Advertisement
Advertisement

सेप्टेम्बर २८ मा हुने सिर्जना खत्री हाउडे माया सहितको छुसक डान्स पार्टीको सम्पुर्ण तयारी पुरा 

Advertisement
Advertisement

सेप्टेम्बर २८ मा हुने सिर्जना खत्री हाउडे माया सहितको छुसक डान्स पार्टीको सम्पुर्ण तयारी पुरा 

कोरियाको राजधानी सउलमा सेप्टेम्बर २८ तारिक अर्थात् छुसकको पहिलो दिन हुन लागेको राप्ती समाजको सिर्जना खत्री हाउडे माया सहित को छुसक डान्स पार्टीको सम्पुर्ण तयारी पुरा भएको छ । 

राप्ती समाज दक्षिण कोरिया आयोजना तथा B&S GROUP को सहयोग मा सुविधा सम्पन्न हल (성동 나이트 클럽 (서울특별시 중구 흥인동 15 번) मा उक्त कार्यक्रम हुनेछ।‌ प्रवेश शुल्क २०००० वन तोकिएको २८ तारिख बेलुकी ९ बजे बाट सुरु हुने कार्यक्रम मा दर्शकलाइ नचाउन नेपालबाट डबल माया, मेरो एक्सको छम्मा नौटंकी माया लगायत थुप्रै गीतकी गायिका तथा र्यापर सृजना खत्री हाउेडेमाया आउनेछिन भने उन्लाइ डिजे सि म्यान र डिजे छिरिङले साथ दिने छन् ।

गायत्री थापा कार्यक्रम सन्चालक रहेको यो डान्स पार्टीमा सुरक्षाको सवालमा पूर्णत: संयमित रहेर कोरियन बाउन्सरको व्यवस्था सहित सम्पूर्ण तयारी गरिएको आयोजकले जनाएको छ।

B&S Group को विशेष सहयोग रहेको राप्ती समाज दक्षिण कोरियाद्धारा आयोजित सो कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाईदिनुहुन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक अनुरोध गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×