Advertisement
Advertisement

“मकवानपुर सांगितिक धमाका भाग-२,सुजन चापागाईं एण्ड ब्याण्ड ” स्थगित कार्यक्रमको नयाँ मिति चाडैनै सार्वजनिक गर्ने

Advertisement
Advertisement

“मकवानपुर सांगितिक धमाका भाग-२,सुजन चापागाईं एण्ड ब्याण्ड ” स्थगित कार्यक्रमको नयाँ मिति चाडैनै सार्वजनिक गर्ने

सेप्टेम्बर २९ छुसकको दोश्रो दिनमा हुने भनिएको “मकवानपुर सांगितिक धमाका भाग-२,सुजन चापागाईं एण्ड ब्याण्ड ” २०२३ कार्यक्रम विविध प्राविधिक समस्या सिर्जना भएकोले तोकिएको मितिमा कार्यक्रम हुन नसक्ने भएको छ।

सामाजिक सेवा भावका साथ सेल्टर स्थापना गर्ने मुख्य उद्धेश्य लिएर मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाको मुख्य आयोजना र बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको समन्वय साथै नेपाली सम्पर्क समिति (ncc ) दक्षिण कोरियाको कार्यक्रम बाडफाँड अन्तरगतमा रहेर यहि आउदो छुसकको दोश्रो दिन (२९ सेप्टेम्बर २०२३) मा ” मकवानपुर सांगीतिक धमाका भाग-२, सुजन चापागाँई एण्ड ब्याण्ड” २०२३ आयोजना गर्ने उद्धेश्यका साथ अगाढी बढ्ने क्रममा प्राविधिक समस्या सिर्जना भएकोले तोकिएको मितिमा कार्यक्रम हुन नसक्ने भएको हो।यही कार्यक्रमलाई निरन्तरता हुने गरेर पुनः मिति तय गरेर कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ। साथै अग्रिम टिकट बुकिङ गरिसक्नुभएको हरुले यहि वाट नया आयोजित हुने कार्यक्रम मा प्रवेश गर्न पाउनेछन्।

कोरियामै पहिलो पटक 서울어린이대공원 숲속의 무대 खुल्ला कन्सर्ट भेन्युमा कार्यक्रम हुने भनेर प्रख्यात रहेको यस कार्यक्रम विविध प्राविधिक कारणबस तोकिएको समयमा कार्यक्रम हुन नसक्दा दर्शक, श्रोता, शुभेच्क्षुक, शुभचिन्तक, सहयोगी र विज्ञापनदाताहरु समक्ष पर्न गएको असुविधा प्रति आयोजक मकवानपुर कोरिया मञ्च परिवारले माफि माग्दै कार्यक्रम तयारीको दौरानमा साथ समर्थन गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×