Advertisement
Advertisement

जानकारी

कम उमेरमै अत्यन्तै धनि बन्छन् यी राशि भएका मानिसहरु !

कम उमेरमै अत्यन्तै धनि बन्छन् यी राशि भएका मानिसहरु !

Breaking News, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
कम उमेरमै अत्यन्तै धनि बन्छन् यी राशि भएका मानिसहरु ! कम उमेरमै धनि बन्छन् यी राशि भएका व्यक्ति यो सांसारिक जीवनमा सबै मानिस चाँडै धनी हुन चाहन्छन्। सबैजना द्रुत रूपमा सम्पत्ति कमाउन र सबै भौतिक आवश्यकताहरू पूरा गर्न चाहन्छन्। प्रायस् तपाईंले याद गर्नु भएको छ होला केहि व्यक्तिहरूले कम उमेरमा सफलता प्राप्त गर्दछन्। उनीहरू अरू भन्दा चाँडो धन र प्रसिद्धि प्राप्त गर्दछ।जबकि धेरै व्यक्तिहरुलाई यस्तो सफलता प्राप्त गर्न धेरै लामो समय लाग्छ। ज्योतिषका अनुसार यी चार राशिका मानिस छन् जसले सानै उमेरमा आर्थिक सफलता पाउँछन्। यी व्यक्ति परिश्रमी हुनुका साथै, भाग्यले पनि पूर्ण साथ दिन्छ। वृष राशि : वृष राशिका व्यक्तिहरूले विलासी जीवनको लागि छिट्टै अवसरहरू फेला पार्दछन्। वास्तवमा, यस राशिका व्यक्तिहरू स्वभावले पनि सांसारिक सुखविलासलाई प्राथमिकता दिन्छन्। यो राशिको स्वामी शुक्र ग्रह हो, जुन सबै प...
आजको राशिफल : २०८० बैशाख २६ गते (मंगलवार)

आजको राशिफल : २०८० बैशाख २६ गते (मंगलवार)

Breaking News, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
आजको राशिफल : २०८० बैशाख २६ गते (मंगलवार) श्री शाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं.२०८० वैशाख २६ गते मंगलबार तद्अनुसार सन् २०२३ मे ९ तारिख ज्येष्ठ कृष्ण पक्षको चतुर्थी तिथि मूल नक्षत्र सिद्धि योग बब करण आनन्दादियोगमा छत्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः२१ बजे भयो र सूर्यास्त साँझ १८ः४१ बजे हुनेछ । मंगलचौथी व्रत, कानुनदिवस । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्...
वैशाख २४ गते आइतबारको तपाईको दैनिक राशिफल

वैशाख २४ गते आइतबारको तपाईको दैनिक राशिफल

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश
आज श्री शाके १९४५ बि.स.२०८० बैशाख २४ गते आइतबार । इश्वी सन २०२३ मे ७ तारीख जेष्ठ कृष्णपक्ष द्वितिया तिथी अनुराधा नक्षत्र वरियान योग तैतिल करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा मृत्यु योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु, किरात समाजसुधार दिवस (ज्यो.प. सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइएला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्नेछ। बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मन मिल्ने साथीभाइ भेटिए पनि वादविवादले सम्बन्ध कमजाेर बनाउन सक्छ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। पहिलेका समस...
मे २१ मा हुने ब्लकबस्टर हिट चलचित्र “जारी-सुवन शो” को सम्पूर्ण तयारी पूरा 

मे २१ मा हुने ब्लकबस्टर हिट चलचित्र “जारी-सुवन शो” को सम्पूर्ण तयारी पूरा 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
मे २१ मा हुने ब्लकबस्टर हिट चलचित्र "जारी-सुवन शो" को सम्पूर्ण तयारी पूरा  बोम्जन गुरुङ  ०६ मे २०२३, कोरिया  पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र "जारी" यही आउँदो मे २१ तारिक वन्जु मुन्माक मैत्री समाजको आयोजनामा कोरियाको सुवन सहर (수원시 팔달구 행궁로 88 (남문 로데오 아트홀) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । चलचित्र "जारी सुवन शो "को निम्ति सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै वन्जु मुन्माकबाट जान आउनको लागि बसको व्यवस्था समेत गरिएको समाजका महासचिव सुवास ठकुरीले बताए ।  "कबड्डी ४" मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेको बेला यी दुई जोडीलाई...
वैशाख २३ गते शनिबारको तपाईको दैनिक राशिफल

