Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

भूकम्प प्रभावित टर्कीमा नेपालले स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री पठाउने

भूकम्प प्रभावित टर्कीमा नेपालले स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री पठाउने

Breaking News, अन्तर्राष्ट्रिय खबर, विदेश
२५ माघ, काठमाडौँ । भूकम्प प्रभावित देश टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने सबै सहयोग गर्ने बताए । ‘हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको थियो । टर्की सरकारको दुखमा हामीले पनि सहयोग गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौं’ प्रधानमन्त्रीले बैठकमा भने । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति लगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्...
आफ्नै केटी साथीको नाममा फेक आईडी खोली रकम ठगी गर्ने युवती पक्राउ

आफ्नै केटी साथीको नाममा फेक आईडी खोली रकम ठगी गर्ने युवती पक्राउ

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अपराध, ट्रेन्डिङ
काठमाडौं । आफ्नै केटी साथीको नाममा नक्कली फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल अकाउन्ट बनाई रकम ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् ।   सुनसरी रामधुनी गाउँपालिका घर भई हाल काठमाडौँ नयाँ बस्ती बस्ने २० वर्षीया 'युनिशा' भनिने स्वस्तिका श्रेष्ठलाई पक्राउ गरिएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।     कार्यालयका अनुसार आरोपी श्रेष्ठले अष्ट्रेलियामा रहेको आफ्नै केटी साथीको नाममा फेक अकाउन्ट खोली केटा साथीहरूलाई विभिन्न बहाना बनाउँदै आर्थिक ठगी गर्दै आएकी थिइन् ।   त्यस्तै उनले ती अकाउन्टहरूबाट साथीको फोटो तथा स्टाटसहरू पनि अपलोड गर्ने गर्थिन् ।     ''केटा साथीहरुलाई मेसेन्जरमार्फत विभिन्न बर बहाना बनाई समस्या देखाई निजहरुलाई केही समयका लागी आफ्नो बैक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई लिई ठगी गर्ने कार्य...
आमालाई आफ्नो सफलता देखाउन सकिन भन्दै भावुक भइन दिपाश्री निरौला

आमालाई आफ्नो सफलता देखाउन सकिन भन्दै भावुक भइन दिपाश्री निरौला

Breaking News, Breaking news 3, ट्रेन्डिङ, भर्खरै, समाचार, स्थानीय खबर
नेपाली कलाकारिताको जगतमा निकै लोकप्रिय नाम हो दीपाश्री निरौला । नेपाली अभिनेत्री, हास्य कलाकार एवम् पछिल्लो समय फिल्म निर्देशकको परिचय सम्म बनाएकी दीपाश्री निरौलाले आफू अविवाहित रहेकी छिन आज सम्म उनी आज भोलि दिपक राज गिरि सग मिलेर नेपाल कै बहुचर्चित फिल्म छ्क्का पन्जा कोसिरिज बनाउन मा बेस्त छिन ।   कुराकानी को क्रम मा दिपाश्री निरौलाले आफ्नी आमा लाइ सम्झियकि छिन । उनी पन्द्र बर्षकी हुदा आमा को देहान्त भएको खुलाएकी छिन । उनले आमा नहुदा र आमा को माया लाई बुज्झ्न नपाउदै भएको त्यो समय लाई लिएर सम्झिएको छ्न ।उनी भन्छिन आमा को धेरै याद आउँछ र आमा हुलाक । मा काम गर्ने क्रमचारी रहेको र आमा ले हरेक शनिबार सबै छोरा छोरी लाई तेल लगाएर मालिस गर्दिने अनिघाम ताप्ने गरेको याद गरेकी छिन ।   घर छेउमै पिक्निक जाने रमाइलो गर्ने गरेको पनि उनिले बताइन र भनिन बुबा ले अम्बा को बोट मुनि बनाइ...
माग्दै हिड्ने आमाछोराको रुवाउने कथा, दिनभरी माग्दापनि राती भोकै

