Advertisement
Advertisement

पुष्पा खड्का र कविता नेपाली अभिनित पेम्बा लामाको ‘बैमानी’सार्वजनिक 

Advertisement
Advertisement

पुष्पा खड्का र कविता नेपाली अभिनित पेम्बा लामाको ‘बैमानी’सार्वजनिक 

गायक पेम्बा लामाको स्वर रहेको नयाँ गीतको भिडियो ‘बैमानी´ सार्वजनिक भएको छ।

विगत ५ वर्ष देखि कोरियमा कार्यरत गायक लामा नेपालमा लामो बिदाको समयलाई सदुपयोग गर्दै उक्त म्युजिक भिडियो सार्वजनिक गरेक हुन उक्त सार्वजनिक गीतमा उदय सागरको शब्द रचना, दिपक विश्वकर्माको संगीत,गोपाल रसाईलिको एरेन्ज रहेको छ भने गीतको भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

भिडियोमा केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने पुष्प खड्का र कविता नेपालीको मुख्य भुमीकामा प्रस्तुत छन ।

भिडियोमा संचारकर्मी सन्तोष बस्ताकोटी ,हेन्सल लामा र सुदर्शन पन्तको समेत अभिनय रहेको छ । बस्ताकोटीको भिडियोमा सस्पेन्स रोल रहेको छ।

लोक पप शैलिको सो गीत पेम्बा लामा र क्षितिज स्पर्शको संयुक्त लगानिमा निर्माण भएको हो। उक्त भिडियोमा बुद्ध थापाको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ।

भिडियोमा पेम्बा लामाको ‘बैमानी’

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नयाँ वर्ष २०८३ मा ‘दिल बस्यो’ सार्वजनिक, गायक अमृत विश्वकर्माको सांगीतिक पुनरागमन

नयाँ वर्ष २०८३ मा ‘दिल बस्यो’ सार्वजनिक, गायक अमृत विश्वकर्माको सांगीतिक पुनरागमन

नयाँ वर्ष २०८३ को अवसर पारेर गायक तथा सर्जक अमृत विश्वकर्माले आफ्नो नयाँ गीत ‘दिल बस्यो’ सार्वजनिक गर्दै सांगीतिक क्षेत्रमा पुनराग...
मे २ तारिख सउलमा जितु लोप्चनको धमाकेदार प्रस्तुतिको साथमा SELO NIGHT -2 हुदै

मे २ तारिख सउलमा जितु लोप्चनको धमाकेदार प्रस्तुतिको साथमा SELO NIGHT -2 हुदै

दक्षिण कोरियाको राजधानी सौलमा यही मे २ तारिखका दिन चर्चित गायिका जितु लोप्चनको धमाकेदार प्रस्तुति रहने गरी ‘सेलो नाइट–२’ आयोजना हु...
दक्षिण कोरियाको जेजु टापुमा मे ३ तारिख किरात समुदायको महान पर्व उभौली साकेला ५०८६ भव्य रूपमा मनाइने

दक्षिण कोरियाको जेजु टापुमा मे ३ तारिख किरात समुदायको महान पर्व उभौली साकेला ५०८६ भव्य रूपमा मनाइने

दक्षिण कोरियाको जेजु टापु मा किरात समुदायको महान पर्व उभौली साकेला भव्य रूपमा मनाइने भएको छ। किरात राई यायोक्खा गणतन्त्र कोरिया...
मे २३ तारिकमा पहिलोपटक 𝐉𝐀𝐌𝐒𝐄𝐘 ले कोरियाको माहोल तताउदै

मे २३ तारिकमा पहिलोपटक 𝐉𝐀𝐌𝐒𝐄𝐘 ले कोरियाको माहोल तताउदै

दक्षिण कोरियामा रहेका नेपाली दर्शकहरूका लागि चर्चित र्‍यापर Jamsey पहिलोपटक स्टेजमा उत्रिने भएका छन्। “Dharane Events Korea” को आय...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×