Advertisement
Advertisement

बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा तीन नेपाली फिल्म छनोट 

Advertisement
Advertisement

बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा तीन नेपाली फिल्म छनोट 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:दक्षिण एसियामै प्रतिष्ठित मानिने अक्टोबर ४ तारिखदेखि १३ तारिखसम्म चल्ने दक्षिण कोरियाको बुसानको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलको नयाँ संस्करणमा यस वर्ष तीन नेपाली फिल्म छानिएका छन्। नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’सँगै ‘साक्षी रुख’ (दी विट्नेस ट्री) र ‘गुराँस’ कोरियाको प्रतिष्ठित एसियाली फिल्म फेस्टिभल बुसानमा छनोट भएका हुन्।

नवीन सुब्बा निर्देशित नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ। बुसानले मंगलबार सार्वजनिक गरेको सूचीअनुसार ‘अ विन्डो अन एसियन सिनेमा’अन्तर्गत ‘गाउँ आएको बाटो’ छनोट भएको हो।

राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको यो चलचित्रले गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतार–चढावलाई चित्रण गरेको छ। चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारको अभिनय छ।

चलचित्रको कथा महेश राई र निर्देशक सुब्बाले लेखेका हुन्। सामुदायिक लगानीमा बनेको यो फिल्मलाई अमोद राईले निर्माण गरेका हुन्।

यो चलचित्र भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको हो। 

यसैगरी निरन्जनराज भेटवालको लेखन तथा निर्देशन रहेको ‘साक्षी रुख’ फेस्टिभलको ‘एसियन सर्ट फिल्म कम्पिटिसन’अन्तर्गत छनोट भएको हो। त्यसैगरी, सौरभ राई निर्देशित ‘गुराँस’ ‘अ विन्डो अन एसियन सिनेमा’अन्तर्गत छनोट भएको हो। सुब्बाको ‘गाउँ आएको बाटो’ पनि ‘अ विन्डो अन एसियन सिनेमा’अन्तर्गत नै छनोट भएको हो।

त्यस्तै नेपाल र भारतको निर्माणमा रहेको सौरभ राई निर्देशित फिल्म ‘गुराँस’ पनि यही श्रेणीमा छनौट भएको हो । ‘गुराँस’ को भने चेक रिपब्लिकको कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । रामकृष्ण पोखरेलको निर्माण रहेको फिल्मले फेस्टिभलमा १० हजार अमेरिकी डलर पुरस्कार राशिको प्रोक्सिमा स्पेसल जुरी अवार्ड जितेको थियो ।

दक्षिण एसियामा प्रतिष्ठित मानिने बुसानको नयाँ संस्करण अक्टोबर ४ तारिखदेखि १३ तारिखसम्म चल्नेछ । बुसानको यो संस्करण को सुरुवात कोरियन मुभि ‘BECAUSE I HATE KOREA’ को प्रदर्शनसँगै हुनेछ भने क्लोजिङ चाइनिज मुभि ‘THE MOVIE EMPEROR’ प्रदर्शन गरेर हुनेछ। बुसानले यो पटक हङकङ मुलका अभिनेता चाउ एन फ्याटलाई एसियन फिल्म मेकरको सम्मान दिदैछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×