कोरिया को ‘DMZ International Documentary Film Festival’मा नेपाली डकुमेन्ट्री ‘ढोरपाटन – No Winter Holidays’ को एसियन प्रिमियर हुने
कोरिया को 'DMZ International Documentary Film Festival'मा नेपाली डकुमेन्ट्री 'ढोरपाटन - No Winter Holidays' को एसियन प्रिमियर हुने
हिउँदमा ढोरपाटनका सबै गाउँले बेंसी झर्छन् । अनि, गाउँको रेखदेख दुई कुरुवा महिलाले गर्छन् । ७५ वर्षका ती दुई बूढीआमै सम्बन्धले भने सौता हुन् ।
तिनै दुई जना मिलेर हिउँद काट्दाको कष्ट र उनीहरूको सम्बन्ध देखाइएको वृत्तचित्र हो, ‘ढोरपाटन’ । यही वृत्तचित्र दक्षिण कोरिया मा एसियाकै प्रभावशालीमध्येको बजार मानिने 'DMZ International Documentary Film Festival'मा बेलायतको प्रमुख डकुमेन्ट्री फेस्टिभल मा एसियन प्रिमियर हुने भएको छ ।
नेपाली डकुमेन्ट्री 'ढोरपाटन - No Winter Holidays' दक्षिण कोरियाको 4F, Goyang Bus Terminal 1036, Jungang-ro, Ilsandong-gu, Goyangsi, Gyeonggi-do, Korea(사)DMZ국제다큐멘터리영화제 मा सेप्टेम्बर 16 तारिख 19:30 - 20:49 Megabox Baekseok Bella Citta 102...

