Advertisement
Advertisement

बुसानमा हुने नयाँ वर्ष तथा विसु पर्वको शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रमको तयारी पुरा

Advertisement
Advertisement

 विशाल आवाज: सुदूरपश्चिम समाज बुसान दक्षिण कोरिया शाखाको आयोजनामा अप्रिल १३ तारिख बुसानमा रहेको अन्नपूर्ण रेस्टुरेन्ट सासाङमा हुने नयाँ वर्ष विसं २०८१ तथा विश्वपर्वको शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रमको तयारी पुरा भएको छ।

“आपसी एकता सामूहिक उत्तरदायित्व, सुदूरपश्चिम समाज कोरियाको स्थायित्व” भन्ने मूल नाराका साथ दक्षिण कोरियाको बुसानमा रहेका सुदूरपश्चिमीलीहरू एक भइ स्थापित सुदूरपश्चिम समाज दक्षिण कोरिया बुसान शाखाले सुदूरपश्चिम भेगमा प्रख्यात बिसु पर्वको साथै देउडा कार्यक्रम संगै नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान गर्ने भएको हो। अप्रिल १३ तारिख शनिबार बेलुकी ५ बजे बाट 부산 사상구 광장로 21 분실 12 पाकिस्तानी मार्टको तेश्रो तल्लामा रहेको अन्नपूर्ण रेस्टुरेन्ट सासाङमा हुने कार्यक्रममा देउडाको मज्जा लिन सक्नुहुने आयोजकले जनाएको छ।

प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न अंग्रेजी नयाँ वर्षमा मात्र नभई नेपाली नयाँ वर्ष पनि मनाउनुपर्छ भनेर आयोजित कार्यक्रमलाइ सभ्य र भब्य रुपमा सफल बनाउन कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कोरियामा आश्रित भिसा (Dependent) प्रक्रिया थप कडा, E-7-4 भिसाधारकलाई भाषा योग्यता अनिवार्य

कोरियामा आश्रित भिसा (Dependent) प्रक्रिया थप कडा, E-7-4 भिसाधारकलाई भाषा योग्यता अनिवार्य

दक्षिण कोरियामा E-7-4 भिसामा रहेका विदेशी कामदारले आफ्नो परिवारलाई आश्रित भिसामा कोरिया बोलाउने प्रक्रिया थप कडा हुने भएको छ। सन् ...
दक्षिण कोरियामा बहिरा फुटबल च्याम्पियनसिप खेल्न आएका नेपाली टोलीलाई ख्यङ्नाम नेपाली समाजको सहयोग, १२ लाख २० हजार वन बराबरका सामग्री हस्तान्तरण

दक्षिण कोरियामा बहिरा फुटबल च्याम्पियनसिप खेल्न आएका नेपाली टोलीलाई ख्यङ्नाम नेपाली समाजको सहयोग, १२ लाख २० हजार वन बराबरका सामग्री हस्तान्तरण

दक्षिण कोरियामा जारी पाँचौँ एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप २०२६ मा सहभागी नेपाली राष्ट्रिय फुटबल टोलीलाई ख्यङ्नाम नेपाल...
दक्षिण कोरियामा नेपाली फुटबल टोलीलाई ऐतिहासिक सफलता

दक्षिण कोरियामा नेपाली फुटबल टोलीलाई ऐतिहासिक सफलता

दक्षिण कोरियाको चाङवनमा आयोजना भएको पाँचौँ एसिया–प्रशान्त बहिरा फुटबल च्याम्पियनसिप २०२६ मा नेपाली पुरुष तथा महिला राष्ट्रिय बहिरा...
दक्षिण कोरियामा विदेशी श्रमिकको  माग : रोजगारदाताको अनुमतिबिना काम परिवर्तन गर्न पाउनुपर्ने

दक्षिण कोरियामा विदेशी श्रमिकको माग : रोजगारदाताको अनुमतिबिना काम परिवर्तन गर्न पाउनुपर्ने

दक्षिण कोरियामा कार्यरत विदेशी श्रमिकहरूले रोजगारदाताको अनुमति बिना नै कार्यस्थल परिवर्तन गर्न पाउनुपर्ने माग गर्दै अभियान सुरु ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×