सौल दक्षिण कोरिया मिन बि क:स्याङ्जा परिवार दक्षिण कोरियाले अक्षय कोष स्थापनार्थ ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ। यहि डिसेम्बर २९ तारिकका दिनमा ख्यांगीदोको ह्वासङ ओसानमा प्रतियोगिता हुन लागेको स्याङ्जा परिवार दक्षिण कोरियाका अध्यक्ष सुशील गुरुङ्गले जानकारी दिनुभयो।
सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा अग्रणी संस्था स्याङ्जा परिवारले बिगतमा विभिन्न खेलको आयोजना गर्ने गरेको भएपनि ब्याडमिन्टन प्रतियोगिता भने पहिलो पटक गर्न लागेको हो। यसबाट संकलिन मुनाफालाई अक्षयकोषको रुपमा खडा गरि स्याङ्जा जिल्लाभरिका सामुदायिक बिद्यालयबाट प्रत्येक बर्ष एस ई ई परिक्षामा सर्बोत्कृष्ट हुने १ जना छात्र र १ जना छात्रालाई उत्प्रेरणा स्वरुप पुरस्कार प्रदान गर्ने संस्थाका सचिब टोजेन्द्र गुरुङले बताउनुभयो।
पुरुषहरुले भाग लिन पाउने यस प्रतियोगितामा खेलाडीहरुको लेभल अनुसार ३ लेभलका खेलहरु (A ,B ,C ) हु...
१० मंसिर २०८१, सोमबार ०९:४४१० मंसिर २०८१, सोमबार ०९:४४१० मंसिर २०८१, सोमबार ०९:४४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय कास्की परिवार दक्षिण कोरियाले कोरियनहरूको नयाँ वर्ष सलनालको पावन अवसरमा यही जनवरी २८ तारिखका दिन सउलमा “माछापुछ्रे सांगीतिक सौगात भाग ४” आयोजना गर्ने भएको छ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्वारा सहजीकरण भई आपतकालीन राहतकोष अभिवृद्धि सहयोगार्थ जनवरी २८ तारिखका दिन गण्डकी प्रदेश समाज दक्षिण कोरिया अन्तर्गतको कास्की परिवार दक्षिण कोरियाले सउलमा कार्यक्रम गर्ने भएको हो। "सङ्गठित समुह नै प्रदेशको सहारा हो " भन्ने मुल नाराका साथ सन २००८ मा स्थापित कास्की परिवार दक्षिण कोरियाले आफ्नो स्थापना काल देखि नेपाल साथै दक्षिण कोरियामा बिभिन्न गतिविधिहरु गर्दै आइरहेको छ ।
नेपाल सम्पर्क सामितिको सहजीकरण र गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा आयोजना हुन लागेको कार्यक्रमको कार्यक्रम आयोजक कमिटी प्रमुखमा कास्की परिवार दक्षिण कोरियाका संरक्षक परिष...
१० मंसिर २०८१, सोमबार ०६:४११० मंसिर २०८१, सोमबार ०६:४११० मंसिर २०८१, सोमबार ०६:४१ by विशाल श्रेष्ठNo Comments
निरन्तर प्रवासी श्रमिकको पेशागत हक अधिकारको निम्ति सघर्ष गरि रहने प्रवासी श्रमिकको एक मात्र सगठन प्रवासी श्रमिक सगठन (एमटीयु)ले २०२४ डिसेम्बर १५ तारिक 강북노동자 복지 센터 को हल 5층 ( Train line No 2/5 충정로역 6 번출구 ) मा २४औ अन्तराष्ट्रिय प्रवासी श्रमिक दिबस मनाउने भएको छ।
आईतबार संयुक्त राष्ट्र संघद्वारा घोषित २४औ अन्तराष्ट्रिय प्रवासी श्रमिक दिबसको अवसरमा ईपिएस लगायत सबै भिषालाई (E9,E7,E7-4 ,E1 ,E8,E6 ,R2) कार्यस्थल स्वइच्छाले परिबर्तन गर्न पाउने अधिकार सुनिस्चित भएको कार्य अनुमति प्रणाली (WPS)मा रुपान्तर गर्नु पर्ने ,प्रवासी श्रमिकको अधिकार सम्बन्धित माहासन्धि अनुमोदन गर्नु पर्ने ,उचित आवासको ब्याबस्था गर्नु पर्ने, तोकिएको क्षेत्र भन्दा अन्य क्षेत्रमा कम्पनी परिबर्तन गरि काम गर्न नपाउने गरी बनाएको निर्देशिका खारेज गर्नु पर्ने ,५ बर्ष भन्दा बढी लगातार काम गर्न पाउने व्यवस्था गर्नु पर्ने ...
