Advertisement
Advertisement

कोरिया को ‘DMZ International Documentary Film Festival’मा नेपाली डकुमेन्ट्री ‘ढोरपाटन – No Winter Holidays’ को एसियन प्रिमियर हुने

Advertisement
Advertisement

कोरिया को ‘DMZ International Documentary Film Festival’मा नेपाली डकुमेन्ट्री ‘ढोरपाटन – No Winter Holidays’ को एसियन प्रिमियर हुने

हिउँदमा ढोरपाटनका सबै गाउँले बेंसी झर्छन् । अनि, गाउँको रेखदेख दुई कुरुवा महिलाले गर्छन् । ७५ वर्षका ती दुई बूढीआमै सम्बन्धले भने सौता हुन् ।

तिनै दुई जना मिलेर हिउँद काट्दाको कष्ट र उनीहरूको सम्बन्ध देखाइएको वृत्तचित्र हो, ‘ढोरपाटन’ । यही वृत्तचित्र दक्षिण कोरिया मा एसियाकै प्रभावशालीमध्येको बजार मानिने ‘DMZ International Documentary Film Festival’मा बेलायतको प्रमुख डकुमेन्ट्री फेस्टिभल मा एसियन प्रिमियर हुने भएको छ ।

 नेपाली डकुमेन्ट्री ‘ढोरपाटन – No Winter Holidays’ दक्षिण कोरियाको 4F, Goyang Bus Terminal 1036, Jungang-ro, Ilsandong-gu, Goyangsi, Gyeonggi-do, Korea(사)DMZ국제다큐멘터리영화제 मा सेप्टेम्बर 16 तारिख 19:30 – 20:49 Megabox Baekseok Bella Citta 102 र सेप्टेम्बर 18 तारिखमा मा 11:30 – 12:49 Megabox Baekseok Bella Citta 103, यसैगरी सेप्टेम्बर 20 तारिख मा 20:00 – 21:19 Megabox Baekseok Bella Citta 102 मा प्रिमियर हुने निश्चित भएको हो।

 राजन कठेत र सुनीर पाण्डे निर्देशित ७८ मिनेटको ‘ढोरपाटन’ लाई अंग्रेजी नाम भने ‘नो विन्टर होलिडेज’ दिइएको छ ।निर्देशक कठेतले डकुमेन्ट्रीको तयारी सन् २०१८ देखि नै सुरु गरिएको बताउँछन् । निर्माण टिमले त्यति बेलादेखि विभिन्न कार्यशालादेखि पिचिङ कार्यक्रममा डकुमेन्ट्रीलाई ‍सहभागी गराउँदै आएको थियो । त्यही क्रममा २०२१ मा सेफिल्डकै ‘द विकर्स’ भन्ने पिचिङ कार्यक्रममा ‘ढोरपाटन’ छनोटमा पर्‍यो । करिब एक करोड रुपैयाँ बराबरको अनुदान रहेको पिचिङ कार्यक्रमको शीर्ष पाँचमा पर्‍यो वृत्तचित्र ।

डकुमेन्ट्री खिच्न दुई निर्देशकसँगै छायाकार बबिन दुलालले ढोरपाटनमा सय दिन बिताएका थिए । अध्ययनका लागि टिमले एउटा हिउँदमा १० दिन बिताएको थियो । त्यसपछिको हिउँद वृत्तचित्र खिच्न राजन, सुनीर र बबिनले ७० दिन बिताए । त्यसपछि शरद र वसन्त ऋतुमा दस/दस दिन लगाएर खिचे । ‍

‘बूढीआमा बस्ने घरबाट आधा घण्टामा पुगिने होटलमा हामी बस्यौं । हिउँ परेको बेला, केही कठिन भए पनि हामी तयारीसहित पुगेका थियौं,’ निर्देशक कठेतले भने, ‘बुढ्यौली हुनु के हो ! प्रकृतिसँग जुधेर बूढीआमैहरू कसरी बाँचिरहेका छन् भन्ने कुरा हामीले वृत्तचित्रमा देखाएका छौं ।’ वृत्तचित्रको सम्पादन भने किरण श्रेष्ठले गरेका हुन् ।

https://youtu.be/4vUCw3HQESw?si

=ujWnkBn8-ulZ0M7g

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×