Advertisement
Advertisement

Breaking News

मनको इच्छा

मनको इच्छा

Breaking News, जानकारी, भर्खरै
आज मलाई मातेर पुरै मात्तिन मन छ सराबको नशामा डुबेर पौडिन मन छ । लर्बरिदै बाटोको छेउ देखि भित्ता सम्म रिजर्भ गरेर ठुल्ठुलो स्वरमा कराउँदै, चिच्चाउँदै शहर र गल्लीका घर अनि मान्छेहरुलाई म मातेर मात्तिएको सुनाउन मन छ । सडकका दायाँ बायाँ झिमिमिल्ली बत्तीहरुलाई मेरा अन्धकार कथाहरु सुनाउन मन छ । चिल्लो बाटोका बुट्टे फुटपाथमा मिलेका रेलिंगहरु समाउँदै खस्रो जीवन भोगाई र बट्टारिएका फुस्रा गन्तव्यको वर्तमान सुनाउन मन छ । दोहोरी साँझमा चुस्की थपेर रेडलाईटको गल्लीमा केहि समय विलिन भएर नाईट क्लबको ढोकाबाट सुप चपाउँदै निस्कन मन छ । पैसामा खरिद भएका स्वार्थहरु पलभर मै विलय हुन्छ भनेर आफैंलाई बुझाउन मन छ । हुक्काको फ्लेवरलाई धुवाँको मुस्लो बनाएर उडाउन मन छ । ताकि उडेका जवानीका रङ्गहरुले त्यहि धुवाँ हेरेर चित्त बुझाउन सकुन । भट्टीमा सराबको चुस्किसँगै मधुरसका बोत्तलहरु खोल्न अनि फु...
मे ४ मा सउलमा नेपाली नयाँ वर्ष डान्स पार्टी धमाका हुदै

मे ४ मा सउलमा नेपाली नयाँ वर्ष डान्स पार्टी धमाका हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल श्रेष्ठ: नेपाली नयाँ वर्ष २०८१ सालको पावन अवसरमा संयुक्त कार्यालय सञ्चालन सहयोगार्थ दक्षिण कोरियाको सउलमा मे ४ तारिख शनिबार पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले नयाँ वर्ष डान्स पार्टी धमाका गर्ने भएको छ। “हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मूल नारा लिएर सन् २०१५ मा स्थापित पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले कोरियामा रहेका विभिन्न १६ वटा सक्रिय संघसंस्थाहरूको सहकार्यमा नेपाली नयाँ वर्ष २०८१ को पावन अवसरमा नयाँ वर्ष डान्स पार्टी धमाका गर्ने भएको हो। सउलको 서울 성북구 동소문로 20 나길 47 Train line no.4 성신 예대입구 मा रहेको 서울 뉴성북라이온스 클럽 मा मे ४ तारिख शनिबार बेलुकी ७ बजे बाट बिहान ५ बजे सम्म कोरियाकै प्रख्यात डिजे RX को साथमा कलाकारहरु दिनेश नाछिरिङ राई, मुस्कान मुकारुङ ,सुनिल गुरुङ को धमकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ। प्रवासमा नेपाली कला र...
फेन्थेकमा मौलिक लोक गितको लाइभ संगै नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सांगीतिक साँझ हुदै 

फेन्थेकमा मौलिक लोक गितको लाइभ संगै नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सांगीतिक साँझ हुदै 

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज:राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाको आयोजनामा यही आउँदो नेपाली नयाँ वर्ष २०८१ सालको अवसरमा अप्रिल १३ तारिख साझ ६ बजेबाट माउण्ट फिस्टेल रेष्टुरेन्ट,फेन्थेकमा शुभकामना आदानप्रदान तथा सांगीतिक साँझ हुने भएको छ। “हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण , स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ स्थापित सस्थाले नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान साथै मौलिक लोकधुन प्रस्तुति समेत गर्ने साङ्गीतिक साँझमा लोक, आधुनिक, पप लगायत हरेक विधामा एकल तथा सामूहिक गायन प्रस्तुति रहने आयोजकले जनाएको छ। लाइभ ब्याण्डको साथमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाको परिवारबाट रिले लाइभ दोहोरी समेत प्रस्तुति रहनेछ। प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न अंग्रेजी नयाँ वर्षमा मात्र नभई नेपाली नया...
बुसानमा हुने नयाँ वर्ष तथा विसु पर्वको शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रमको तयारी पुरा