३ मंसिर २०८१, सोमबार १३:३०३ मंसिर २०८१, सोमबार १३:३०३ मंसिर २०८१, सोमबार १३:३० by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा यातायात क्षेत्रमा लामो समयदेखि जनशक्ति अभावको सामना पुर्ति गर्न विदेशीहरूलाई माउल(ग्रामीण) बस चालकको रूपमा कोरिया ल्याउनुपर्ने सियोल शहर सरकारले माग गरेको छ।
माउल बसहरू विशेष गरि कोरियामा स्थानीय क्षेत्र भित्रका बासिन्दाहरूलाई नजिकैका प्रमुख बस स्टपहरू र सबवे स्टेशनहरूमा जोड्नका लागि धेरै छोटो मार्गहरूमा सञ्चालन हुन्छन्। हाल कोरियामा लामो समयदेखि बस चलाउने श्रमिक अभावका कारण विदेशी चालक ल्याउनु पर्ने माग गर्दै आएको छ । उक्त अभावको पुर्ति गर्ने हेतुले सियोल महानगरपालिकाले (E-9) भिसाको दायरा विस्तार गर्न अक्टोबर २८ मा सरकारी नीति समन्वय कार्यालय (OPC) लाई आग्रह समेत गरिसकेको छ। सामान्यतया E-9 भिसा भएका हरुले सुरुमा ३ वर्षको भिसा पाइरहेको छन् भने विदेशी चालकहरूको हकमा भने काम अवधि तीन वर्षबाट पाँच वर्ष बढाउन पनि सिफारिस गरेको छ। ओपीसीले नीतिगत सिफारिसलाई समीक्षाका लागि रोज...
३ मंसिर २०८१, सोमबार १३:१८३ मंसिर २०८१, सोमबार १३:१८३ मंसिर २०८१, सोमबार १३:१८ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:कोरियाको दक्षिणी भेगमा रहेको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा, तमू धी बुसान एफसीको आयोजनामा पुरुष तथा महिला फूटसल लिग प्रतियोगिता २०२४ सम्पन्न भएको खेलमा पुरुषतर्फ नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसीले शानदार जीत निकाल्दै उपाधी चुमेको छ । यही १७ नोभेम्बरमा (밀양시 사문동 670 풋살장) स्थित खेलमैदानमा सम्पन्न प्रतियोगितामा नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसीले ३२ टीमलाई पछि पार्दै उक्त प्रतियोगिताको ३० लाख कोरियन वोन सहित उक्त उपाधी चुमेको हो ।
फाइनल खेलमा हिमालयन एफसी सछाङ्ग उल्सानलाई पाखा लगाउँदै शानदार जित निकालेको नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसी प्रथम र द्वित्तीय हिमालयन एफसी सछाङ्ग उल्सानले क्रमशः ३० लाख र २० लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । खेल अवधिभरको उत्कृष्ट खेलाडी किरण जबेगु (नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसी), उ...
२ मंसिर २०८१, आईतवार ११:४४२ मंसिर २०८१, आईतवार ११:४४२ मंसिर २०८१, आईतवार ११:४४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेपाली सम्पर्क समिति(एनसीसी) गणतन्त्र कोरियाले दोङ्देमुनमा एक कार्यक्रम गरी सलनालको अवसरमा हुने कार्यक्रम हरुको सहजीकरण गर्ने कार्य सम्पन्न गरेको छ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाले आइतबारका दिन दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभा हलमा कार्यक्रम गरी कोरियाको महान चाड सलनालको अवसरमा गरिने कार्यक्रम हरुको सहजीकरण गरेको हो। लोचन राइको संयोजकत्वमा ११ सदस्यिय सहजीकरण समिति निर्माण गरी प्रदेश वाट आन्तरिक बाडफाड भएर आएका सलनालको अवसरमा गरिने बृहत सांस्कृतिक कार्यक्रमको सहजीकरण सम्पन्न गरिएको हो।
नेपाली सम्पर्क समितिलाइ कार्यक्रम सहजीकरणका लागि गण्डकी प्रदेश समाज अन्तर्गत कास्की परिवार दक्षिण कोरियाले २०२५ जनवरी २८ तारिखका दिन र पूर्वी नेपाल समाज अन्तर्गत खोटाङ सेवा समाज दक्षिण कोरियाले २०२५ जनवरी २९ तारिखका दिन बृहत सांस्कृतिक कार्यक्रम गर्न निवेदन ग...
