Advertisement
Advertisement

काँक्रेबिहार सांगितिक साँझ २०२३ को तयारी तिब्र

Advertisement
Advertisement

काँक्रेबिहार सांगितिक साँझ २०२३ को तयारी तिब्र

सुर्खेत समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको काँक्रेबिहार सांगितिक साँझ २०२३ को तयारी तिब्र पारिएको आयोजकले जनाएको छ । यही २८ तारिक १२ बजेदेखी कार्यक्रम शुरु हुँदैछ जसकी तयारी अन्तिम चरणमा पुगेको छ ।

सेल्टर व्यवस्थापन तथा आपतकालिन राहात कोष स्थापना गर्ने उद्धेश्यले आयोजना गरिएको यस कार्यक्रममा नेपालबाट लोक तथा दोहोरी क्षत्रका सदाबहार गायक बद्रि पंगेनी आफ्नो प्रस्तुति दिन आउदैँ हुनुहुन्छ । पंगेनीका हजारौँ गितहरु नेपाली दर्शकले रुचाउनुभएको छ । मन थिएन जोगी बन्न लाइ, ससुरालीमा, रातो पच्छ्यौरी, पैसा सापटी लगायत थुप्रै चर्चित गीतहरुमा उहाँको आवाज छ ॥

त्यस्तै कार्यक्रममा पछिल्लो समयका थुप्रै चर्चित गीतहरुी गायिका एन्जिला रेग्मी पनी आउँदै हुनुहुन्छ । ओइ मेरो माया छ कि छैन होइ, दिलको भित्तामा, रेबन चश्मा लगायत थुप्रै गीत दर्शकले अत्याधिक रुचाएका गीतहरु हुन् ।

कार्यक्रममा नेपाल आइडलका उपविजेता प्रताप दासको पनि प्रस्तुकी रहने छ । विभिन्न चलचित्रका पार्श्व गायनका व्यस्त गायक प्रताप दासका फूल हैन, हरयुग होस्, फोटो फिरिममा लगायत अरु धेरै गित चर्चित छन् । 

सानै उमेरदेखी नृत्यक्षत्रमा लागेकी तथा हाल विश्वभरी नै आफ्नो नृत्यकलाले दर्शकको मन जिेतीरहेकी डान्सर तेरिया फौँजा मगर पनि आउँदै हुनुहुन्छ । उहाँको नृ्त्यमा दर्शकहरु बेजोड किसिमले झुम्ने गरेका छन् । 

हाँस्यवंग्य र गायकीको कलाले भरिपूर्ण कलाकार सन्ध्या बुढा काउली बुढिको पनि प्रस्तुती रहनेछ । दर्शकलाइ पेटी मिचि मिची हँसाउन सक्ने उनको कला हेर्न पनि कार्यक्रममा उपस्थित हुन आयोजकले कोरियावासी नेपालीहरुलाइ अनुरोध गरेको छ ।

स्थानिय देउडा गीतहरुलाइ राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा फैलाउन महत्वपूर्ण भूमिका खेलीरहेका गायक चक्र बमको पनि प्रस्तुती रहनेछ । दर्शकहरुले अत्याधिक रुचाएको काजल, लगायत गीत छन् ।

साथै दक्षिण कोरियामा रहेका स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ । धमाधाम टिकट बिक्री भैरहेकाले यहाँहरुले पनि टिकट लिएर कार्यक्रमको आनन्द लिने अवसरबाट वञ्चित नहुन आयोजकको अनुरोध छ ।

कार्यक्रम स्थल र थप जानकारीका लागी 📣

कार्यक्रम :-कांक्रेबिहार सांगीतिक साँझ २०२३

आयोजक :- सुर्खेत समाज दक्षिण कोरिया 

मिति :- २०२३ सेप्टेम्बर २८

समय :- १२:००pm-९:००pm 

स्थान :- 서울시 종로구 대학로 3길29  (지하철 1호선 종로5가역 2번출구 바로 250m 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×