माग्दै हिड्ने आमाछोराको रुवाउने कथा, दिनभरी माग्दापनि राती भोकै

Breaking News, Breaking news 3, ट्रेन्डिङ, स्थानीय खबर
के के चाहिँ भोग्नुपर्ने त आखिर मान्छेले, के लेखिदिएको हुन्छ भाबीले खप्परमा । लेखेको भोग्नैपर्ने कस्तो यो जिन्दगी, आँखा नदेख्ने र हिड्न नसक्ने यी आमाको कथाले कसको पो मन नछुला र, आमाछोरा नै दिनभरी माग्छन तर राती भोकै सुत्नुपर्ने अबस्था आउँछ ।   छोरोले आमा डोर्‍याएको र आमा घिस्रीदै हिडेको यो दृश्यले नै कहाँ कम बिडम्बनापुर्बक छ र ! उनिहरुको घरको अबस्था हेर्दा जो कोहिँको आँसु आँउछ, घरमा छ भन्ने कुरा केही नै छैन । पर्बत जिल्लामा बस्दै आएकी यी आमा ले मा गेर नै आफ्नो गुजा रा चलाउँदै आएकिछिन ।   हातखुट्टा भए त श्रम गरेर खाउला भन्ने हुन्थ्यो तर त्यो पनि छैन यी आमामा, न गरेर खानु न मरेर जानू भएको छु मा गेर खान जान पनि नसक्ने अबस्थामा पुगिसके अब त भन्दै भक्कानिन्छिन उनी ।...
श्रीमान बिदेशमा श्रीमती जेठाजुको ओछ्यानमा, जेठाजुले बुहारीलाई श्रीमती भनेपछी..(भिडियो सहित)

श्रीमान बिदेशमा श्रीमती जेठाजुको ओछ्यानमा, जेठाजुले बुहारीलाई श्रीमती भनेपछी..(भिडियो सहित)

Breaking news 2, अन्तराष्ट्रिय, राष्ट्रिय खबर, समाचार
आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा जटिल बिषयमा रहेको छ । गीता नाम गरेकी एक महिला श्रीमान बिदेशमा भएको मौका छोपी मणिराज बिश्वकर्मा नाम गरेका एक पुरुषसँग फरा र भएकि थिइन । आज भने उनिहरु एउटै कोठामा सँगै सुतिर हेको अबस्थामा फेला परेका छन ।   रामपुर घर भएका उनिहरु भागेर बिवाह गरी कोठाभाडामा लिई लुकेर बस्दै आएका रहेछन । महिलाले भने आफू भागेको कुरा श्रीमानलाई पनि थाहा भएको बताईन । नाठोले हेर्दाहेर्दै दुईचार झापड खाइहाले । खासमा फरार महिला र पुरुषको नाता जेठाजु बुहारीको रहेछ । उक्त पुरुषले छिमेकी भाईको श्रीमती उ डाएका रहेछन ।   असोजदेखि उनिहरु सँगै बस्नेखानेदेखि लिएर सुत्ने गरेको बाहीरिएको छ । एउटै कोठामा छोरा र ना ठो दुबैलाई सुताउने कस्ती महिला ? बिबाह नै नगरी श्रीमान बिदेश हुँदा यता श्रीमती भने नाठोसँंग ओछ्यान तताएको खबरले के बित्ला बिदेशमा रहेका श्रीमा...
आम मान्छेको मनमा बसेका मान्छे हौ तिमी, कसैसँग नडराउ – निकिता

आम मान्छेको मनमा बसेका मान्छे हौ तिमी, कसैसँग नडराउ – निकिता

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अधक्ष रवि लामिछानेकी पत्नि निकिता पौडेलले रविलाई ढाडस दिँदै आम मान्छेको मनमा बसेको मान्छे भएको बताएकी छिन् । निकिताले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् आम-संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी ।   उनी अगाडी लेख्छिन् मेरो मान्छे, जनताको मान्छे हो। आम(संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी। हिजो तिमी जनतालाई दुख्दा कराउथ्यौ यस पटक आफैलाई दुखेर कराएको हौं। मलाई यस्तै हिम्मतिलो तिमी मन पर्छ। निडर,निर्भीक रवि लामिछाने, जनताको रवि लामिछाने, मेरो रवि लामिछाने।   भगवानले सधै तिम्रो रक्षा गर्छन्। पत्नि निकिताले जस्तै रविलाई रास्वपाका नेताहरुले पनि नआत्तिन र निर्भिक भएर अघि बढ्न सुझाव दिएका छन् । पूर्व स्वास्थ्यराज्यमन्त्री तथा ललितपुर ३ कि प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीले पार्टी सभापति रवि लामिछानेलाई विचलित नहुन आग्रह गरेकी...
बिहे गर्न नभ्याए’पछि भाइले आफ्नै बिहेमा दाइ’लाई बनाए बेहुलो