१ मंसिर २०८१, शनिबार १२:५५१ मंसिर २०८१, शनिबार १२:५५१ मंसिर २०८१, शनिबार १२:५५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय जातीय संस्था नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको भोलि आइतबारका दिन दोङ्देमुनमा हुने वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ।
"तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको प्रवर्द्धन गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले नोभेम्बर १७ तारिख आइतबारका दिन बिहान ठिक ११ बजे दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा आफ्नो वार्षिक साधारण सभा आयोजना गर्नेभएको हो। नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। यसका साथसाथै संस्थाले कोरियामा तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गर्दै आफ्नो पहिचान र अस्तित्वको लागि एक हुँदै आइरहेको छ।
नोभेम्बर १७ तारिख आइतबारका ...
३० कार्तिक २०८१, शुक्रबार १२:२२३० कार्तिक २०८१, शुक्रबार १२:२२३० कार्तिक २०८१, शुक्रबार १२:२२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेपाली सम्पर्क समिति(एनसीसी) गणतन्त्र कोरियाले नोभेम्बर १७ तारिखका दिन दोङ्देमुनमा सलनालको अवसरमा हुने कार्यक्रम हरुको सहजीकरण गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाले यही नोभेम्बर १७ तारिख आइतबारका दिन बिहान ठिक ११ बजे दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभा हलमा कार्यक्रम गरी कोरियाको महान चाड सलनालको अवसरमा गरिने कार्यक्रम हरुको सहजीकरण गर्ने भएको हो।
प्रदेश लगायत जनजाति महासंघले आफ्नो मातहतको संस्थाहरूबाट बाँडफाँड भइ आएका कार्यक्रम हरुलाइ आइतबारका दिन सहजीकरण कार्यक्रममा प्रस्तुत गर्ने र सोहि बमोजिम सबैको सरसल्लाह अनुसार एनसीसीले हेरेर मिति हरु मिलाएर सहजीकरण गर्नेछ।...
२८ कार्तिक २०८१, बुधबार १४:२६२८ कार्तिक २०८१, बुधबार १४:२६२८ कार्तिक २०८१, बुधबार १४:२६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: यही कात्तिक ३० गतेबाट विश्वभर प्रदर्शनमा आउन लागेको नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियामा पनि प्रदर्शन हुने पक्का भएको छ।
नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’ निता फिल्म प्रोडक्सन प्राइभेट लिमिटेडसँग उल्सान ब्रदर ग्रुपले दक्षिण कोरियाका लागि प्रदर्शन अधिकार सम्झौता गरेसँगै कोरियामा पनि ‘ह्रस्व दीर्घ’ प्रदर्शन हुने पक्का भएको हो। पहिलोपटक नेपाली फिल्ममा दुई देशका कलाकारको यो किसिमको गठजोड भएको चलचित्र दक्षिण कोरियाको प्रदर्शन अधिकार प्राप्त गरेसँगै उल्सान ब्रदर ग्रुपका कृष्ण महर्जनले दक्षिण कोरियाको लागि बुकिङ खुल्ला भएको जनाउदै विभिन्न सहरहरूमा प्रदर्शन गर्न इच्छुक संघसंस्था लगायत व्यक्तिहरूलाइ सम्पर्क गर्न समेत आग्रह गरेका छन्।
‘स्टारकास्ट’कै कारण ठूलो ‘हाइप’ दिलाउन सफल फिल्म ‘ह्रस्व दीर्घ’ द...
२८ कार्तिक २०८१, बुधबार १२:२९२८ कार्तिक २०८१, बुधबार १२:२९२८ कार्तिक २०८१, बुधबार १२:२९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै सामाजिक सञ्जाल बाट हुने ठगीका घटनाहरू दिनानुदिन बढ्दो अवस्थामा छ। फेसबुक,टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप लगायत विभिन्न प्लेटफर्महरूबाट दिनानुदिन व्यक्तिहरू ठगिरहेको घटना हामीले सुन्दै,देख्दै आइरहेकै छौं। सामाजिक सञ्जालमा विभिन्न प्रलोभन देखाइ मान्छेहरू ठग्ने काम बढ्दै आइरहेको छ। पछिल्लो समय यस्तै ठगिमा परेका छन् हाल दक्षिण कोरियामा कार्यरत एक नेपाली युवा।
रामेछाप जिल्ला सुनापति गाउपालिका घर भइ हाल रोजगारिको शिलशिलामा २ दुई वर्षदेखि छुङ्छङ बोक्दो दक्षिण कोरियामा कार्यरत राज दोङ तामाङ(नाम परिवर्तन) केहि महिना अगाडि elizabeth_ donald1 नामक इनस्ट्राग्राम आइडिबाट जति पैसा ट्रेडिङ र इन्भेस्ट गर्न सक्यो त्यति नै नाफा कमाउन सक्ने प्रलोभन देखाई विभिन्न व्यक्तिको नाममा रहेको खातामा पैसा जम्मा गर्न लगाई पैसा फिर्ता माग्ने बेलामा सम्पर्कविही...