Advertisement
Advertisement

अन्तर्राष्ट्रिय खबर

नेपाल मगर संघ द. कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २० मा हुने 

नेपाल मगर संघ द. कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २० मा हुने 

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
नेपाल मगर संघ द. कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २० मा हुने  बोम्जन गुरुङ१० मे २०२३, कोरिया  कोरिया स्थित नेपाल मगर संघको केन्द्रीय एघारौं केन्द्रीय अधिवेशन यही मे २०तारिक शनिबार हुने भएको छ । संघले आफ्नो दशौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउलको जोंगाक स्टेशन नजिकै शिला रेष्टुरेन्टमा सो अधिवेशन गर्ने तयारी गरेको हो ।  सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संघका केन्द्रीय अध्यक्ष टेक पुन मगरले बताए । कोरियाभरि आफ्नो तीन शाखा विस्तार गरिसकेको यस संघले विगत लाम...
विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने मन्त्रिपरिषद्को निर्णय

विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने मन्त्रिपरिषद्को निर्णय

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, राष्ट्रिय खबर, समाचार
विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने मन्त्रिपरिषद्को निर्णय २६ वैशाख, काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ । हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ । १५ पुसदेखि एमडीएमएस प्रणाली लागु गर्दै विमानस्थल भन्सारले प्रयोग भइरहेको वा नयाँ जुनसुकै फोन एक थान मात्र ल्याउन दिएपछि विवाद भएको थियो । लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि एमडीएमएस प्रणाली लागु नगर्न निर्देशन दिएका थिए । मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली लागु गर्ने र विदेशबाट फर्किने नेपाली नागरिकले थप एक थान (प्रयोग गरिरहेको बाहेक...
पत्रकार महासंघ  जापान  शाखाद्वारा  सदस्यता  नविकरण आवेदन खुल्ला

पत्रकार महासंघ जापान शाखाद्वारा सदस्यता नविकरण आवेदन खुल्ला

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर
प्रमोद गिरी हिरोसिमा। नेपाल पत्रकार महासंघ जापान शाखाले सदस्यता नविकरण आवेदन खुल्ला गरेको छ । शाखाका सचिव राजन गौतमले दिएको जानकारी अनुसार आज में २ तारिखबाट में ११ तारिखसम्म आबेदन खुल्ला गरिएको हो ।   समयाबधि थप नगर्ने गरी ११ तारिख सम्म सदस्यता नविकरण लागि आवेदन खुल्ला गरिएको हो । नविकरण आबेदन दिनेहरुले सदस्यता शुल्क आफनै बैंक अकाउन्टबाट डिपोजिट गर्नु पर्नेछ भने संस्थाको बैंक खाता प्राविधिक कारणले डिपोजिट गर्न नमिल्ने भएको नविकरण शुल्कलाई कोषाध्यक्ष अर्जुन लामिछानेको खाता जम्मा गर्न महासंघले अनुरोध गरेको छ। सदस्यता नबिकरणका लागि आबेदन फारम र सम्बन्धित संचार संस्थाको परिचय पत्र र शुल्क जम्मा गरेको रसिद पत्रकार महासंघ जापान शाखाको आधिकारिक ईमेलमा पठाउन समेत अपिल गरेको छ ।   नेपाल पत्रकार महासंघको सदस्यता यस पटक नविकरणको लागि मात्र आवेदन खुल्ला गरिएको र नयाँ सदस्...
जापानमा शुरु भयो गोल्डन विकको चहलपहल

जापानमा शुरु भयो गोल्डन विकको चहलपहल

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ
प्रमोद गिरी हिरोसिमा। जापानमा अप्रिल २९ देखि गोल्डन विक शुरु भएको छ । यो बिदा मे ५ सम्म चल्छ । योसँगै घुमफिर अनि घरपरिवारलाई घुम्न जान निस्कनेहरुको भिडभाड चारैतिर देखिन थालेको छ ।   कोभिडका कारण लगाइएको प्रतिबन्धहरु तीन वर्षमा पहिलो पटक पूरै हटेको छ । यस्तोमा रेल स्टेशन, एक्सप्रेसवे, विमानस्थललगायत सबै सार्वजनिक सवारी साधनहरुमा शनिबार बिहानैदेखि मानिसको भिड छ । गोल्डन विक जापानमा सबैभन्दा लामो सार्वजनिक छुट्टीमा पर्दछ । गएको महीना भएको एक सर्वेक्षणमा यस पटकको गोल्डन विकको बिदामा जापानीहरुले सालाखाला ३९ हजार २९४ येन खर्च गर्ने योजना बनाएको बताएका थिए । यस पटक बिदामा २ करोड भन्दा धेरै घुमफिरमा निस्कने अनुमान गरिएको छ ।   गोल्डन विक नेपालीहरुका लागि भने कागलाई बेल सरह हुने गरेको छ । जापानमा रहेका ९९ प्रतिशत नेपालीहरु रेष्टुराँ आदिमा काम गर्छन् । अधिकांश नेपालीहरु यति ब...
मे ७ तारिखका दिन कोरियाको आन्सानमा बुद्ध जयन्ती तथा नव वर्ष २०८० विशेष कार्यक्रम हुने

