Advertisement
Advertisement

‘एक भगवत् गीता’ GIMHAE मा सेप्टेम्बर २४ मा प्रदर्शन हुने

Advertisement
Advertisement

‘एक भगवत् गीता’ GIMHAE मा सेप्टेम्बर २४ मा प्रदर्शन हुने 

भदौ २९ गतेबाट नेपालमा प्रदर्शनमा आउन लागेको झरना थापाद्वारा निर्देशित फिल्म ‘एक भगवत् गीता’ दक्षिण कोरिया को ठुलो सहर किम्हेमा पनि सेप्टेम्बर २४ मा स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे बुसान शाखाको आयोजनामा कोरियाको किम्हे सहरको हलमा (가야 대하교) प्रदर्शन हुने भएको छ ।

पछिल्लो समयमा ट्रेलर र दुइ गित सार्वजनिक गरेसँगै नेपाली चलचित्रप्रेमी दर्शकहरुको रोजाईमा पर्न सफल ‘एक भगवत् गीता’ किम्हेमा ब्लड क्यान्सर पिडित अभिषेक नेपाली सहयोगार्थ र नेपाली जनसमुदाय विचको आपसी सद्भावको निरन्तरता साथै नेपाली चलचित्रलाई प्रोत्साहन गर्ने उद्धेश्यका चलचित्र प्रदर्शनको तयारीमा जुटेको संस्थाका अध्यक्ष आशिष रानाभाटले जानकारी दिए ।

उक्त चलचित्रको शो दिनको १ बजे गरिने र चलचित्र हेर्नको टिकट शुल्क २५ हजार कोरियन वोन तोकिएको छ । चलचित्र ट्रेलर रिलिज भएको १० घण्टा भित्रै ट्रेण्डिङ नंं. ९ मा पर्न सफल नेपालकै समाजको केहि फरक दृष्टिकोण बोकेको “एक भगवत् गीता” पहिलोपटक दक्षिण कोरियामा प्रदर्शन हुने भएको संस्थाका सचिव रसिक पाण्डेयले बताए ।

हेल्लो कोरिया ग्रुपले विशाल आवाजसँगको सहकार्यमा दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको चलचित्र “एक भगवत् गीता” स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका १ निवासी अति विपन्न परिवारका ब्लड क्यान्सर पिडित १९ वर्षीय अभिषेक नेपालीको उपचारको लागि सहयोग रकम उपलब्ध गराईने हुनाले सबैभन्दा ठूलो धर्म मानव धर्मको उक्त पुण्य कार्यमा जोडिने हुनाले चलचित्र हेरेर भरपूर मनोरञ्जन लिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजक स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे बुसान शाखाले हार्दिक अनुरोध गरेको छ ।

फिल्ममा सुहाना थापा विपिन कार्की, धीरज मगर का साथै जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ,संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धीरज ठाकुर, सुरेन्द्र राय, गंगाकान्त झाको पनि अभिनय रहेको छ । फिल्मको कन्सेप्ट सुहाना थापा र कथा झरना थापाको हो । फिल्ममा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा तथा परिक्षेद, पुरुषोत्तम र सरिनको संवाद लेखन छ ।

राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको फिल्मको प्रस्तुतकर्ता सुनिल कुमार थापा र निर्माता सुहाना थापा हुन् । फिल्ममा विपिन ‘ट्रान्सजेन्डर’को भूमिकामा प्रस्तुत छन् । उनको लुक्सले फिल्मलाई नै चर्चामा ल्याएको छ । फिल्मले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथालाई उठाएकोछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

So erkennen deutsche Nutzer die echte Domain mit ICE Casino Phishing-Schutz

So erkennen deutsche Nutzer die echte Domain mit ICE Casino Phishing-SchutzHallo, mein Name ist Max Müller, und ich bin leidenscha...

Průvodce světem free spinů: Max Casino a jejich volné otočky

Průvodce světem free spinů: Max Casino a jejich volné otočkyJmenuji se Martin Novák a jsem nadšenec do online hazardních her. V to...

Jak ‘Hit Rate’ ovlivňuje volbu her pro online automaty?

Jak 'Hit Rate' ovlivňuje volbu her pro online automaty?Jsem Jan Novák, odborník na online automaty a herní strategie. Při výběru n...

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUS

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUSMit navn er Kasper Nielsen, og i denne artikel vil jeg guide dig gen...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×