Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

कुण्ठित आवाजहरुलाई बुलंदित गर्ने शक्तिलाई राज्यबाट नै कमजोर बनाउँदै

कुण्ठित आवाजहरुलाई बुलंदित गर्ने शक्तिलाई राज्यबाट नै कमजोर बनाउँदै

Breaking News, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, विदेश
  कोशी प्रदेश खारेजको आन्दोलनमा २०७९ चैत्र ५ गते विराटनगरमा प्रहरीको हवाई फायर, अश्रु ग्यास प्रहार र कुटपिटबाट गम्भिर घाइते भइ पदम लिम्बू (लाजेहाङ) ०७९ चैत्र १० गते धरान स्थित बीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचार क्रममा शहदात प्राप्त गर्नु भएको थियो यहि कुरा लाइ पनि समग्रमा समेटेर नेपाली जनप्रगतिशील मंच दक्षिण केन्द्रिय उपाध्यक्ष राजु श्री लिखु- ४ ,रामेछाप हाल दक्षिण कोरियाको विचार सामग्री : दु:खको कुरा कोशी प्रदेशमा पुनः सहिद बन्ने क्रम शुरु भएको छ । सहिद लाजेहाङ लिम्बू प्रती हार्दिक श्रद्धाञ्जली । माओवादी ले सशस्त्र आन्दोलन शुरु गर्दा जातिय राज्यको परिकल्पना गरेको थियो । जातिय पहिचानका आधारमा नेवा,ताम्सालिङ,मगरात,तमुवान,कोचिला,थारुहट,किरात, अबध जस्ता राज्य संरचना हरु बनाएको थियो । शसक्त जातिय मोर्चाहरु निर्माण गरेको थियो । प्रदेशको नामाकरण जातिय पहिचानको आधार...
रेमिटान्स सञ्चयकोषको आवश्यकता

रेमिटान्स सञ्चयकोषको आवश्यकता

Breaking News, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै, विदेश
लाखौंको संख्यामा नेपाली परदेशी भूमिमा कार्यरत छन् । रोजगारका लागि अनुमतिपत्र लिएर वैदेशिक रोजगारको अनुमती प्राप्त नेपालीहरुबाट सोही अनुपातमा वैधानिक माध्यमबाट रेमिटेन्स नभित्रिएको अवस्थामा रेमिटेन्स संचयकोष कारोन्यनमा आउदा बढ्दो अवैधानिक हुण्डी कारोबारमा ठूलो मात्रामा गिरावट आउनेछ र राज्यकोषमा ठूलो वैदेशिक मुद्रा सञ्चिति बढ्नेछ । साथै हुन्डी कारोबारमा गिरावट आउँदा सरकारले आयकरमा पनि उल्लेख्य मात्रामा सफलता हासिल गर्नेछ । गैरकानुनी हुण्डी कारोबारका कारण ठूला भष्टाचार साथै अपराधलाई प्रोत्साहन बढेको हुदा बैधानिक रेमिटान्सको वृद्धिले त्यस्ता अपराधमा उल्लेख्य मात्रामा कमी आउनेछ ।    अहिले रहरले भन्दा पनि बाध्यताले प्रवासको रोजगारी रोज्नुपर्ने आम नेपालीहरूको नियति बनेको छ । जोसिलो उमेरमा विदेशमा बिताउनु पर्ने र त्यसको कमाइ सही सदुपयोग नहुदा भबिस्यमा सामाजिक तथा आर्थिक समस्या आउनेक्रम बढ्दो...
नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशनबाट अध्यक्षमा चन्द्र राना

नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशनबाट अध्यक्षमा चन्द्र राना

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेलकुद, जानकारी
नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशनबाट अध्यक्षमा चन्द्र राना कमला केसि १९ मार्च २०२३, कोरिया / नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन मार्च १९ आईतबार सम्पन्न भएको छ ।सउलको दोङ्म्यो आफ स्थित नमस्ते रेष्टुरेन्टको हलमा भएको उक्त अधिवेशनबाट चन्द्रा रानाको नेतृत्वमा रहने गरी ११ सदस्यीय तेश्रो कार्यसमिति गठन भएको हो । चन्द्ररानाको अध्यक्षतामा बनेको ११ सदस्य कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा अमित मगर, उपाध्यक्षमा श्रवण श्रेष्ठ तथा महासचिवमा लेशन् गुरुङ, कोषाध्यक्ष केदार गौतम र सह कोषाध्यक्ष सरोज क्षेत्री रहेका छन भने सदस्यमा रोमन बानियाँ विशाल गुरुङ्ग, शमिर कार्की मुकेश सेन्चुरी चयन भएका छन् । भेलाले बिपिन कुमार गुरुङलाई संरक्षक एबं निवर्तमान अध्यक्ष भजिन्द्र क्षेत्रिलाई वरिष्ठ सल्लाहकारमा चयन गरेको छ । "विकास, अनुशासन र गतिशीलता स्वास्थ, मित्रता, एकता र र...
तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको अध्यक्षमा गितासिंह गुरुङ  

तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको अध्यक्षमा गितासिंह गुरुङ  

