छुसकको पहिलो दिनमा लालीगुराँस स्पोर्टस हाउसले खुल्ला पुल प्रतियोगिता गर्ने
Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी
छुसकको पहिलो दिनमा लालीगुराँस स्पोर्टस हाउसले खुल्ला पुल प्रतियोगिता गर्ने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: लालीगुँरास स्पोर्ट्स हाउस साउथ कोरिया ह्वासङ फारान द्वारा यही आऊदो सेप्टेम्बर २८ तारीकका दिन ह्वासङमा खुल्ला पुल प्रतियोगिता हुने भएको छ।
लालीगुँरास स्पोर्ट्स हाउस को आयोजनामा हुन गइरहेको खुल्ला पुल प्रतियोगिता मा प्रथम हुने ले १६ लाख वन नगद र साथमा ट्रफी,मेडल पुरस्कार पाउनेछ भने सेकेण्ड र थर्ड हुनेले क्रमशः ८ लाख वन र ४ लाख वन नगद सहित ट्रफि मेडल र उत्कृष्ट खेलाडी ले पनि १ लाख वन नगद ट्रफि र मेडल पुरस्कार पाउनेछन्।प्रतियोगितामा सहभागी हुनको लागि फर्म खुलिसकेको र रजिष्ट्रेसन फी १ लाख वन तोकिएको आयोजकले बताएको छ।
समय अली छोटो भएको हुँदा खेलाडी साथीहरुले आफ्नो नाम दर्ता छिटो भन्दा छिटो गरीदिनु हुन बिनम्र अनुरोध गर्दै कार्यक्रम सफल पार्नको लागि उपस्थिति हुन आयोजकले हार्दिक निमन्त्...



