Advertisement
Advertisement

Day: ७ आश्विन २०८०, आईतवार १४:२७

सेप्टेम्बर २८ मा हुने सिर्जना खत्री हाउडे माया सहितको छुसक डान्स पार्टीको सम्पुर्ण तयारी पुरा 

सेप्टेम्बर २८ मा हुने सिर्जना खत्री हाउडे माया सहितको छुसक डान्स पार्टीको सम्पुर्ण तयारी पुरा 

Breaking News, Breaking news 1, Breaking news 2, भर्खरै, मनोरञ्जन
सेप्टेम्बर २८ मा हुने सिर्जना खत्री हाउडे माया सहितको छुसक डान्स पार्टीको सम्पुर्ण तयारी पुरा  कोरियाको राजधानी सउलमा सेप्टेम्बर २८ तारिक अर्थात् छुसकको पहिलो दिन हुन लागेको राप्ती समाजको सिर्जना खत्री हाउडे माया सहित को छुसक डान्स पार्टीको सम्पुर्ण तयारी पुरा भएको छ ।  राप्ती समाज दक्षिण कोरिया आयोजना तथा B&S GROUP को सहयोग मा सुविधा सम्पन्न हल (성동 나이트 클럽 (서울특별시 중구 흥인동 15 번) मा उक्त कार्यक्रम हुनेछ।‌ प्रवेश शुल्क २०००० वन तोकिएको २८ तारिख बेलुकी ९ बजे बाट सुरु हुने कार्यक्रम मा दर्शकलाइ नचाउन नेपालबाट डबल माया, मेरो एक्सको छम्मा नौटंकी माया लगायत थुप्रै गीतकी गायिका तथा र्यापर सृजना खत्री हाउेडेमाया आउनेछिन भने उन्लाइ डिजे सि म्यान र डिजे छिरिङले साथ दिने छन् । गायत्री थापा कार्यक्रम सन्चालक रहेको यो डान्स पार्टीमा सुरक्षाको सवालमा पूर्णत: संयमित रहेर कोरियन बाउन्सरको व...
“मकवानपुर सांगितिक धमाका भाग-२,सुजन चापागाईं एण्ड ब्याण्ड ” स्थगित कार्यक्रमको नयाँ मिति चाडैनै सार्वजनिक गर्ने

“मकवानपुर सांगितिक धमाका भाग-२,सुजन चापागाईं एण्ड ब्याण्ड ” स्थगित कार्यक्रमको नयाँ मिति चाडैनै सार्वजनिक गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, मनोरञ्जन, राष्ट्रिय खबर, समाचार
“मकवानपुर सांगितिक धमाका भाग-२,सुजन चापागाईं एण्ड ब्याण्ड " स्थगित कार्यक्रमको नयाँ मिति चाडैनै सार्वजनिक गर्ने सेप्टेम्बर २९ छुसकको दोश्रो दिनमा हुने भनिएको “मकवानपुर सांगितिक धमाका भाग-२,सुजन चापागाईं एण्ड ब्याण्ड " २०२३ कार्यक्रम विविध प्राविधिक समस्या सिर्जना भएकोले तोकिएको मितिमा कार्यक्रम हुन नसक्ने भएको छ। सामाजिक सेवा भावका साथ सेल्टर स्थापना गर्ने मुख्य उद्धेश्य लिएर मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाको मुख्य आयोजना र बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको समन्वय साथै नेपाली सम्पर्क समिति (ncc ) दक्षिण कोरियाको कार्यक्रम बाडफाँड अन्तरगतमा रहेर यहि आउदो छुसकको दोश्रो दिन (२९ सेप्टेम्बर २०२३) मा " मकवानपुर सांगीतिक धमाका भाग-२, सुजन चापागाँई एण्ड ब्याण्ड" २०२३ आयोजना गर्ने उद्धेश्यका साथ अगाढी बढ्ने क्रममा प्राविधिक समस्या सिर्जना भएकोले तोकिएको मितिमा कार्यक्रम हुन नसक्ने भए...
आजको राशिफल : २०८० असोज ०७ गते (आइतवार)

आजको राशिफल : २०८० असोज ०७ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । प्रियजनको साथ पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनसक्छ ।   मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभ पनि रहला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रमाइलो यात्राको योग रहेको छ । सेवा र धर्मकर्ममा मन पनि लाग्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सह...