Advertisement
Advertisement

मन्त्री सुदन किराँतीको प्रश्न पछि कोरियाको लागि हवाई भाडा घटाईयो ।

Advertisement
Advertisement

मन्त्री सुदन किराँतीको प्रश्न पछि कोरियाको लागि हवाई भाडा घटाईयो ।

 

दक्षिण कोरिया

दक्षिण कोरिया जाने नेपाली श्रमिकहरुका लागि नयाँ भाडा दर तोकिएको छ। ईपीएस मार्फत भाषा परिक्षा उत्तीर्ण गरि रोजगारीको सिलसिलामा कोरिया जाने श्रमिकहरुका लागि नयाँ हवाई भाडा दर तोकिएको हो।

माओवादीबाट पर्यटन मन्त्री बनेका सुदन किराँतीले इपिएस मार्फत कोरिया आउनेको जहाज भाडा महँगो लिएको प्रति इपिएस लाई पशन गरेपछि इपिएस ले भाडादर समायोजन गरेको छ। कार्यालय लाई हवाई भाडादर महँगो लिएको प्रति वैदेशिक रोजगार बिभाग र युनिभर्सल टुर्स एण्ड ट्राभल्सबिच कोरिया जाने श्रमिकहरुको हवाई भाडा घटाउने बारे सम्झौता भएको हो । सोही सम्झौता अनुसार कम्पनी आज एक सूचना जारी गर्दै अब कोरिया जान श्रमिकहरुलाई ८९५ अमेरिकी डलर अर्थात नेपाली १ लाख १६ हजार रुपैयाँ लाग्ने बताएको छ।

कम्पनीले श्रमिकहरुलाई टिकट लिनको लागि नेपाल राष्ट्र बैंकको प्रचलित विनियम दर बमोजिम हुने रकम सोझै खातामा जम्मा गर्न सकिने आग्रह गरेको छ। साथै यदि कसैले तोकिएको रकमभन्दा बढी लिएमा वा कोसिस गरेमा ईपीएस शाखा वा वैदेशिक रोजगार विभागमा उजुरी गर्न कम्पनीले आग्रह गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte Optionen

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte OptionenMein Name ist Maximilian Schmidt, und ich habe die aufregend...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertů

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertůJmenuji se Jan Novák a dnes se podíváme na online kasino Mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×