Advertisement
Advertisement

कोरियामा पनि साकेला उभौली भव्य मनाईने 

Advertisement
Advertisement

कोरियामा पनि साकेला उभौली भव्य मनाईने 

विशाल आवाज संवाददाता किरात राई यायोख्खा दक्षिण कोरियाले सधैँ झैँ यो बर्ष पनि येले दोङ्ग ५०८३ , उभौँली साकेलाको आयोजना गर्ने भएको छ। बिगत बर्षहरुमा राजधानी सोलस्थित थोंदेमुनको एक पार्कमा मनाईँदै आईएको साकेला कार्यक्रम यो पटक भने कोरियाको सुवन शहरको एक ह्वासमुन छांआन पार्कमा आयोजना हुने किराँत राई यायोख्खाले जनाएको छ। ” नौ लाख किराँतीको हामी हौँ सन्तान, भेष- भुषा , भाषा-धर्म र संस्कृतीको जगेर्ना हाम्रो अभियान ” भन्ने मूल नारा सहित साकेला उभौँली किराँत राई जातीहरुको महान चाँड कोरियामा यही मे महिनाको १४ तारिक आईतबार मनाईने भएको हो।  

किराँत राई जातीहरुले बर्षमा उभौँली र उधौँली गरी दुईपटक साकेला मनाउने गर्दछन। प्रवासमा पनि आफ्नो परम्परा, रितिरिवाज , संस्कृतीको जगेर्ना र संवर्धन गर्ने उद्धेश्य राखी मनाईने उक्त साकेला कार्यक्रमले राई जातीको मात्रै नभएर सीँगो नेपालको साँस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्ने भएको हुँदा उक्त कार्यक्रममा कोरियामा रहेका सम्पूर्णलाई उपस्थिती भई दिनुहुन संस्थाको अध्यक्ष पदम राईले हार्दिक अनुरोध गरेका छन । कार्यक्रममा सर्वप्रथम प्रकृती/ सुम्निमा-पारुहाङ पूजा , विभिन्न साकेला सिली प्रदर्शन , सामुहिक साकेला नाँच साथै कार्यक्रममा किराँत राई जातीहरुको बिशेष आफ्नो मौलीक बिभिन्न परिकारहरुको पनि स्वाद लिन सकिनेछ ।  

मे महिनाको १४ तारिक आईतबार हुने साकेला कार्यक्रम बिहान ११ बजेदेखि शुरु हुनेछ भने कार्यक्रम स्थल सुवनसी ह्वासमून छाङ्गआन खोंवन(पार्क) जानको लागी सुवनको कसम रेस्टुरेण्टबाट हिँडेर १० मिनेटमा पुग्न सकिन्छ। त्यस्तै सार्वजनिक यातायात ७००-२ ,७७७ ,९०० नम्बर बस चढेर पनि साकेला नाँच्ने स्थानसम्म पुग्न सकिने आयोजकले जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte Optionen

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte OptionenMein Name ist Maximilian Schmidt, und ich habe die aufregend...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertů

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertůJmenuji se Jan Novák a dnes se podíváme na online kasino Mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×