कोरियामा पनि साकेला उभौली भव्य मनाईने
विशाल आवाज संवाददाता किरात राई यायोख्खा दक्षिण कोरियाले सधैँ झैँ यो बर्ष पनि येले दोङ्ग ५०८३ , उभौँली साकेलाको आयोजना गर्ने भएको छ। बिगत बर्षहरुमा राजधानी सोलस्थित थोंदेमुनको एक पार्कमा मनाईँदै आईएको साकेला कार्यक्रम यो पटक भने कोरियाको सुवन शहरको एक ह्वासमुन छांआन पार्कमा आयोजना हुने किराँत राई यायोख्खाले जनाएको छ। " नौ लाख किराँतीको हामी हौँ सन्तान, भेष- भुषा , भाषा-धर्म र संस्कृतीको जगेर्ना हाम्रो अभियान " भन्ने मूल नारा सहित साकेला उभौँली किराँत राई जातीहरुको महान चाँड कोरियामा यही मे महिनाको १४ तारिक आईतबार मनाईने भएको हो।
किराँत राई जातीहरुले बर्षमा उभौँली र उधौँली गरी दुईपटक साकेला मनाउने गर्दछन। प्रवासमा पनि आफ्नो परम्परा, रितिरिवाज , संस्कृतीको जगेर्ना र संवर्धन गर्ने उद्धेश्य राखी मनाईने उक्त साकेला कार्यक्रमले राई जातीको मात्रै ...
१९ बैशाख २०८०, मंगलवार ०९:३११९ बैशाख २०८०, मंगलवार ०९:३११९ बैशाख २०८०, मंगलवार ०९:३१ by विशाल श्रेष्ठNo Comments
मे २७/२८ मा बाग्लुङ समाज दक्षिण कोरियाले बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ गर्ने
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "प्रवासी भूमिमा बाग्लुङेहरुको एकता,सामाजिक कार्यमा सबैको सहभागिता ,आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता" भन्ने मुलनारा लिएर २००१ मा कोरियामा रहेका बाग्लुङेली बासि हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाले २०२३ मे २७/२८ मा बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ गर्ने भएको छ।
मनमोहक दृश्यावलोकन , स्थानीय कलाकारहरूको संगीतिक प्रस्तुतिसँगै लाइभ दोहोरी को साथमा स्वादिष्ट नेपाली परिकारको स्वाद लिन पाउने बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ दक्षिण कोरियाको चर्चित पर्यटकिय स्थल छेवुदो आइल्याण्डमा हुने आयोजकले विशाल आवाज लाइ जानकारी दिएको छ। कार्यक्रममा सहभागीताको लागि महिलाहरुको हकमा ५०००० वन र पुरुष हरुको हकमा ८०००० वन शुल्क WAGLE AMRIT KUM...