प्रमोद गिरी हिरोसिमा। जापानमा अप्रिल २९ देखि गोल्डन विक शुरु भएको छ । यो बिदा मे ५ सम्म चल्छ । योसँगै घुमफिर अनि घरपरिवारलाई घुम्न जान निस्कनेहरुको भिडभाड चारैतिर देखिन थालेको छ ।
कोभिडका कारण लगाइएको प्रतिबन्धहरु तीन वर्षमा पहिलो पटक पूरै हटेको छ । यस्तोमा रेल स्टेशन, एक्सप्रेसवे, विमानस्थललगायत सबै सार्वजनिक सवारी साधनहरुमा शनिबार बिहानैदेखि मानिसको भिड छ ।
गोल्डन विक जापानमा सबैभन्दा लामो सार्वजनिक छुट्टीमा पर्दछ । गएको महीना भएको एक सर्वेक्षणमा यस पटकको गोल्डन विकको बिदामा जापानीहरुले सालाखाला ३९ हजार २९४ येन खर्च गर्ने योजना बनाएको बताएका थिए । यस पटक बिदामा २ करोड भन्दा धेरै घुमफिरमा निस्कने अनुमान गरिएको छ ।
गोल्डन विक नेपालीहरुका लागि भने कागलाई बेल सरह हुने गरेको छ । जापानमा रहेका ९९ प्रतिशत नेपालीहरु रेष्टुराँ आदिमा काम गर्छन् । अधिकांश नेपालीहरु यति ब...
१९ बैशाख २०८०, मंगलवार १४:२९१९ बैशाख २०८०, मंगलवार १४:२९१९ बैशाख २०८०, मंगलवार १४:२९ by विशाल श्रेष्ठNo Comments
कोरियामा पनि साकेला उभौली भव्य मनाईने
विशाल आवाज संवाददाता किरात राई यायोख्खा दक्षिण कोरियाले सधैँ झैँ यो बर्ष पनि येले दोङ्ग ५०८३ , उभौँली साकेलाको आयोजना गर्ने भएको छ। बिगत बर्षहरुमा राजधानी सोलस्थित थोंदेमुनको एक पार्कमा मनाईँदै आईएको साकेला कार्यक्रम यो पटक भने कोरियाको सुवन शहरको एक ह्वासमुन छांआन पार्कमा आयोजना हुने किराँत राई यायोख्खाले जनाएको छ। " नौ लाख किराँतीको हामी हौँ सन्तान, भेष- भुषा , भाषा-धर्म र संस्कृतीको जगेर्ना हाम्रो अभियान " भन्ने मूल नारा सहित साकेला उभौँली किराँत राई जातीहरुको महान चाँड कोरियामा यही मे महिनाको १४ तारिक आईतबार मनाईने भएको हो।
किराँत राई जातीहरुले बर्षमा उभौँली र उधौँली गरी दुईपटक साकेला मनाउने गर्दछन। प्रवासमा पनि आफ्नो परम्परा, रितिरिवाज , संस्कृतीको जगेर्ना र संवर्धन गर्ने उद्धेश्य राखी मनाईने उक्त साकेला कार्यक्रमले राई जातीको मात्रै ...
१९ बैशाख २०८०, मंगलवार ०९:३११९ बैशाख २०८०, मंगलवार ०९:३११९ बैशाख २०८०, मंगलवार ०९:३१ by विशाल श्रेष्ठNo Comments
मे २७/२८ मा बाग्लुङ समाज दक्षिण कोरियाले बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ गर्ने
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "प्रवासी भूमिमा बाग्लुङेहरुको एकता,सामाजिक कार्यमा सबैको सहभागिता ,आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता" भन्ने मुलनारा लिएर २००१ मा कोरियामा रहेका बाग्लुङेली बासि हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाले २०२३ मे २७/२८ मा बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ गर्ने भएको छ।
मनमोहक दृश्यावलोकन , स्थानीय कलाकारहरूको संगीतिक प्रस्तुतिसँगै लाइभ दोहोरी को साथमा स्वादिष्ट नेपाली परिकारको स्वाद लिन पाउने बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ दक्षिण कोरियाको चर्चित पर्यटकिय स्थल छेवुदो आइल्याण्डमा हुने आयोजकले विशाल आवाज लाइ जानकारी दिएको छ। कार्यक्रममा सहभागीताको लागि महिलाहरुको हकमा ५०००० वन र पुरुष हरुको हकमा ८०००० वन शुल्क WAGLE AMRIT KUM...
