Advertisement
Advertisement

दक्षिण कोरियामा सतारुढ दल पराजित भएपछी पार्टी नेता हान दोङ द्वारा राजिनामा ।

Advertisement
Advertisement

 

सत्तारुढ पिपुल पावर पार्टी (पीपीपी) का नेता हान दोङ-हुनले संसदीय निर्वाचनमा भएको हारको जिम्मेवारी लिन बिहीवार राजीनामा दिएका छन् ।

बर्तमान राष्ट्रपति युन सुक-योलका विश्वासपात्र हानले डिसेम्बरको अन्त्यदेखि पीपीपीको चुनावी अभियानको नेतृत्व गरिरहेका थिए l तर बुधवार सम्पन्न संसदीय चुनावमा आफ्नो पार्टीलाई बहुमत ल्याउन उनि असफल भएका छन l
सत्तारुढ पीपुल पावर पार्टीका अन्तरिम नेता हान दोङ-हुनले बिहिवार पश्चिम सियोलमा रहेको पीपीपीको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो राजीनामाको घोषणा गरेका हुन l राजिनामा घोषणा गर्दै नेता हानले भने “म हाम्रो पार्टीको तर्फबाट जनतासँग माफी चाहन्छु, हामीले जनताको समर्थन प्राप्त गर्न असफल भयौं,”
प्रमुख प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टी (डीपी) ले प्रत्यक्ष प्रतिस्पर्धा गरेको २५४ सिटमध्ये १६१ सिट जितेको छ भने पीपीपीले ९० सिट मात्र जितेको छ । समानुपातिक सहित, डिपीले १७५ सिट प्राप्त गरेको छ भने पीपीपी १०८ सिट मात्र प्राप्त गर्न सफल भएको छ l
दक्षिण कोरियामा राष्ट्रिय सभाको कुल ३०० सिटको लागि बुधवार आम निर्वाचन सम्पन्न भएको थियो l

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×