वैशाख २३ गते शनिबारको तपाईको दैनिक राशिफल

Breaking News, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, राष्ट्रिय खबर, समाचार
आज श्री शाके १९४५ बि.स.२०८० बैशाख २३ गते शनिबार । इश्वी सन २०२३ मे ६ तारीख जेष्ठ कृष्णपक्ष प्रतिपदा तिथी विशाखा नक्षत्र व्यतीपात योग बालव करण चन्द्रमा तुला राशिमा पश्चात वृश्चिक राशिमा आनन्दादि योगमा शुभ योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)   मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तकाे उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। स्वास्थ्यका लागि सजग रहनुहोला।   बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भ...
‘जापानका करिब  आधा युवाहरू आत्महत्या गर्ने सोचमा किन  ‘

‘जापानका करिब आधा युवाहरू आत्महत्या गर्ने सोचमा किन ‘

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, समाचार
प्रमोद गिरी हिरोसिमा। निप्पोन फाउन्डेसनले गरेको सर्वेक्षण अनुसार जापानका झण्डै आधा युवाहरूले आत्महत्या गर्ने विचार राखेका छन् । ती उत्तरदाताहरूमध्ये अधिकांशले आफूले आफ्नो भावनाको बारेमा कसैसँग कुरा नगरेको बताएका छन् । नोभेम्बरमा १८ देखि २९ वर्ष उमेर समूहका ५ लाख १ हजार १८ जनासँग प्रतिक्रिया खोजेको र १४ हजार ८१९ जनाबाट वैध प्रतिक्रिया प्राप्त गरेको सर्वेक्षणमा आधारित उक्त प्रतिवेदन गत महिना सार्वजनिक गरिएको थियो | आत्महत्या गर्ने सोच भएका मध्ये ५६ दशमलव ६ प्रतिशतले कसैसँग कुरा नगरेको पाइएको थियो । जबकि १२.४ प्रतिशत मानिसहरूले भने कि तिनीहरू साथीहरू र ११.७ प्रतिशतले आफ्ना आमाहरूलाई आफ्ना भावना खोल्ने गरेका छन् । आधाभन्दा बढी उत्तरदाताहरू आत्महत्या गर्ने विचार भएकाहरूलाई मद्दत गर्ने संस्था वा सहायता समूहहरूबारे नै अनभिज्ञ रहेको पाइएको छ ।   समग्रमा, प्रतिवेदनले देखाएको छ कि ...
मन्त्री सुदन किराँतीको प्रश्न पछि कोरियाको लागि हवाई भाडा घटाईयो ।

मन्त्री सुदन किराँतीको प्रश्न पछि कोरियाको लागि हवाई भाडा घटाईयो ।

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, समाचार
मन्त्री सुदन किराँतीको प्रश्न पछि कोरियाको लागि हवाई भाडा घटाईयो ।   दक्षिण कोरिया दक्षिण कोरिया जाने नेपाली श्रमिकहरुका लागि नयाँ भाडा दर तोकिएको छ। ईपीएस मार्फत भाषा परिक्षा उत्तीर्ण गरि रोजगारीको सिलसिलामा कोरिया जाने श्रमिकहरुका लागि नयाँ हवाई भाडा दर तोकिएको हो। माओवादीबाट पर्यटन मन्त्री बनेका सुदन किराँतीले इपिएस मार्फत कोरिया आउनेको जहाज भाडा महँगो लिएको प्रति इपिएस लाई पशन गरेपछि इपिएस ले भाडादर समायोजन गरेको छ। कार्यालय लाई हवाई भाडादर महँगो लिएको प्रति वैदेशिक रोजगार बिभाग र युनिभर्सल टुर्स एण्ड ट्राभल्सबिच कोरिया जाने श्रमिकहरुको हवाई भाडा घटाउने बारे सम्झौता भएको हो । सोही सम्झौता अनुसार कम्पनी आज एक सूचना जारी गर्दै अब कोरिया जान श्रमिकहरुलाई ८९५ अमेरिकी डलर अर्थात नेपाली १ लाख १६ हजार रुपैयाँ लाग्ने बताएको छ। कम्पनीले श्रमिकहरुलाई टिकट लिनको लागि नेपाल राष्...
पुष्पा खड्का र कविता नेपाली अभिनित पेम्बा लामाको ‘बैमानी’सार्वजनिक 

