नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाले शुक्रबार मन्त्री मोदी सग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने सम्पुर्ण तयारी पुरा
Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राष्ट्रिय खबर, विदेश
नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाद्दारा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु सग शुक्रबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने सम्पुर्ण तयारी पुरा
विशाल श्रेष्ठ/दक्षिण कोरिया:दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023) मा सहभागी हुन कोरिया आउनुभएको अवसर मिलाएर नेकपा माओवादीको प्रवास संगठन नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाद्दारा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु सग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
मन्त्री ज्युलाइ स्वागत गर्ने क्रममा
मंगलबार देखि दक्षिण कोरियाको बुसान सहरमा आयोजित ग्रामीण विकास सम्बन्धी विश्वका विभिन्न ३३ देशका मन्त्रीस्तरीय बैठक (Global saemaul undong ministerial meeting 2023) भाग लिन उपस्थित हुनु भएको मन्त्री ज्युको का...





