Advertisement
Advertisement

Day: २० भाद्र २०८०, बुधबार ०८:१९

बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा तीन नेपाली फिल्म छनोट 

बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा तीन नेपाली फिल्म छनोट 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, मनोरञ्जन
बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा तीन नेपाली फिल्म छनोट  विशाल श्रेष्ठ/दक्षिण कोरिया:दक्षिण एसियामै प्रतिष्ठित मानिने अक्टोबर ४ तारिखदेखि १३ तारिखसम्म चल्ने दक्षिण कोरियाको बुसानको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलको नयाँ संस्करणमा यस वर्ष तीन नेपाली फिल्म छानिएका छन्। नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’सँगै ‘साक्षी रुख’ (दी विट्नेस ट्री) र ‘गुराँस’ कोरियाको प्रतिष्ठित एसियाली फिल्म फेस्टिभल बुसानमा छनोट भएका हुन्। नवीन सुब्बा निर्देशित नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ। बुसानले मंगलबार सार्वजनिक गरेको सूचीअनुसार ‘अ विन्डो अन एसियन सिनेमा’अन्तर्गत ‘गाउँ आएको बाटो’ छनोट भएको हो। राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको यो चलचित्रले गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतार–चढावलाई चित्रण गरेको छ। चलचित्रमा दयाहाङ राई, पशुपति राई...
आजको राशिफल : २०८० भाद्र २० गते (बुधवार)

आजको राशिफल : २०८० भाद्र २० गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आजको दिन सामान्य नै रहनेछ । लत्ता कपडामा बढी धन खर्च हुने र सामान हराउने योग छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर आफन्तसँग भेटघाट हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज धार्मिक कार्यमा सरिक भइनेछ । शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आँटेको र ताकेको ...