बिहे गर्न नभ्याए’पछि भाइले आफ्नै बिहेमा दाइ’लाई बनाए बेहुलो

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, भर्खरै
मोहम्मद बुया तुरे, स्विडिस फुटबल क्लब माल्मो एफ’सीका स्ट्रा’इकरले सियरा लियोन’स्थित आफ्नै विवा’हमा सरिक हुन पाएनन् । त्यसैले उनले आफ्नो महत्वपूर्ण दिनमा आफ्ना दाइलाई दुलहा बनिदिन आग्रह गरे ।   अघि’ल्लो महिना २६ वर्षका फुटबल खिला’डी मोहम्मद बुयाले चिनियाँ लिग छोडेर स्विडिस क्लब माल्मो एफ’सीसँग अनुबन्ध भए । यो सम्झौता’बारे जुलाई २२ मा घोष’णा भएपछि क्लबले उनलाई महत्व’पूर्ण खेलको तयारी’का लागि यथा’शीघ्र क्लबमा आउन आग्रह गेको थियो । यसका लागि उनको एउटै मात्र समस्या थियो ।   अफ्रिकाका यी स्ट्राइ’करले आफ्नो विवाहको पहिले नै योजना बनाइ’सकेका थिए त्यसैले उनले आफ्नो निर्णय फिर्ता लिन’समेत चाहेनन् । आफ्नो नयाँ क्लबमा पनि नका’रात्मक छवि पनि उनी चाहँदैनथे त्यसैले उनले दुबै’तिर मिल्ने एउटा निर्णय गरे । उनका दाइले उन’को सट्टा फुटबल त खेल्न सक्दै’नन्, त्यसैले उनले आफ्नो विवाह दुलहा ब...
६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, ट्रेन्डिङ, देश
  चालु आर्थिक वर्ष २०७९/८० मा विदेशिने युवाको संख्यामा भारी वृद्धि भएको छ । यसका कारण रेमिट्यान्स आप्रवाह पनि गत वर्षको तुलनामा उच्च दरमा सुधारिएको छ ।   चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् पुससम्म रेमिट्यान्स (विप्रेषण) आप्रवाह झण्डै २५ प्रतिशतले बढेको छ । पुसम्म गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेर ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ बराबर पुगेको छ ।     अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेर ४ अर्ब ५० करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।   वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले बढेर १ लाख ४२ हजार ५४८ पुगेको छ ।   ...
कोरियामा लोन लिँदा एक नेपाली यूवा १ करोड वोन ठगीमा परे !कोरियामा लोन लिँदा निम्न कुराहरुमा होशियार हुनुहोस !

कोरियामा लोन लिँदा एक नेपाली यूवा १ करोड वोन ठगीमा परे !कोरियामा लोन लिँदा निम्न कुराहरुमा होशियार हुनुहोस !

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, भर्खरै
गुरुदत्त न्यौपाने/सिओल पछिल्लो समयमा कोरियाका केही बैङ्क तथा फाईनान्स कम्पनीहरुले यहाँ कार्यरत विदेशी श्रमिकहरुलाई लक्षित गरेर लोन सेवा प्रदान गर्ने सुरु गरेसंगै नेपाली यूवाहरुले पनि एकमुस्ठ रकम लोन पाईने भएपछी धेरैले यो सेवा लिईरहेका छन।   मासिक तलब बुझेर पैसा जम्मा गरेर केही गर्नुभन्दा अग्रिम सस्तो ब्याजदर र रेमिट रेट सस्तो भएको बेला यहाँका बैङकले दिने लोन सेवाको प्रयोग गरी नेपालमा ठुलै काम गर्न सकिने भएपछी नेपाली यूवाहरु यो सेवाप्रति उल्लेख्य रुपमा आकर्षित भएका छन।   रेमिट रेट दैनिक रुपमा बढने/घटने हुँदा यहाँका श्रमिकहरुले रेट सस्तो हुने बेलामा ऋण लिगेर नेपाल पठाई बस्तारै किस्ता किस्तामा तिर्ने गरी यो सेवा लिन पाईने हुँदा यसतर्फ आकर्षण बढदो छ।   कोरिया हरेक कुराले सुरक्षित मुलुक हो भन्ने गरिन्छ तर थोरै होसियारी पुर्याईएन भने यहाँ पाईला पाईलामा ठगि...
टर्की-सिरिया भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो   

टर्की-सिरिया भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो  

Breaking News, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, समाचार
  काठमाडौं । टर्की र सिरियामा गएको दुई शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हाल सम्म उक्त भूकम्पमा ४ हजार ३०० जनाको मृत्यु पुष्टि भएको छ भने मृत्यु हुनेको संख्यामा बढोत्तरी हुनसक्ने प्रबल सम्भावना रहेको छ।     भूकम्पले सबैभन्दा बढी क्षति अंकारा, नुरदागीलगायतका १०शहरमा पुर्‍याएको छ । टर्कीमा भूकम्प आएको केही सेकेन्डमै सिरिया, लेबनान र इजरायलमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।   टर्कीको आपतकालीन एजेन्सी एफएडीलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार हाल विभिन्न ६५ देशको सहयोगमा क्षतिग्रस्त क्षेत्रमा उद्धार कार्य अगाडि बढाइएको छ ।   सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको उक्त भूकम्पको पराकम्प ३ सय किलोमिटरसम्म महसुस गरिएको रिपोर्टमा उल्लेख छ ।...