Advertisement
Advertisement

छुसकको पहिलो दिनमा लालीगुराँस स्पोर्टस हाउसले खुल्ला पुल प्रतियोगिता गर्ने

Advertisement
Advertisement

छुसकको पहिलो दिनमा लालीगुराँस स्पोर्टस हाउसले खुल्ला पुल प्रतियोगिता गर्ने

विशाल श्रेष्ठ/दक्षिण कोरिया: लालीगुँरास स्पोर्ट्स हाउस साउथ कोरिया ह्वासङ फारान द्वारा यही आऊदो सेप्टेम्बर २८ तारीकका दिन ह्वासङमा खुल्ला पुल प्रतियोगिता हुने भएको छ।

लालीगुँरास स्पोर्ट्स हाउस को आयोजनामा हुन गइरहेको खुल्ला पुल प्रतियोगिता मा प्रथम हुने ले १६ लाख वन नगद र साथमा ट्रफी,मेडल पुरस्कार पाउनेछ भने सेकेण्ड र थर्ड हुनेले क्रमशः ८ लाख वन र ४ लाख वन नगद सहित ट्रफि मेडल र उत्कृष्ट खेलाडी ले पनि १ लाख वन नगद ट्रफि र मेडल पुरस्कार पाउनेछन्।प्रतियोगितामा सहभागी हुनको लागि फर्म खुलिसकेको र रजिष्ट्रेसन फी १ लाख वन तोकिएको आयोजकले बताएको छ। 

समय अली छोटो भएको हुँदा खेलाडी साथीहरुले आफ्नो नाम दर्ता छिटो भन्दा छिटो गरीदिनु हुन बिनम्र अनुरोध गर्दै कार्यक्रम सफल पार्नको लागि उपस्थिति हुन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

विस्तृत जानकारीको लागि:

Khagendra khatri 010-5120-8164

Phurba lama010-8365-4815

Kaman Singh rai 010-5955-2569

Manoj Gurung 010-8434-9172

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×