Advertisement
Advertisement

गण्डकी प्रदेश समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम अप्रिल १३ मा गर्ने

Advertisement
Advertisement

 

 

बोम्जन गुरुङ:कोरियास्थित गण्डकी प्रदेश समाजलेप् अन्तर्गतका यहि अप्रिल मार्च १३ तारिक नेपाली नयाँ वर्षको २०८१ को आगमनको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । सुवन स्थित दिल्ली ढावा रेष्टुरेन्टको सभालहलमा बेलुकी ८ बजेदेखि शुरु हुने गरी विदाई तथा सम्मान कार्यक्रम सहित उक्त कार्यक्रम आयोजना गर्ने भएको हो ।

समाजले आफ्नो प्रदेश भित्रका तथा मातहतमा रहेको एघार जिल्लासँग समन्वय गर्दै सो कार्यक्रम आयोजना गर्दै प्रवासमै भएपनि नेपालीपन र अपनत्वको प्रत्याभूति दिलाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविण गिरीले बताए ।

उक्त कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउन आफ्नो मातहतमा रहेका सम्पूर्ण क्षेत्रीय संस्थाहरु, दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण बुद्धिजीवी, पत्रकार, राजनीतिकर्मी, व्यवसायी, शिक्षक, कर्मचारी, विद्यार्थी, विभिन्न संघसंस्थामा आबद्ध समाजसेवी व्यक्तित्वहरू र समस्त नेपालीहरुमा गरिमामय उपस्थितिको निम्ति आयोजकले हार्दिक अनुरोध गरेको छ ।

तपसिल
मिति : २०२४/०४/१३ शनिबार (२०८१ वैशाख १ गते)
स्थान: दिल्ली ढावा रेष्टुरेन्ट, सुवन
समय : बेलुका ८:०० बजे

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Elevate Your Game: JeetCity Loyalty Program for Rookie to Legend Transition

Elevate Your Game: JeetCity Loyalty Program for Rookie to Legend TransitionThe JeetCity Loyalty Program is a revolutionary initiat...

Exploring The Integration of AI in JeetCity’s Game Recommendations

Exploring The Integration of AI in JeetCity’s Game RecommendationsThe advent of artificial intelligence (AI) has significantly tra...

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?Misty Casino’da oynanan bakara oyunu, birçok oyuncu ...

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×