मे ७ तारिखका दिन कोरियाको आन्सानमा बुद्ध जयन्ती तथा नव वर्ष २०८० विशेष कार्यक्रम हुने

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
मे ७ तारिखका दिन कोरियाको आन्सानमा बुद्ध जयन्ती तथा नव वर्ष २०८० विशेष कार्यक्रम हुने विशाल आवाज संवाददाता:बुद्धम् शरणम् गच्छामि,धम्मम् शरणम् गच्छामि,सङ्घम् शरणम् गच्छामि प्रवासमा आपसी सद्भाव र एकताको भेला, नेपालको पर्यटन प्रवर्द्धन र विकासमा पुर्यायौ टेवा भन्ने मुल नाराका साथ २५६७ औँ बुद्ध जयन्ती, उभौली पर्व तथा नव वर्ष २०८० को पावन अवसरमा सुख, शान्ति, संवृद्धि तथा सु-स्वास्थ्य,दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दै मे ७ तारिखका दिन कोरियाको आन्सानमा बुद्ध जयन्ती तथा नव वर्ष २०८० विशेष कार्यक्रम हुने भएको छ। नेपाली राजदूतावास द.कोरिया,सनातन साहित्य सङ्गीत साधना समूह पाँच "स" दक्षिण कोरिया , आदिबासी जनजाति महासंघ द.कोरिया , NRNA ख्यङ्गी इन्छन् प्रान्त दक्षिण कोरियाको संयुक्त आयोजनामा यही आउँदो मिति सन् २०२३ मे ७ तारिखका दिन कोरियाको आन्सान सहरमा हाम्रो पूर्वीय संस्कार संस...
जापानमा  अण्डाको भाउ  आकाशिएर खानै नसकिने भयो

जापानमा अण्डाको भाउ आकाशिएर खानै नसकिने भयो

Breaking News, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ
प्रमोद गिरी हिरोसिमा। हालैका केही महीनायता जापानमा अन्डाको भाउ निरन्तर बढिरहेको छ । हुन त अहिले जापानमा के चिज चाँहि सस्तो छ र ? भनेर तपाईको मनमा प्रश्न उठ्न सक्छ । हो, जापानमा अहिले महँगी दशकौंयताकै उच्च स्तरमा छ । तर अन्डाको मूल्य वृद्धिले अन्य सबै वस्तुको मूल्य वृद्धिलाई उछिनेको छ । चालु सिजनमा देशभरमा बर्डफ्लुको प्रकोपका कारण डेढ करोड भन्दा धेरै कुखुराहरु नष्ट गर्नु पर्यो । यसका कारण देशभरमा अन्डाको अभाव चरम देशभरमा अन्डाको अभाव चरम छ । भाउ आकाशिएर खानै नसकिने स्तरमा उक्लिएको छ । त्यसमाथि युक्रेनमा युद्धका कारण कुखुराको दाना बनाउन प्रयोग हुने अन्नको भाउ बढ्दा पनि अन्डाको भाउ झन झन बढ्दो छ   “एजेन्सी” को अनुसार टोकियोमा मझौला आकारको अण्डाको मूल्य यो महिनाको औसत प्रति किलोग्राम ३५० येन पुगेको छ । गएको वर्षको सोही अवधिको तुलनामा यो ६५ प्रतिशत धेरै हो । त्यति बेला यही आका...
मे ७ मा हुने प्रथम घुम्टे भलिबल प्रतियोगिताको लागि टिम दर्ता गर्न अप्रिल ३० सम्म 

मे ७ मा हुने प्रथम घुम्टे भलिबल प्रतियोगिताको लागि टिम दर्ता गर्न अप्रिल ३० सम्म 

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, खेल, खेलकुद, जानकारी, विदेश, समाचार
मे ७ मा हुने प्रथम घुम्टे भलिबल प्रतियोगिताको लागि टिम दर्ता गर्न अप्रिल ३० सम्म  विशाल श्रेष्ठ/दक्षिण कोरिया:बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाको आयोजनामा मे ७ मा हुन लागेको अहिले सम्मकै ठुलो धनराशीको प्रथम घुम्टे भलिबल कप २०२३ को तयारी लगभग पुरा हुन लागेको छ। ४ लाख वन टिम दर्ता शुल्क रहेको बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाको आयोजनामा हुने उक्त प्रतियोगिताका लागि टिम दर्ताको अन्तिम मिति अप्रिल ३० सम्म राखिएको छ।  प्रतियोगितामा बिजेताले २५ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र, उप बिजेताले १५ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र, सान्तवना ५ लाख वोन, ट्रफी, मेडल र प्रमाणपत्र(२ टिमलाई)र उत्कृष्ट खेलाडीलाई १ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाले यही मे को ७ तारिक भलिबल प्रतियोगिता गर्ने भएकाले कोरिया मा रहेका बिभिन्न स...
अप्रिल ३० मा हुने बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशनको तयारी पुरा 

