २०८०, शुक्रबार १५:०५१ भाद्र २०८०, शुक्रबार १५:०५ by विशाल श्रेष्ठNo Comments
गायक स्वरूप राज आचार्यको आवाजमा नेपाली भजनको भिडियो रिलिज
गायक स्वरूप राज आचार्यको आवाजमा नेपाली भजनको भिडियो रिलिज भएको छ। रमेश दियालीको शब्दमा र अभिनय रहेको भिडियो विश्वा भूटानी हिन्दु संगठन द्वरा गरिएको माहायज्ञा कार्यक्रममा बिमोचन गरिएको थियो।
यस भजनलाई बिशाल गुरूंगजीले प्रस्तुत र लगानी गर्नु भएको थियो। ए बि डिम क्रेसनको अफिसियल युटुप च्यानेल मार्फत हेर्न सकिन्छ । भिडियोमा रमेश दियालीको अभिनय देख्न सकिन्छ । रमेश दियाली पछिल्लो समय रुचाइएको मोडल हुन् । उहाको दर्जनौ म्युजिक भिडियोमा सफल अभिनय देख्न सकिन्छ। भजनमा पनि उहाको अहिले सम्मकै फरक अबतारमा देखा परेका छन् । भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् । प्रवासमा रहेर दियालीले नेपाली गीत संगीतमा उल्लेख्य समय दिएर सांगीतिक कर्मलाई निरन्तरता दिइरहेका छन् । उनका दर्जन बढी भिडियोहरू बजारमा आइसकेका छन् ।
https://youtu.be/VufVWZ5T...
३१ श्रावण २०८०, बुधबार १३:२३३१ श्रावण २०८०, बुधबार १३:२३३१ श्रावण २०८०, बुधबार १३:२३ by विशाल श्रेष्ठNo Comments
KTM 2 SEOUL द्वारा JB BANK KAMALAको प्रस्तुति नेपाली चलचित्र "जय हो" सुवन सो अगस्ट २७ मा
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया सरकार वाट मान्यता प्राप्त KTM 2 SEOUL इभेन्ट म्यानेजमेन्ट कम्पनीको मातहतमा JB BANK KAMALA ले अगस्ट २७ तारिख आइतबार का दिन नेपाली चलचित्र 𝐉𝐚𝐲 𝐇𝐨 प्रदर्शन गर्ने भएको छ।
आगामी भदौ ८ गतेबाट नेपाल र विश्वभर एकसाथ प्रदर्शनमा आउन लागेको टेक पौरखी राईद्वारा निर्देशित शोभित बस्नेतको फिल्म ‘जय हो’ दक्षिण कोरियाको सुवन मा भने अगस्ट २७ तारिख आइतबारका दिन 경기도 수원시 팔달구 행궁로 88 남문 로데오아트홀 (SUWON STATION EXIT NO 9 बाट 9,9-1,10,13,13-4. नम्बर बस चढेर FAMILY WOMEN'S HALL मा झर्ने ) मा प्रदर्शन हुने भएको छ।
केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको अभिनय रहेको फिल्म हेर्न सिट सिमित भएकाले जतिसक्दो चाँडो सिट रिजर्भ गर्न💵 𝐄𝐚𝐫𝐥𝐲 ...
२८ श्रावण २०८०, आईतवार १३:२९२८ श्रावण २०८०, आईतवार १३:२९२८ श्रावण २०८०, आईतवार १३:२९ by विशाल श्रेष्ठNo Comments
छुसकको सेप्टेम्बर २९ मा हुने "आँधीखोला साँगीतिक सौगात ६" को पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “सगरमाथा हामी नेपालीको माथ,विपतमा सधैं स्याङजालीकोसाथ " भन्ने मुल नारा लिएर सन् १९९७ मा स्थापित स्याङ्जा परिवार दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको साथमा "आपतकालिन राहत कोष स्थापना सहयोगार्थ" आयोजना गर्न लागेको "आँधीखोला साँगीतिक सौगात ६" को पोष्टर सार्वजनिक पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
चर्चित राष्ट्रिय कलाकार हरु प्रमोद खरेल,रामजी खाँड, शर्मिला गुरुङ, समिक्षा अधिकारी,मेक्सम गौडेल, घनश्याम रिजाल,चिना थापा,मिलन गुरुङ, अस्मिता राना लगायतले माहोल तताउने
सउल दोङ्देमुन स्थित निक नेपाल थाइ रेष्टुरेन्टको को सभाहलमा आयोजित पोष्टर सार्वजन...
