Advertisement
Advertisement

रेशम सापकोटा र स्नेहा क्षेत्रीको आत्मदाह सार्वजनिक भिडियो सहित

Advertisement
Advertisement

विशाल आवाज:संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रका लागि तरेली संगीत कुञ्जको प्रस्तुतिमा रेशम सापकोटा र स्नेहा क्षेत्रीको स्वरमा रहेको “आत्मदाह” नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ। 

एकदमै गहन बिषयमा उत्थान भएको न्यायको खोजीमा तड्पिएका आत्माहरूको कारुणिक क्रन्दनको रुपमा रेशम सापकोटाको शब्द, संगीत र निर्देशनमा स्नेहा क्षेत्री र रेशम सापकोटाकै को सुमधुर श्वरमा रेकर्डिङ भएको गीतलाई कृष्ण केसीले एरेन्ज गरेका हुन् । स्नेहा र रेशमलाई ग्रुप भोकलमा राजन पौडेल,यमन माझी, रुपी सिन्जाली, प्रेमा रानाले साथ दिएका छन्।

 1DB रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट बिमल चिनाल र विनोद परियारले रेकर्ड गरेको “आत्मदाह” गितको मिक्सिङ HBN KISMAT ले गरेका हुन् भने अडियो भिडियो तरेली संगीतकुञ्जले बनाएको हो।

 भगवान भण्डारी, सीता सुनुवार, आकाश कुँवर, सरिता धनकुटी, रोहित लामा, अनुप अर्याल, धनकुमारी मगर, पुनम सुनुवार, शिवाङ्गी क्षेत्री, पूजा आचार्य, मनु बाठामगर, शुप्रभा थापा कमला उप्रेती रामबहादुर ज्यामी मगर बिमला गमल को अभिनय रहेको “आत्मदाह” गितको म्यूजिक भिडियोको निर्देशन रेशम सापकोटाले गरेका हुन्। सरोज शाहीको सिनेम्याटोग्राफी रहेको भिडियोको कलरिङ र एडिटिङ रोशन धितालले गरेका हुन् भने राजन पौडेल ले मेकअप र मेनेजमेन्ट हेरेका थिए।

तरेली संगीत कुञ्ज को आफ्नै युट्युब च्यानलबाट रिलिज भएको म्युजिक भिडियोमा न्यायको खोजीमा तड्पिएका आत्माहरूको कारुणिक क्रन्दनको रुपमा झाक्री र किचकन्याको दोहोरी देखाइएको छ। भिडियोमा एकजना पुरुषले अबोध महिलालाइ बलात्कार गरेर मारिदेको र सोहि महिला पछि किचकन्या बनेर उक्त पुरुषलाइ दु:ख दिएको देखाइएको छ र अन्त्यमा यस्तो क्रियाकलापहरू गर्नु हुँदैन भनेर सामाजिक सन्देश दिन खोजिएको छ।

भिडियो हेर्नुहोस्:

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×