जुलाई २२/२३ मा नेपाल गोरखा परिवार दक्षिण कोरियाले बृहत भेटघाट तथा वनभोज कार्यक्रम २०२३ गर्ने
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "प्रवासी भूमिमा हाम्रो एकता,हरेक दु:ख-सुखमा साथ दिने हाम्रो प्रतिबद्धता" भन्ने मुलनारा लिएर कोरियामा रहेका गोरखा बासि हरु मिलेर स्थापना भएको नेपाल गोरखा परिवार दक्षिण कोरियाले २०२३ जुलाई २२/२३ मा बृहत भेटघाट तथा वनभोज कार्यक्रम २०२३ गर्ने भएको छ।
मनमोहक दृश्यावलोकन , स्थानीय कलाकारहरूको संगीतिक प्रस्तुतिसँगै स्वादिष्ट नेपाली परिकारको स्वाद लिन पाउने बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ दक्षिण कोरियाको नेपाली हरुको बुद्धको मूर्ति भएको आसपासका स्थान 용인 सहरको 로드 47 펜센,용인 मा हुने आयोजकले विशाल आवाज लाइ जानकारी दिएको छ। कार्यक्रममा सहभागीताको लागि महिलाहरुको हकमा ७०००० वन र पुरुष हरुको हकमा ९०००० वन शुल्क 고르카 패밀리 코리아 को IBK BANK को खाता नम्बर 215105686040...
३१ जेष्ठ २०८०, बुधबार ००:४६३१ जेष्ठ २०८०, बुधबार ००:४६३१ जेष्ठ २०८०, बुधबार ००:४६ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ ३१ गते (बुधवार)
काठमाडौं – आज २०८० साल जेठ ३१ गते बुधबार। ज्योतिष शास्त्रमा यस्तो छ आजको राशिफल
मेष :दिन राम्रो छ। इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। धार्मिक क्षेत्रमा मन जानेछ।
वृष :बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ।
मिथुन :दिन सामान्य राम्रो छ। आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ।
कर्कट :आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला।
सिंह :मानसिक रुपमा उमङ् रहने योग छ। परिवारबाट सहयोग ...
२९ जेष्ठ २०८०, सोमबार ००:०९२९ जेष्ठ २०८०, सोमबार ००:०९२९ जेष्ठ २०८०, सोमबार ००:०९ by विशाल श्रेष्ठNo Comments
आज २०८० साल जेठ २९ गते सोमबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कुनै रोगले दु:ख दिन सक्ने समय छ । खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी उत्तर दिशाको यात्रामा ध्यान पुर्याउनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । घर जग्गाको कारोबारमा सफलता मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज फजुल खर्चले चिन्ता बढाउनेछ । साना तिना समस्यामा अल्झिनुपर...
२५ जेष्ठ २०८०, बिहीबार २३:५८२५ जेष्ठ २०८०, बिहीबार २३:५८२५ जेष्ठ २०८०, बिहीबार २३:५८ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ २६ गते (शुक्रवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । पारिवारिक साथ, सहयोग र समर्थन मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिश्रमको प्रतिफल ढिलो प्राप्त हुनेछ । शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला । साँझमा शुभ समाचार मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक कार्यमा रुचि रह...
२५ जेष्ठ २०८०, बिहीबार १०:५१२५ जेष्ठ २०८०, बिहीबार १०:५१२५ जेष्ठ २०८०, बिहीबार १०:५१ by विशाल श्रेष्ठNo Comments
एनआरएनए दक्षिण कोरिया अध्यक्षमा बुद्धि गुरुङद्वारा जित हासिल गर्ने दाबी
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न बुद्दि गुरुङ ले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे लगत्तै बजारमा जित हासिल गर्ने अड्कल बाजि गर्दै अध्यक्ष हुने दावि समेत गरेका छन्।
ADVERTISEMENT|SIMRIK TRAVEL
एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआर...
२४ जेष्ठ २०८०, बुधबार २३:२८२४ जेष्ठ २०८०, बुधबार २३:२८२४ जेष्ठ २०८०, बुधबार २३:२८ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ २५ गते (बिहिवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ र महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारमा गरेको लगानीले सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज काम बिग्रने डर छ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समयमा होस नपुग्नाले काम रोकिन सक्छ , तर लगनशीलताले कामहरू अगाडि बढ्नेछ । साँझमा आर्थिक लाभ पनि मिल्नसक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज विलासी बस्तुको प्रयोग गर्न पाइनेछ । शुभकार्य...
१९ जेष्ठ २०८०, शुक्रबार ००:०२१९ जेष्ठ २०८०, शुक्रबार ००:०२१९ जेष्ठ २०८०, शुक्रबार ००:०२ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ १९ गते (शुक्रवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई प्रयास गर्दा राम्रो हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ कार्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । आफन्त र सहयोगीहरूको राम्रो साथ र सहयोग प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक चिन्तन बढ्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न होला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) गरेको कार्यबाट सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा रा...
१८ जेष्ठ २०८०, बिहीबार ००:१६१८ जेष्ठ २०८०, बिहीबार ००:१६१८ जेष्ठ २०८०, बिहीबार ००:१६ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ १८ गते (बिहिवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ चिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । घुमफिरमा आकर्षण बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । खानपिनमा विचार पनि पुर्याउनु पर्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक यात्राको योग छ । नया...
१७ जेष्ठ २०८०, बुधबार ०९:४६१७ जेष्ठ २०८०, बुधबार ०९:४६१७ जेष्ठ २०८०, बुधबार ०९:४६ by विशाल श्रेष्ठNo Comments
एनआरएनए नवौ अधिवेशन विशेष कार्यक्रममा युवा संयोजकका उम्मेदवार अजय सोडारी संगको सम्पुर्ण कुराकानी
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियामा छुट्टै परिचय बनाउन सफल अजय सोडारी ले युवा संयोजकमा उम्मेदवारी दिने भएका छन्।
विदेशमा बसेर अथवा कर्म गर्दै गर्दा आफ्नो मातृभूमि प्रति गर्न सकिने लगानी, सामाजिक परिबर्तनमा साथ, संस्कृति प्रवर्द्धन, प्रविधिको विकास लगायत समग्र देश बिकाशमा हातेमालो र जिम्मेवार बोध होस् भनि नेपाल सरकार र बिदेशिनु भएको नेपाली समुदाय मिलि...
१३ जेष्ठ २०८०, शनिबार २३:४९१३ जेष्ठ २०८०, शनिबार २३:४९१३ जेष्ठ २०८०, शनिबार २३:४९ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ १४ गते (आइतवार)
१४ जेठ, २०८०
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तान पक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । छोटो यात्राको सम्भावनालाई नकार्न पनि सकिँदैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । धार्मिक कार्यमा सरिक हुने सम्भावना छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा दिनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पा...