Advertisement
Advertisement

मे ४ मा सउलमा नेपाली नयाँ वर्ष डान्स पार्टी धमाका हुदै

Advertisement
Advertisement

विशाल श्रेष्ठ: नेपाली नयाँ वर्ष २०८१ सालको पावन अवसरमा संयुक्त कार्यालय सञ्चालन सहयोगार्थ दक्षिण कोरियाको सउलमा मे ४ तारिख शनिबार पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले नयाँ वर्ष डान्स पार्टी धमाका गर्ने भएको छ।

“हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मूल नारा लिएर सन् २०१५ मा स्थापित पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले कोरियामा रहेका विभिन्न १६ वटा सक्रिय संघसंस्थाहरूको सहकार्यमा नेपाली नयाँ वर्ष २०८१ को पावन अवसरमा नयाँ वर्ष डान्स पार्टी धमाका गर्ने भएको हो। सउलको 서울 성북구 동소문로 20 나길 47 Train line no.4 성신 예대입구 मा रहेको 서울 뉴성북라이온스 클럽 मा मे ४ तारिख शनिबार बेलुकी ७ बजे बाट बिहान ५ बजे सम्म कोरियाकै प्रख्यात डिजे RX को साथमा कलाकारहरु दिनेश नाछिरिङ राई, मुस्कान मुकारुङ ,सुनिल गुरुङ को धमकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ।

प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न अंग्रेजी नयाँ वर्षमा मात्र नभई नेपाली नयाँ वर्ष पनि मनाउनुपर्छ भन्ने उद्देश्यका साथ आयोजित डान्स पार्टीको प्रवेश शुल्क २५००० वन रहनुको साथै डान्स पार्टी हलभित्र खानेकुराहरूको पनि व्यवस्था रहनेछ।
डिजे RX साथमा कलाकारहरुले माहोल तताउने नेपाली नयाँ वर्ष डान्स पार्टी धमाका लाइ सभ्य र भब्य रुपमा सफल बनाउन कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×