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै, राष्ट्रिय खबर, विदेश, समाचार
तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको तेश्रो अधिवेशनबाट गितासिंह गुरुङ नेतृत्वको कार्यसमिति चयन  बोम्जन गुरुङ १९ मार्च २०२३, सउल कोरिया: गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । किम्हे सहरमा १९ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट गितासिंह गुरुङ (बिक्रम) गुरुङ अध्यक्ष रहने गरि २५ सदस्यीय संरचनाको तेश्रो कार्यसमिति गठन भएको हो ।  संस्थाका शाखा अध्यक्ष कर्ण गुरुङको सभाध्यक्ष र तमू धीं दक्षिण कोरिया केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुपा गुरुङको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका उपाध्यक्ष गितासिंह गुरुङ (बिक्रम)को स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका सचिव सन्तोष गुरुङले प्रगति विवरण र कोषाध्यक्ष जीवन गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमका प्रमुख ...
HANPASS बाट पैसा पठाउदा स्मार्ट फोन र स्मार्ट वाच जीत्न सकीने

HANPASS बाट पैसा पठाउदा स्मार्ट फोन र स्मार्ट वाच जीत्न सकीने

Breaking News, अन्तराष्ट्रिय, जानकारी
राजकुमार तामाङ सौल/ दक्षिण कोरिया:अब HANPASS बाट पैसा पठाउदा स्मार्ट फोन र स्मार्ट वाच पनि जीत्न सकीने भयको छ ! सस्तो छिटो र सजिलै पैसा पठाउन सक्नुको साथै अब पैसा पठाउदा थुप्रै उपहार पनि जित्ने सकिने HANPASS ले बताएको छ ! मार्केटिंग अफिसर बिष्णु गुरुङका अनुसार आउदै गरेको हामी नेपालीहरुको नया बर्ष २०८० सालको सुखद अवसरमा हानपास परिवारले सम्पूर्णमा ग्राहक मनुभावहरुको लागी अग्रिम रुपमा सुख, शान्ति, सम्वृद्धि एंव प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दै यस सुभ अबसरमा "हानपासबाट पैसा पठाउदा आफन्तलाई उपहार पनि" एवेंट लिएर आएको बताउनु भएको छ !  यो योजना अन्तर्गत नेपालमा पैसा पाउनेले नया बर्ष २०८० को अबसरमा LUCKY DRAW मार्फत अग्रिम रुपमा नया बर्षको गिफ्टको रुपमा २ जना भाग्यसालीले SAMSUNG स्मार्ट फोन र ५ जना भाग्यसालीले स्मार्ट वाच जीत्न सक्ने छन् ! यो योजना अबधि मार्च १ बाट मार्च ३१, २...
JINCHEON SHOW अप्रिल २ आइतबार “छक्का पन्जा-४” 

JINCHEON SHOW अप्रिल २ आइतबार “छक्का पन्जा-४” 

Breaking News, Breaking news 1, मनोरञ्जन, मनोरन्जन
JINCHEON SHOW अप्रिल २ आइतबार "छक्का पन्जा-४"  विशाल श्रेष्ठ/दक्षिण कोरिया: KHWANGEWON POOL CLUB ले अप्रिल २ तारिख आइतवारका दिन नेपाली कथानक चलचित्र "छक्कापन्जा ४" , JIncheon मा प्रदर्शन गर्ने भएको छ। दक्षिण कोरिया स्थित JIncheon सहरको 읍내리 652, JIncheon 365804(JINCHEON TERMINAL) MEGA BOX मा दिउसो २:०० बजे गर्ने गरी तय गरिएको चलचित्र प्रदर्शन कार्यक्रमको टिकट लिनको लागि tej Gurung:01082635223, khemraj 01059274299, Aloyna 01043286355, Bikal 01039221700 लाइ सम्पर्क गर्न सक्नुहुने आयोजकले जनाएको छ। परदेशमा रहेर पनि घरदेशको चलचित्र लाइ माया गर्न र मनोरञ्जन लिएर चलचित्र कार्यक्रम लाइ सभ्य र भब्य साथमा सफल पार्नको लागि आयोजकले कोरियामा रहेका व्यावसायि,विधार्थी,पत्रकार,लगायत सम्पुर्ण कोरियाबासि नेपालीहरुमा उपस्थितिको लागी अनुरोध गर्नुभएको छ।  थप जानकारीको लागि:  ...
बाग्लुङ समाज थेगु शाखाको आयोजनामा प्रथम घुम्टे भलिबल कप २०२३ मे ७ मा हुदैँ