पुष्पा खड्का र कविता नेपाली अभिनित पेम्बा लामाको ‘बैमानी’सार्वजनिक 

Breaking News, जानकारी, मनोरञ्जन, समाचार
पुष्पा खड्का र कविता नेपाली अभिनित पेम्बा लामाको 'बैमानी'सार्वजनिक  गायक पेम्बा लामाको स्वर रहेको नयाँ गीतको भिडियो ‘बैमानी´ सार्वजनिक भएको छ। विगत ५ वर्ष देखि कोरियमा कार्यरत गायक लामा नेपालमा लामो बिदाको समयलाई सदुपयोग गर्दै उक्त म्युजिक भिडियो सार्वजनिक गरेक हुन उक्त सार्वजनिक गीतमा उदय सागरको शब्द रचना, दिपक विश्वकर्माको संगीत,गोपाल रसाईलिको एरेन्ज रहेको छ भने गीतको भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। भिडियोमा केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने पुष्प खड्का र कविता नेपालीको मुख्य भुमीकामा प्रस्तुत छन । भिडियोमा संचारकर्मी सन्तोष बस्ताकोटी ,हेन्सल लामा र सुदर्शन पन्तको समेत अभिनय रहेको छ । बस्ताकोटीको भिडियोमा सस्पेन्स रोल रहेको छ। लोक पप शैलिको सो गीत पेम्बा लामा र क्षितिज स्पर्शको संयुक्त लगानिमा निर्माण भएको हो। उ...
कोरियामा पनि साकेला उभौली भव्य मनाईने 

कोरियामा पनि साकेला उभौली भव्य मनाईने 

अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, मनोरञ्जन, विदेश, समाचार
कोरियामा पनि साकेला उभौली भव्य मनाईने  विशाल आवाज संवाददाता किरात राई यायोख्खा दक्षिण कोरियाले सधैँ झैँ यो बर्ष पनि येले दोङ्ग ५०८३ , उभौँली साकेलाको आयोजना गर्ने भएको छ। बिगत बर्षहरुमा राजधानी सोलस्थित थोंदेमुनको एक पार्कमा मनाईँदै आईएको साकेला कार्यक्रम यो पटक भने कोरियाको सुवन शहरको एक ह्वासमुन छांआन पार्कमा आयोजना हुने किराँत राई यायोख्खाले जनाएको छ। " नौ लाख किराँतीको हामी हौँ सन्तान, भेष- भुषा , भाषा-धर्म र संस्कृतीको जगेर्ना हाम्रो अभियान " भन्ने मूल नारा सहित साकेला उभौँली किराँत राई जातीहरुको महान चाँड कोरियामा यही मे महिनाको १४ तारिक आईतबार मनाईने भएको हो।   किराँत राई जातीहरुले बर्षमा उभौँली र उधौँली गरी दुईपटक साकेला मनाउने गर्दछन। प्रवासमा पनि आफ्नो परम्परा, रितिरिवाज , संस्कृतीको जगेर्ना र संवर्धन गर्ने उद्धेश्य राखी मनाईने उक्त साकेला कार्यक्रमले राई जातीको मात्रै ...
मे २७/२८ मा बाग्लुङ समाज दक्षिण कोरियाले बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ गर्ने

मे २७/२८ मा बाग्लुङ समाज दक्षिण कोरियाले बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ गर्ने

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, विदेश, समाचार
मे २७/२८ मा बाग्लुङ समाज दक्षिण कोरियाले बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ गर्ने  विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "प्रवासी भूमिमा बाग्लुङेहरुको एकता,सामाजिक कार्यमा सबैको सहभागिता ,आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता" भन्ने मुलनारा लिएर २००१ मा कोरियामा रहेका बाग्लुङेली बासि हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाले २०२३ मे २७/२८ मा बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ गर्ने भएको छ। मनमोहक दृश्यावलोकन , स्थानीय कलाकारहरूको संगीतिक प्रस्तुतिसँगै लाइभ दोहोरी को साथमा स्वादिष्ट नेपाली परिकारको स्वाद लिन पाउने बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ दक्षिण कोरियाको चर्चित पर्यटकिय स्थल छेवुदो आइल्याण्डमा हुने आयोजकले विशाल आवाज लाइ जानकारी दिएको छ। कार्यक्रममा सहभागीताको लागि महिलाहरुको हकमा ५०००० वन र पुरुष हरुको हकमा ८०००० वन शुल्क WAGLE AMRIT KUM...