२८ श्रावण २०८०, आईतवार ०६:२१२८ श्रावण २०८०, आईतवार ०६:२१२८ श्रावण २०८०, आईतवार ०६:२१ by विशाल श्रेष्ठNo Comments
गायिका गङ्गा लोहनीको तिज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ बजारमा भिडियो सहीत
विशाल श्रेष्ठ/दक्षिण कोरिया:लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रवासी गायक सुर्य खड्का र लोकप्रिय गायिका गङ्गा लोहनीको सुमधुर स्वरमा तिज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ बजारमा आएको छ l
बजारमा आएको छोटो समयमै 160k+ views पाइसकेको उक्त गीतमा गङ्गा लोहनीको शब्द र सुर्य खड्काको लय रहेको छ। कोरियामा बस्दै आएकी गायिका गङ्गाले यस अगाडी सुर्य खड्का नेपाल भएको मौकामा 'लुम्ले काँडे ' गीत र खेम सेन्चुरी संग मुसुक्कै हांसीदेउ बजारमा ल्याएर चर्चा कमाइ सकेकि थिइन् थिईन। जापान लाइ कर्मथलो बनाउँदै आएका गायक सुर्य खड्का र कोरियालाइ आफ्नो गर्न थलो बनाउँदै आएकी गायिका गङ्गा लोहनिको स्वर रहेको गितमा चर्चित कलाकार गिता ढुंगाना र कमल केसी ले अभिनय गरेका छन्।हिन्दु धर्मावलम्बीहरुको महान् पर्व तिजको अबसर पारे...
३० असार २०८०, शनिबार ०४:२४३० असार २०८०, शनिबार ०४:२४३० असार २०८०, शनिबार ०४:२४ by विशाल श्रेष्ठNo Comments
वेग्वान नेपाली समाजले तिज बिशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम गर्दै
मीन बि क, सौल दक्षिण कोरिया:नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको उपलक्ष्यमा वेग्वान नेपाली समाज थेगुले सांस्कृतिक तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपालकी हालकी चर्चित तथा सुमधुर स्वरकी धनी तारा श्रीस मगर तथा कोरियामा भएका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
परदेशी जीवन सुखदुःख एकताको मन , हिमाल जस्तै अटल स्वच्छ नेपाली मन भनेर मुख्य नारा दिइएको यस कार्यक्रमले कोरियामा रहेका नेपालीहरुलाई एकता भाईचाराको सम्बन्धलाई प्रगाढ बनाउदै तिज विशेष कार्यक्रममा मनोरञ्जन प्रदान गर्नेछ ।
वेग्वान नेपाली समाजले संचालन गर्दै आएको सेल्टरलाई संचालन सहयोगार्थ कार्यक्रम गर्न लागीएको वेग्वान समाजले जनाएको छ । कोरियामा रहेका नेपालीहरुलाई परेको समस्यालाई समन्वयको भुमिका निर्वाह गर्दै सहयो...
२९ असार २०८०, शुक्रबार १३:३२२९ असार २०८०, शुक्रबार १३:३२२९ असार २०८०, शुक्रबार १३:३२ by विशाल श्रेष्ठNo Comments
जेजुमा जुलाइ 22 तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपाल तामाङ घेदुङ जेजुदो शाखा दक्षिण कोरियाको आयोजनामा राहत कोष स्थापनार्थ सामाजिक कथावस्तुमा आधारित चलचित्र “नीरफूल” दक्षिण कोरियाको जेजु सहरको 제주시 구선로 4,메가타워 롯데시네마 제주아라 मा शनिबारका दिन साझ 7:00 बजे जुलाइ २२ तारिखमा प्रदर्शन हुने भएको छ।
भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ ।
फिल्म नेपालमा जेठ २६ गते रिलिज भएर दक्षिण कोरियाको सउल,मोक्पो,सुवन,नोनसान मा सफलताको साथ प्रदर्शन भैसकेको र १६ तारिख बुसानमा समेत प्रदर्शन हुदैछ।चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी र...