बाग्लुङ समाज थेगु शाखाको आयोजनामा प्रथम घुम्टे भलिबल कप २०२३ मे ७ मा हुदैँ

Breaking News, अन्तराष्ट्रिय, खेलकुद, जानकारी, समाचार
सन्तोष खड्का:सौल/ दक्षिण कोरिया । बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाको आयोजनामा अहिले सम्मकै ठुलो धनराशीको प्रथम घुम्टे भलिबल कप २०२३ मे ७ मा आयोजना हुन गइरहेको बाग्लुङ समाज दक्षिण कोरियाथेगु शाखाले बताएको छ। टिम दर्ता शुल्क ४ लाख वोन मात्रै रहेको उक्त प्रतियोगिताका लागि टिम दर्ताको अन्तिम मिति अप्रिल ३० सम्म राखिएको छ। उक्त प्रतियोगितामा बिजेताले २५ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र, उप बिजेताले १५ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र, सान्तवना ५ लाख वोन, ट्रफी, मेडल र प्रमाणपत्र(२ टिमलाई)र उत्कृष्ट खेलाडीलाई १ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।...
नेपाल कोरिया भलिबल संघ दक्षिण कोरिया को तेश्रो अधिवेशन यहि आइतबार मार्च १९ मा हुने

नेपाल कोरिया भलिबल संघ दक्षिण कोरिया को तेश्रो अधिवेशन यहि आइतबार मार्च १९ मा हुने

Breaking News, अन्तराष्ट्रिय, खेल, खेलकुद, समाचार
नेपाल कोरिया भलिबल संघ दक्षिण कोरिया को तेश्रो अधिवेशन यहि आइतबार मार्च १९ मा हुने बोम्जन गुरुङ /दक्षिण कोरिया: नेपालको राष्ट्रिय खेल भलिबल खेल विकास र प्रवर्द्धनका लागि कोरियामा सन् २०१७ स्थापित नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन यही मार्च १९ मा हुने भएको छ । सउलको दोङ्म्यो आफ स्थित नमस्ते रेष्टुरेन्टको हलमा सो अधिवेशन हुने भएको हो । "विकास, अनुशासन र गतिशीलता स्वास्थ्य, मित्रता, एकता र राष्ट्रका लागि खेलकुद सहभागिता" भन्ने नारा सहित स्थापना कालदेखि आफ्नो मातहतमा रहने गरी कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताको बाँडफाँड र सञ्चालनमा अभिभावकत्व प्रदान गरिरहेको यस संघले सोही दिनमा सन् २०२३ सिजनभरीकै लागि प्रतियोगी बाँडफाँडको तयारी गरिरहेको संघका अध्यक्ष भजिन्द्र क्षेत्रीले जानकारी दिए । सो दिनमा हुने संघको ऐतिहासिक तेश्रो अधिवेशन २०२३ सँगै विगत ३ बर्षदेखि काेभिड...
हजार किमी पैदल यात्रा गर्दै कोरियन भिक्षु लुम्बिनीमा

हजार किमी पैदल यात्रा गर्दै कोरियन भिक्षु लुम्बिनीमा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
एक हजार किमी पदयात्रा गर्दै एक सय ५ कोरियन भिक्षु-भिक्षुणी लुम्बिनी आइपुगेका छन् । लुम्बिनी — एक हजार किमी पदयात्रा गर्दै एक सय ५ कोरियन भिक्षु-भिक्षुणी लुम्बिनी आइपुगेका छन् । कोरिया सरकारको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय मातहतको सांगवोल ग्यालसा सोसाइटीको अगुवाइमा बुद्धस्थलको पदयात्रा गर्दै उनीहरु यहाँ आइपुगेका हुन् । भारतका बोधगया, सारनाथ र कुशीनगर लगायत तीर्थस्थलको पदयात्रा गर्दै उनीहरु बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका हुन् । भिक्षु छेसुङको नेतृत्वमा रहेका कोरियाली भिक्षु -भिक्षुणी भैरहवा लुम्बिनी सडकखण्ड अन्तर्गत दानव नदीबाट पदयात्रा गर्दै मायादेवी मन्दिर पुगेका थिए ।त्यहाँ उनीहरुले विश्व शान्तिका लागि प्रार्थना र मायादेवी मन्दिरमा पूजाआजा गरे । टोली बुधबार बिहान भारतस्थित बुद्धस्थल श्रँवस्तीका लागि पदयात्रा गर्दै जाने कार्यक्रम छ । फेब्रुअरी ९ तारिकदेखि पद...
घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन सम्पन्न

घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन सम्पन्न

Breaking News, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन सम्पन्न  बिक्रम बज्यू , दक्षिण कोरिया:नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन आइतबार सम्पन्न भएको छ। “भाषा,कला,संस्कार र संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान" भन्ने मुल नाराका साथ ख्याङ्नाम क्षेत्र किम्हे शहरको जि.के.एस हलमा सम्पन्न भएको चौथो अधिवेशन वाट सोम योन्जन सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन हुनुभएको छ।    किम्हे शहरको जि.के.एस हलमा सम्पन्न बुसान साखाको चौथो अधिवेशन वाट सोम योन्जन तामाङको नेतृत्वमा उपाध्यक्षमा धनजित वाईबा , उपाध्यक्षहरूमा धनराज पाख्रिन ,चित्र लामा, सबिता तामाङ, जिनस तामाङ र सोभा लामा चयन भए महासचिवमा नेत्र वाईबा चयन भए भने सचिवहरूमा जित बहादुर तामाङ, सम्राट लामा, प्रकाश लामा, सर्मिला तामाङ,छिरिङ लामालाई जिम्मेवारी दिए ।कोषाध्यक्षमा पुष्प मोक्तान , सह-कोषा...