Advertisement
Advertisement

कर्णाली प्रदेश समाज को संयोजकत्वमा नयाँ वर्ष २०८१ को संयुक्त शुभकामना आदानप्रदान कार्यक्रम अप्रिल १३ मा हुने

Advertisement
Advertisement

 

 

बोम्जन गुरुङ;कर्णाली प्रदेश समाज अन्तर्गतका संघसंस्थाले यहि अप्रिल मार्च १३ तारिक नेपाली नयाँ वर्षको २०८१ को आगमनको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । बेलुकी ८:३० बजेदेखि शुरु हुने गरी समाजले व्यस्त समयलाई मध्येनजर गर्दै जूम भर्चुअल मार्फत् उक्त कार्यक्रम आयोजना गर्ने भएको हो ।

कर्णाली प्रदेश समाज दक्षिण कोरिया, सुर्खेत समाज दक्षिण कोरिया, दैलेख समाज दक्षिण कोरिया, सल्यानी समाज दक्षिण कोरिया, जुम्ली समाज दक्षिण कोरिया, कालिकोट समाज दक्षिण कोरिया र पश्चिम रुकुम समाज दक्षिण कोरियाद्धारा संयुक्त शुभकामना आदानप्रदान कार्यक्रमले कर्णालीबासीहरुको एकतालाई मझबुत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको बताईएको छ ।

जूम भर्चुअल माध्यमबाट हुने उक्त कार्यक्रम लाई सभ्य र भव्य रुपमा सफल बनाउन दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण बुद्धिजीवी, पत्रकार, राजनीतिकर्मी, व्यवसायी, शिक्षक, कर्मचारी, विद्यार्थी, विभिन्न संघसंस्थामा आबद्ध समाजसेवी व्यक्तित्वहरू र समस्त नेपालीहरुमा तपसिलको जुम भर्चुअलमा जोडिनुहुन आयोजकले हार्दिक अनुरोध गरेको छ ।

तपसिल
मिति : २०२४/०४/१३ शनिबार (२०८१ वैशाख १ गते)
स्थान: अनलाईन जुम मार्फत
Zoom ID : ८८०४७१३६१३८
Passcord : ७१४३०९
समय। : बेलुका ८:३० बजे

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×