१८ बैशाख २०८०, सोमबार १०:४८१८ बैशाख २०८०, सोमबार १०:४८१८ बैशाख २०८०, सोमबार १०:४८ by विशाल श्रेष्ठNo Comments
मे ७ तारिखका दिन कोरियाको आन्सानमा बुद्ध जयन्ती तथा नव वर्ष २०८० विशेष कार्यक्रम हुने
विशाल आवाज संवाददाता:बुद्धम् शरणम् गच्छामि,धम्मम् शरणम् गच्छामि,सङ्घम् शरणम् गच्छामि प्रवासमा आपसी सद्भाव र एकताको भेला, नेपालको पर्यटन प्रवर्द्धन र विकासमा पुर्यायौ टेवा भन्ने मुल नाराका साथ २५६७ औँ बुद्ध जयन्ती, उभौली पर्व तथा नव वर्ष २०८० को पावन अवसरमा सुख, शान्ति, संवृद्धि तथा सु-स्वास्थ्य,दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दै मे ७ तारिखका दिन कोरियाको आन्सानमा बुद्ध जयन्ती तथा नव वर्ष २०८० विशेष कार्यक्रम हुने भएको छ।
नेपाली राजदूतावास द.कोरिया,सनातन साहित्य सङ्गीत साधना समूह पाँच "स" दक्षिण कोरिया , आदिबासी जनजाति महासंघ द.कोरिया , NRNA ख्यङ्गी इन्छन् प्रान्त दक्षिण कोरियाको संयुक्त आयोजनामा यही आउँदो मिति सन् २०२३ मे ७ तारिखका दिन कोरियाको आन्सान सहरमा हाम्रो पूर्वीय संस्कार संस...
१८ बैशाख २०८०, सोमबार ०९:२२१८ बैशाख २०८०, सोमबार ०९:२२१८ बैशाख २०८०, सोमबार ०९:२२ by विशाल श्रेष्ठNo Comments
आफ्नै कोठामा आएको साथिहरु लाइ आफैले खाना बनाएर खुवाएको र अन्त मा आफुलाइ ति साथी हरुले घात गरेपछि
दक्षिण कोरिया: शनिवार अप्रिल को बेलुका एक जना Ramhari Chokhal (नाम परिवर्तन) ले आफ्नो कोठा मा 7-8 जना साथिहरु जम्मा गरेर मिठो मसिनो बनाइ weekend मनाउदै गरिरहेका थिए ।
तर केहि कुरा मा साथिहरु माझ सानो विवाद भयो। सानो कुरा लाइ इश्यु नगर्ने भनेर साथिहरु ले नै बिच बचाव गरेर शान्त पार्यो। तर केहि बेर मा ४ जना (गोपनियताका कारण फोटो नराखिएको) ले प्रहरी बोलायो। र उनिहरु लाइ साथिहरु ले हातपात गर्यो भनेर उजुरि दियो जबकि त्यहा तेस्तो केहि पनि भएको थिएन्। प्रहरी ले पनि आपसी बिवाद भनेर केहि गर्न मानेन र फर्किन लाग्यो तर यि (४ जना) मान्छेहरु मध्य एक जना ले Ramhari Chokhal (नाम परिवर्तन) लाइ इग्ङित गर्दै येस्को visa छैन यो 불법 हो भन्यो र प्रहरी ले त्यो भाइ लाइ समातेर लग्यो। मुक्त गुरुङ लाइ राति ११...