अप्रिल ३० मा हुने बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशनको तयारी पुरा 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, राष्ट्रिय खबर, विदेश, समाचार
अप्रिल ३० मा हुने बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशनको तयारी पुरा  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "देश विकासमा हाम्रो योगदान,एकताको शुत्रमा समृद्धिको उठान" भन्ने मुल नारा लिएर बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरुको छाता संस्थाको रुपमा सन् २०१८ मा स्थापित 'बागमती प्रदेश एकता समाज दक्षिण कोरिया' को  मेट्रो ६ र ३ लाइन 약수역 5नम्बर गेट बाट निस्केर 3 मिनेट हिडेर पुग्ने 서울특별시 중구시설관리공단 중구 동호로 5길19 신당동 मा अप्रिल ३० तारिखका दिन विहान १२ हुन गइरहेको तेेश्रो अधिवेशनको सम्पुर्ण तयारी भएको छ। बागमती प्रदेशको माननिय मुख्य मन्त्री शालिकराम जमकट्टेल प्रमुख अतिथि तथा नेपाली राजदुतावास सौलको उपनियोग प्रमुख पुष्पराज भट्टराईको विशेष अतिथि मा हुन लागेको बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशनको लागि जिल्लागत अधिबेशन प्रतिनिधि छनोट,अधिबेशन प्रतिनिधिहरुको नामावली प्रकाशन तथा अधिबे...
दक्षिण कोरियामा ८ ,जापानमा १५ सहित १ हजार बढि नेपाली बिदेशी जेलमा, ४१ जना मृत्युदण्ड कुर्दै

दक्षिण कोरियामा ८ ,जापानमा १५ सहित १ हजार बढि नेपाली बिदेशी जेलमा, ४१ जना मृत्युदण्ड कुर्दै

Breaking News, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, अपराध
प्रमोद गिरी हिरोसिमा। बिदेशमा रोजगार, अध्ययन, व्यवसाय वा अन्य कारणले नेपालीहरु लाखौंको संख्यामा बर्षेनी जाने गरेका छन् । यसरी जाने नेपालीबाट दैनिक करोडौं रेमिट्यान्स देश भित्रने मात्र होइन हरेक महिना सयौं नेपालीको शव पनि स्वदेश फर्कन्छ । त्यो भन्दा बढि संख्यामा देश नर्फकाइएका नेपालीको शव विदेशमै सदगद हुने गर्दछ । यो बाहेक अर्को दुःखद र अँधेरो पाटो हो बिदेशी जेलमा रहने नेपालीहरु । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा नागरिकमध्ये एक हजार ३० जना हाल विदेशी जेलमा छन् ।   मानव अधिकार आयोगले सार्वजनिक गरेको आप्रवासी नेपाली श्रमिकहरूको मानव अधिकार अवस्था प्रतिवेदन २०७९' मा सो संख्याका नेपाली विदेशी जेलमा रहेको तथ्यांक उल्लेख छ । आयोगले आर्थिक वर्ष ०७६२७७, ०७७२७८र ०७८२७९ को तथ्यांक संकलन गरेको थियो । आयोगको गत आवसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स ९युएई० मा द...
हप्ताको २० घण्टा  भन्दा कम पार्टटाइम काम गर्नेलाई बेरोजगारी सुविधा बढाउने तयारी

हप्ताको २० घण्टा भन्दा कम पार्टटाइम काम गर्नेलाई बेरोजगारी सुविधा बढाउने तयारी

Breaking News, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ
प्रमोद गिरी, हिरोसिमा। जापानले हप्तामा २० घण्टाभन्दा कम काम गर्ने पार्ट टाइमरहरूलाई केही बेरोजगारी बीमा लाभहरू विस्तार गर्ने तयारी गरेको छ । परिवारलाई सहयोग गर्ने र रोजगारी पुनः तालिमका अवसरहरू विस्तार गर्नेतर्फ सरकारले कदम चाल्न लागेको समाचारमा उल्लेख छ । २० घण्टा भन्दा कम काम गर्ने व्यक्तिहरू जापानको बेरोजगारी मा कार्यक्रमको लागि योग्य हुनेछन् । त्यस्ता कामदारहरूले बेरोजगारी भत्ताहरू, भुक्तान गरिएको अभिभावकीय बिदा र तालिम र सीप विकासका लागि लाभहरू पाउनेछन् ।   नीतिनिर्माताहरूले हप्तामा २० घण्टाभन्दा कम काम गर्नेहरूले बाल पालनपोषण र पूर्ण समय कामदारहरूको रूपमा पुनः तालिमको लागि समान सहयोग बताइन्छ ।उपलब्ध गराउन चाहिरहेको जापानमा कयौं व्यक्तिहरूले धेरै अंशकालिक कामहरू गर्दछन्, जसले हप्तामा २० घण्टा भन्दा बढी काम गर्दछ, तर तिनीहरू बेरोजगारी बीमा लाभहरूको लागि अयोग्य रहने गर...