बुसानमा हुने नयाँ वर्ष तथा विसु पर्वको शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रमको तयारी पुरा

Breaking News, जानकारी, भर्खरै
 विशाल आवाज: सुदूरपश्चिम समाज बुसान दक्षिण कोरिया शाखाको आयोजनामा अप्रिल १३ तारिख बुसानमा रहेको अन्नपूर्ण रेस्टुरेन्ट सासाङमा हुने नयाँ वर्ष विसं २०८१ तथा विश्वपर्वको शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रमको तयारी पुरा भएको छ। “आपसी एकता सामूहिक उत्तरदायित्व, सुदूरपश्चिम समाज कोरियाको स्थायित्व” भन्ने मूल नाराका साथ दक्षिण कोरियाको बुसानमा रहेका सुदूरपश्चिमीलीहरू एक भइ स्थापित सुदूरपश्चिम समाज दक्षिण कोरिया बुसान शाखाले सुदूरपश्चिम भेगमा प्रख्यात बिसु पर्वको साथै देउडा कार्यक्रम संगै नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान गर्ने भएको हो। अप्रिल १३ तारिख शनिबार बेलुकी ५ बजे बाट 부산 사상구 광장로 21 분실 12 पाकिस्तानी मार्टको तेश्रो तल्लामा रहेको अन्नपूर्ण रेस्टुरेन्ट सासाङमा हुने कार्यक्रममा देउडाको मज्जा लिन सक्नुहुने आयोजकले जनाएको छ। प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न...
गण्डकी प्रदेश समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम अप्रिल १३ मा गर्ने

गण्डकी प्रदेश समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम अप्रिल १३ मा गर्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
    बोम्जन गुरुङ:कोरियास्थित गण्डकी प्रदेश समाजलेप् अन्तर्गतका यहि अप्रिल मार्च १३ तारिक नेपाली नयाँ वर्षको २०८१ को आगमनको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । सुवन स्थित दिल्ली ढावा रेष्टुरेन्टको सभालहलमा बेलुकी ८ बजेदेखि शुरु हुने गरी विदाई तथा सम्मान कार्यक्रम सहित उक्त कार्यक्रम आयोजना गर्ने भएको हो । समाजले आफ्नो प्रदेश भित्रका तथा मातहतमा रहेको एघार जिल्लासँग समन्वय गर्दै सो कार्यक्रम आयोजना गर्दै प्रवासमै भएपनि नेपालीपन र अपनत्वको प्रत्याभूति दिलाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविण गिरीले बताए । उक्त कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउन आफ्नो मातहतमा रहेका सम्पूर्ण क्षेत्रीय संस्थाहरु, दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण बुद्धिजीवी, पत्रकार, राजनीतिकर्मी, व्यवसायी, शिक्षक, कर्मचारी, विद्यार्थी, विभिन्न ...
कर्णाली प्रदेश समाज को संयोजकत्वमा नयाँ वर्ष २०८१ को संयुक्त शुभकामना आदानप्रदान कार्यक्रम अप्रिल १३ मा हुने

कर्णाली प्रदेश समाज को संयोजकत्वमा नयाँ वर्ष २०८१ को संयुक्त शुभकामना आदानप्रदान कार्यक्रम अप्रिल १३ मा हुने