१८ बैशाख २०८०, सोमबार ०८:३०१८ बैशाख २०८०, सोमबार ०८:३०१८ बैशाख २०८०, सोमबार ०८:३० by विशाल श्रेष्ठNo Comments
किरात याक्थुङ चुम्लुङ बुसान शाखाले नेपाली सुपरहिट चलचित्र'जारी' मे १४ प्रदर्शन गर्ने
विशाल आवाज संवाददाता /बुसान:किरात याक्थुङ चुम्लुङ बुशान शाखा दक्षिण कोरियाले यहि मे १४ मा नेपाली सुपरहिट चलचित्र ‘जारी'को विशेष प्रदर्शनी गर्ने भएको छ ।
चलचित्र दक्षिण कोरियाको ख्याङ्नाम प्रान्तको किमे शहरको "ईन्जे थेहाक्यो" मा विशेष प्रदर्शनी गर्न लागेको किरात याक्थुङ चुम्लुङ बुशान शाखा दक्षिण कोरियाका अध्यक्ष सन्जोग कन्दङ्वाले बताउनुभयो ।किरात याक्थुङ चुम्लुङ बुसान शाखा दक्षिण कोरियाद्धारा संचालित ‘सेल्टर आवास गृह सहयोगार्थ' Sewaro Entrainment द्धारा प्रदर्शन हुन गईरहेको नेपाली सुपरहिट चलचित्र तथा लिम्बु समुदायको संस्कार,संस्कृति र रतिरिवाज सम्बन्धी ‘जारी’ विशेष प्रदर्शन गर्न लागेको र तिव्र तयारी गरिरहेको अध्यक्ष कन्दङ्वाले भन्नु भयो। ।विगत लामो समय देखि संचालनमा आईरहेको दक्षिण कोरियाको किमे श...
१८ बैशाख २०८०, सोमबार ०८:१९१८ बैशाख २०८०, सोमबार ०८:१९१८ बैशाख २०८०, सोमबार ०८:१९ by विशाल श्रेष्ठNo Comments
प्रथम फारान युनाईटेड फुटसल कप -2023 " को उपाधि जेछन फुटबल क्लबले उचाल्न सफल
विशाल आवाज संवाददाता ,फारान युनाईटेड फुटबल क्लब ह्वासाङ्गको आयोजनामा सुवनमा सम्पन्न भएको " प्रथम फारान युनाईटेड फुटसल कप -2023 " को उपाधि जेछन फुटबल क्लबले उचाल्न सफल भएको छ l
दक्षिण कोरियाको सुवन शहर स्थित खेङ्गी बोछोछाङ् फुटबल मैदानम़ा हिजो सम्पन्न फाइनल अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा जेछन फुटबल क्लबले फारान युनाईटेड फुटबल क्लबलाई 1 का बिरुद्ध 2 गोल गरि बिजय हासिल गरेको थियो l" बि" पोलबाट सेमीफाइनलम़ा मोक्पो फुटबल क्लबलाई पराजित गरि जेछन फुटबल क्लब फाइनल प्रबेश गरेको थियो भने " ए" पोलबाट तेह्रथुम फुटबल क्लबलाई पराजित गरि फारान युनाईटेड फुटबल क्लब फाइनल भिड्न्त सुरक्षित गरेको थियो l
आयोजक सहित 36 फुटसल टिमको सहभागिता रहेको उक्त फुटसल प्रतियोगिताम़ा बिजता जेछन फुटबल क्लबले नगद 35 लाख वन ट्रफि...
