मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । सुन्दर पहिरनमा मन रमाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ...
२० असार २०८०, बुधबार ००:३७२० असार २०८०, बुधबार ००:३७२० असार २०८०, बुधबार ००:३७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजबाट पुराना र रोकिएका कार्य पुनस् प्रारम्भ हुनेछ । गरेको कार्य सम्पादनमा सहजता मिल्नेछ, तर चोटपटकको भय छ, सचेत रहनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज रमणीय र सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोबारमा विवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)रमाइलो यात्राको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्...
१९ असार २०८०, मंगलवार ०६:४८१९ असार २०८०, मंगलवार ०६:४८१९ असार २०८०, मंगलवार ०६:४८ by विशाल श्रेष्ठNo Comments
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु दक्षिण कोरियाको बुसान सहरमा प्रस्थान जनप्रगतिशील मन्च द्वारा स्वागत
विशाल श्रेष्ठ/दक्षिण कोरिया:नेपाल सरकार माननीय संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु मंगलबार विहान दक्षिण कोरियाको बुसान सहरमा आइपुग्नुभएको छ । दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023) मा सहभागी हुन मन्त्री यहाँ आइपुग्नुभएको हो ।
मन्त्री अमनलाल मोदि लाई नेकपा माओवादी भातृ संगठन नेपालि जनप्रगतिशिल मन्च दक्षिण कोरिया द्वारा स्वागत गरिएको थियो ।दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023) मा सहभागी हुन आउनुभएको हो। जहा ४६ देश का मन्त्री प्रतिनिधि हरु सहभागी हुने छन्। यसै बिच जु...
१८ असार २०८०, सोमबार ०२:१४१८ असार २०८०, सोमबार ०२:१४१८ असार २०८०, सोमबार ०२:१४ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० आषाढ १८ गते (सोमवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । सरकारी निकायको भय पनि रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । सफलता र उपहार पाइने सम्भावना पनि रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति नै हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको ...
१७ असार २०८०, आईतवार १३:५११७ असार २०८०, आईतवार १३:५११७ असार २०८०, आईतवार १३:५१ by विशाल श्रेष्ठNo Comments
किरात राइ यायोख्खा,दक्षिण कोरिया को अध्यक्षमा पुरन राइ
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "अनेक भाषी एक जाति राइहरुको एकता,भाषा धर्म र संस्कृतिको सम्बर्द्धनमा हाम्रो प्रतिवद्धता " भन्ने मुल नारा लिएर सन् २००१ स्थापना भएको किरात राइ यायोख्खा,दक्षिण कोरिया को आइतबार निक नेपाल ट्राभल्सको हल दोङ्देमुनमा सम्पन्न किरात राइ यायोख्खा,दक्षिण कोरिया पुरन राइको अध्यक्ष मा १३ जना कार्यसमिति चयन भएको छ।
दक्षिण कोरियामा रहनुभएका सम्पुर्ण किरात राइ समुदायको प्रतिनिधित्व गरी आफ्नो भाषा, धर्म, संस्कृति, भेषभुषा र मौलिक परम्परालाई जगेर्ना गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने मुल उद्देश्यका साथ किरात राई यायोक्खाको वैदेशिक शाखाको रुपमा स्थापित किरात राइ यायोख्खा,दक्षिण कोरियाको २०२३ जुलाइ ०२ तारिख आइतबार सउल स्थित दोङ्देमुनको निक ट्राभल्स को सभाहलमा एेतिहासिक महाधिवेशन बाट नयाँ १२ औ कार्यसमिति चयनका स...
१७ असार २०८०, आईतवार ०१:३११७ असार २०८०, आईतवार ०१:३११७ असार २०८०, आईतवार ०१:३१ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० आषाढ १७ गते (आइतबार)
मेष : सचेत भएर काम गर्नुहोला। सम्मान बढ्नेछ। आर्थिक क्षेत्रमा भने झुक्याउने धेरै छन्।
वृष : शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। प्रेम बढ्नेछ।
मिथुन : वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला।
कर्कट : दिन सामान्य राम्रो छ। माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्।
सिंह : शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ।
कन्या : दिन सामान्य रहेको छ। पठनपाठन र अध्ययनले तपाईको उचाई बढ्नेछ। व्यवसायबाट राम्रो आम्दानी हुनेछ। प्रेममा धोका पाइनेछ।
त...