Breaking News, जानकारी, भर्खरै
    बोम्जन गुरुङ;कर्णाली प्रदेश समाज अन्तर्गतका संघसंस्थाले यहि अप्रिल मार्च १३ तारिक नेपाली नयाँ वर्षको २०८१ को आगमनको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । बेलुकी ८:३० बजेदेखि शुरु हुने गरी समाजले व्यस्त समयलाई मध्येनजर गर्दै जूम भर्चुअल मार्फत् उक्त कार्यक्रम आयोजना गर्ने भएको हो । कर्णाली प्रदेश समाज दक्षिण कोरिया, सुर्खेत समाज दक्षिण कोरिया, दैलेख समाज दक्षिण कोरिया, सल्यानी समाज दक्षिण कोरिया, जुम्ली समाज दक्षिण कोरिया, कालिकोट समाज दक्षिण कोरिया र पश्चिम रुकुम समाज दक्षिण कोरियाद्धारा संयुक्त शुभकामना आदानप्रदान कार्यक्रमले कर्णालीबासीहरुको एकतालाई मझबुत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको बताईएको छ । जूम भर्चुअल माध्यमबाट हुने उक्त कार्यक्रम लाई सभ्य र भव्य रुपमा सफल बनाउन दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण बुद्धिजीवी, पत्रकार, राजनीतिकर्...
अप्रिल १३ तारिख बाट GNK GLOBAL को सबै सेवा कोरियाको छङ्जु शहरबाट 

अप्रिल १३ तारिख बाट GNK GLOBAL को सबै सेवा कोरियाको छङ्जु शहरबाट 

Breaking News, भर्खरै, समाचार
बिगत लामो समयदेखी SK/KT/Lg टेलिकमको सबै खालको मोबाईल तथा सिमकार्ड सेवा लगायत बिमा,क्रेडिट कार्ड्, बैङ्क लोनको सेवा दिदै आइरहेको GNK GLOBAL ले अब आफ्नो सबै सेवा सुविधा छङ्जु शहर बाट दिने भएको छ। छङ्जु शहरको छुङ्बुक युनिभर्सिटिको को मेन गेट अघिल्लो पट्टिको भवनमा आफ्नै अफिस स्थापना गरी यहि अप्रिल १३ तारिख शनिबार देखि औपचारिक रुपमा सेवा सुविधा दिने भएको छ । GNK GLOBALको प्रोपाइटर ज्ञानु तामाङ्गको अनुसार कोरियामा आइसकेपछी घर-परिवार सँग सम्पर्कमा रहनको लागि नभै नहुने मोबाईल फोन तथा सिमकार्ड अनि कम्पनिमा काम गर्दा आइपर्ने दुर्घटना तथा कुनै पनि रोग उपचार गर्दा लाग्ने उपचार खर्च बेहोर्ने बिमालाई पहिलो प्राथामिकतामा राख्ने र बिश्व भरी उधारोमै चलाउन मिल्ने क्रेडिट कार्ड तथा बैङ्किङ लोन लगायतको सेवा हरुलाई पनी साथै लाने बताए ।  बिमा त झन हामी जस्तो कम्पनिमा काम गर्नेलाई अपरिहार्य जस्तै हो । ...
दक्षिण कोरियामा सतारुढ दल पराजित भएपछी पार्टी नेता हान दोङ द्वारा राजिनामा ।

दक्षिण कोरियामा सतारुढ दल पराजित भएपछी पार्टी नेता हान दोङ द्वारा राजिनामा ।

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  सत्तारुढ पिपुल पावर पार्टी (पीपीपी) का नेता हान दोङ-हुनले संसदीय निर्वाचनमा भएको हारको जिम्मेवारी लिन बिहीवार राजीनामा दिएका छन् । बर्तमान राष्ट्रपति युन सुक-योलका विश्वासपात्र हानले डिसेम्बरको अन्त्यदेखि पीपीपीको चुनावी अभियानको नेतृत्व गरिरहेका थिए l तर बुधवार सम्पन्न संसदीय चुनावमा आफ्नो पार्टीलाई बहुमत ल्याउन उनि असफल भएका छन l सत्तारुढ पीपुल पावर पार्टीका अन्तरिम नेता हान दोङ-हुनले बिहिवार पश्चिम सियोलमा रहेको पीपीपीको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो राजीनामाको घोषणा गरेका हुन l राजिनामा घोषणा गर्दै नेता हानले भने "म हाम्रो पार्टीको तर्फबाट जनतासँग माफी चाहन्छु, हामीले जनताको समर्थन प्राप्त गर्न असफल भयौं," प्रमुख प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टी (डीपी) ले प्रत्यक्ष प्रतिस्पर्धा गरेको २५४ सिटमध्ये १६१ सिट जितेको छ भने पीपीपीले ९० सिट मात्र जितेको छ । समानुप...
यहि आइतबार आस्था राउत र सुनिता दुलालको साथमा बर दुबइमा नयाँ वर्ष बृहत सांस्कृतिक कार्यक्रम हुने तयारी पुरा

यहि आइतबार आस्था राउत र सुनिता दुलालको साथमा बर दुबइमा नयाँ वर्ष बृहत सांस्कृतिक कार्यक्रम हुने तयारी पुरा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर
विशाल श्रेष्ठ: नेपाली नयाँ वर्ष २०८१ सालको पावन अवसरमा नेपालको चर्चित गायिका आस्था राउत र सुनिता दुलालको साथमा युएइको क्लव एभरेष्ट याक एण्ड यति बरदुबईमा यहि अप्रिल १४ तारिख आइतबार हामी नेपाली ग्लोबल,युएइले गर्ने बृहत सांस्कृतिक कार्यक्रमको अन्तिम तयारी पुरा भएको छ।  विश्वभरि फैलिएको हामी नेपाली ग्लोबल को युएइ मा रहेको नेपाली हरु एक भइ स्थापित समुहले यही आउँदो अप्रिल १४ तारिख आइतबारका दिन दिउँसो १ बजेबाट CLUB EVEREST YAK N YETI BUR DUBAI मा नेपाली नयाँ वर्ष २०८१ सालको पावन अवसरमा नेपाल नेपालको ख्याति प्राप्त कलाकारहरु आस्था राउत र सुनिता को साथमा युएइको स्थानीय कलाकारहरूको धमाकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ। प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न अंग्रेजी नयाँ वर्षमा मात्र नभई नेपाली नयाँ वर्ष पनि मनाउनुपर्छ भन्ने उद्देश्यका साथ आयोजित कार्यक्रमको सन्...
रेशम सापकोटा र स्नेहा क्षेत्रीको आत्मदाह सार्वजनिक भिडियो सहित

रेशम सापकोटा र स्नेहा क्षेत्रीको आत्मदाह सार्वजनिक भिडियो सहित

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय
विशाल आवाज:संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रका लागि तरेली संगीत कुञ्जको प्रस्तुतिमा रेशम सापकोटा र स्नेहा क्षेत्रीको स्वरमा रहेको "आत्मदाह" नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ।  एकदमै गहन बिषयमा उत्थान भएको न्यायको खोजीमा तड्पिएका आत्माहरूको कारुणिक क्रन्दनको रुपमा रेशम सापकोटाको शब्द, संगीत र निर्देशनमा स्नेहा क्षेत्री र रेशम सापकोटाकै को सुमधुर श्वरमा रेकर्डिङ भएको गीतलाई कृष्ण केसीले एरेन्ज गरेका हुन् । स्नेहा र रेशमलाई ग्रुप भोकलमा राजन पौडेल,यमन माझी, रुपी सिन्जाली, प्रेमा रानाले साथ दिएका छन्।  1DB रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट बिमल चिनाल र विनोद परियारले रेकर्ड गरेको “आत्मदाह” गितको मिक्सिङ HBN KISMAT ले गरेका हुन् भने अडियो भिडियो तरेली संगीतकुञ्जले बनाएको हो।  भगवान भण्डारी, सीता सुनुवार, आकाश कुँवर, सरिता धनकुटी, रोहित लामा, अनुप अर्याल, धनकुमारी मगर, पुनम सुन...