१८ बैशाख २०८०, सोमबार ०१:३३१८ बैशाख २०८०, सोमबार ०१:३३१८ बैशाख २०८०, सोमबार ०१:३३ by विशाल श्रेष्ठNo Comments
प्रमोद गिरी हिरोसिमा। हालैका केही महीनायता जापानमा अन्डाको भाउ निरन्तर बढिरहेको छ । हुन त अहिले जापानमा के चिज चाँहि सस्तो छ र ? भनेर तपाईको मनमा प्रश्न उठ्न सक्छ । हो, जापानमा अहिले महँगी दशकौंयताकै उच्च स्तरमा छ । तर अन्डाको मूल्य वृद्धिले अन्य सबै वस्तुको मूल्य वृद्धिलाई उछिनेको छ ।
चालु सिजनमा देशभरमा बर्डफ्लुको प्रकोपका कारण डेढ करोड भन्दा धेरै कुखुराहरु नष्ट गर्नु पर्यो । यसका कारण देशभरमा अन्डाको अभाव चरम देशभरमा अन्डाको अभाव चरम छ । भाउ आकाशिएर खानै नसकिने स्तरमा उक्लिएको छ । त्यसमाथि युक्रेनमा युद्धका कारण कुखुराको दाना बनाउन प्रयोग हुने अन्नको भाउ बढ्दा पनि अन्डाको भाउ झन झन बढ्दो छ
“एजेन्सी” को अनुसार टोकियोमा मझौला आकारको अण्डाको मूल्य यो महिनाको औसत प्रति किलोग्राम ३५० येन पुगेको छ । गएको वर्षको सोही अवधिको तुलनामा यो ६५ प्रतिशत धेरै हो । त्यति बेला यही आका...
१७ बैशाख २०८०, आईतवार १५:१०१७ बैशाख २०८०, आईतवार १५:१०१७ बैशाख २०८०, आईतवार १५:१० by विशाल श्रेष्ठNo Comments
बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भवानी पौड्याल(बि.पि पौड्याल)
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "देश विकासमा हाम्रो योगदान,एकताको शुत्रमा समृद्धिको उठान" भन्ने मुल नारा लिएर बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरुको छाता संस्थाको रुपमा सन् २०१८ मा स्थापित 'बागमती प्रदेश एकता समाज दक्षिण कोरिया' को 서울특별시 중구시설관리공단 중구 동호로 5길 मा भवानी पौड्याल (बि.पि पौड्याल)लाइ नया कार्यसमितिको अध्यक्ष चयन गरेर तेश्रो अधिवेशन सम्पन्न भएको छ।
बागमती प्रदेश एकता समाजको अध्यक्ष रवी प्रताप घिसिङले सभापतित्व गरेको कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख अतिथ्यतामा अधिवेशनको औपचारिक कार्यक्रम भएको थियो । नेपाली राजदुताबासका उपनियोग प्रमुख पुष्पराज भट्टराईले कार्यक्रमको बिशिष्ठ अतिथिको रुपमा उपस्थिति जनाएका थिए भन...
१७ बैशाख २०८०, आईतवार १०:३९१७ बैशाख २०८०, आईतवार १०:३९१७ बैशाख २०८०, आईतवार १०:३९ by विशाल श्रेष्ठNo Comments
नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिबेशन मे २८ हुने
गेल्छिरी शेर्पा /सौल, नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिबेशन मे २८ तारिख आइतबार सौलमा हुने भएको छ ।
‘अहिलेको कार्यसमितिका अध्यक्ष ब्यक्तिगत कारण नेपाल गएको र फर्किन नसक्ने भएकाले हामीले समय अगाबै विशेष महाधिबेशन गर्न लागेका छौ ।’ महासंघको कार्यवाहक अध्यक्ष विशन राईले बताए ।
नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरिया कोरियामा रहेका बिभिन्न जातिय समुदायको साझा संस्था हो । ‘दक्षिण कोरियामा रहेका जातिय संस्थाहरुलाई हामीले मिलाएर लैजाने प्रयास गरेका छौ । यो अधिवेशनमा सबै जातिय संस्थाका साथीहरु आएर सफल पार्नु हुन्छ भन्ने हामीले विस्वास लिएका छौ ।’ महासंघका कार्यवाहक अध्यक्ष राईलेले थपे ।
अधिवेशन मे २८ तारिख बिहान ठीक ११ बजे सुरु हुने भएकोले सबै सहभागीलाई समयमै कार्यक्रम स्थलमा आउन आयोजकले आग्...