१६ असार २०८०, शनिबार ००:३३१६ असार २०८०, शनिबार ००:३३१६ असार २०८०, शनिबार ००:३३ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० आषाढ १६ गते (शनिवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज यात्राबाट हानी हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाको बिच खिन्नता बढ्नसक्छ, तर साँझमा शुभ समाचार पाइनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज नयाँ कार्यको योजना बन्ला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग पनि मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)दबाब र तनाव बढेको महसुस...
१५ असार २०८०, शुक्रबार १३:३३१५ असार २०८०, शुक्रबार १३:३३१५ असार २०८०, शुक्रबार १३:३३ by विशाल श्रेष्ठNo Comments
जुलाइ २ मा हुने “दोश्रो पर्वत भलिबल कप २०२३” को तयारी पुरा टाइसिट विभाजन सहित
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया स्थित पर्वत समाज दक्षिण कोरियाले जुलाइ २ तारिकका दिन आयोजना गर्न लागेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता “दोस्रो पर्वत भलिबल कप २०२३” को अन्तिम तयारी पुरा भएको छ।
"स्वास्थ्य रही, राष्ट्रिय खेलको प्रवर्द्धन तथा आपसी सद्भावका लागि खेलकुद" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सउलको खेलमैदान 서울 성북구 화랑로13길 144 मा आयोजना गरिएको संस्थाका खेल बिभाग सदस्य एबं कार्यक्रम संयोजक श्रवण श्रेष्ठले विशाल आवाज लाइ बताउनुभएको छ।यसैगरी प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्थान प्राप्त टिमले ४ कोरियन वोन सहित म...
१३ असार २०८०, बुधबार ११:२७१३ असार २०८०, बुधबार ११:२७१३ असार २०८०, बुधबार ११:२७ by विशाल श्रेष्ठNo Comments
हृदयघात र दक्षिण कोरियामा नेपाली श्रमिकको अवस्था दिनहु दु:खद खबर न्युनिकरण कसरी गर्ने
कोरियामा केहि समयान्तर मै आकस्मिक सुतेको सुतेइ अवस्था लगायत हार्टअट्याक बाट भएको दु:खद घटना हरु:
•जुन २८ तारिख दक्षिण कोरियाको छल्लाबोक्दोमा कार्यरत नवलपुर जिल्ला बौदिकाली गाउपालिकाका टेकबहादुर पुलामी आज बिहान सुतेकोअवस्थामा मृत फेला परेका हुन । ह्रदयघातको कारण मृत्यु भएका उनी कोरिया आएको भर्खरै ७/८ महिना भएको रहेछ ।
•सुर्खेत बिरेन्द्रनगर १० घुस्रा घर भइ हाल दक्षिण कोरियामा कार्यरत अमर बुढा मगरको जुन २५ तारिख बिहान ३ बजे सुतेकै अबस्थामाबेहोस भेटिएपछि अस्पताल लैजाने क्रममा निधन भएको खबर प्राप्त भएको छ ।
•पर्वत जिल्ला जलजला गाउँपालिका स्थायी बसोबास भएका विनोद जिसिको करिब १ महिना अगाडी कम्पनी बाहिर ‘मर्निङ वाक’ गरिरहेको बेला हृदयघातको कारण दु:खद निधन भएको छ ।
द.कोरियामा यस भन्दा पहिले प...
१२ असार २०८०, मंगलवार १२:०११२ असार २०८०, मंगलवार १२:०११२ असार २०८०, मंगलवार १२:०१ by विशाल श्रेष्ठNo Comments
मोना कोरियाले जुलाई २९ र ३० तारिक बनभोज कार्यक्रमका लागि जेबुदाे आइल्याण्ड लैजाने
बोम्जन गुरुङ २७ जून २०२३, कोरिया :कोरिया स्थित क्रियाशील क्षेत्रीय संस्था म्याग्दी प्रवासी संघ (मोना) कोरियाले आउँदो जुलाई २९ र ३० तारिक दुई दिने बृहत भेटघाट तथा बनभोज कार्यक्रम २०२३ आयोजना गर्ने भएको छ । कोरियामा रहेका म्याग्देलीहरुको एकता अझ मझबुत र प्रगाढ बनाउने उद्धेश्यले मनोरञ्जनात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित जेबुदाे आइल्याण्डमा सो कार्यक्रम गरिने भएको हो ।
उक्त बनभोज कार्यक्रम मार्फत कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा रहेका म्याग्देली दाजुभाई तथा दिदीबहिनीहरु विचको एकता र आत्मीयता अभिबृद्धिमा टेवा पुग्ने विश्वास संस्थाका अध्यक्ष सुनेश केसीले व्यक्त गरे । जेबुदो आइल्याण्डको मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल...