Advertisement
Advertisement

एमटियुले डिसेम्बर १५ मा २४औ अन्तराष्ट्रिय प्रवासी श्रमिक दिबस मनाउने

Advertisement
Advertisement

 

निरन्तर प्रवासी श्रमिकको पेशागत हक अधिकारको निम्ति सघर्ष गरि रहने प्रवासी श्रमिकको एक मात्र सगठन प्रवासी श्रमिक सगठन (एमटीयु)ले २०२४ डिसेम्बर १५ तारिक 강북노동자 복지 센터 को हल 5층 ( Train line No 2/5 충정로역 6 번출구 ) मा २४औ अन्तराष्ट्रिय प्रवासी श्रमिक दिबस मनाउने भएको छ।

आईतबार संयुक्त राष्ट्र संघद्वारा घोषित २४औ अन्तराष्ट्रिय प्रवासी श्रमिक दिबसको अवसरमा ईपिएस लगायत सबै भिषालाई (E9,E7,E7-4 ,E1 ,E8,E6 ,R2) कार्यस्थल स्वइच्छाले परिबर्तन गर्न पाउने अधिकार सुनिस्चित भएको कार्य अनुमति प्रणाली (WPS)मा रुपान्तर गर्नु पर्ने ,प्रवासी श्रमिकको अधिकार सम्बन्धित माहासन्धि अनुमोदन गर्नु पर्ने ,उचित आवासको ब्याबस्था गर्नु पर्ने, तोकिएको क्षेत्र भन्दा अन्य क्षेत्रमा कम्पनी परिबर्तन गरि काम गर्न नपाउने गरी बनाएको निर्देशिका खारेज गर्नु पर्ने ,५ बर्ष भन्दा बढी लगातार काम गर्न पाउने व्यवस्था गर्नु पर्ने , कृषि क्षेत्रको श्रमिकलाई बिदा लगायत सुबिधामा भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने, ३ बर्ष पछिको बोनस भिषा मालिकको बिना अनुमति श्रमिकले लगाउन पाउनु पर्ने,.बिना भिषाको प्रवासी श्रमिकलाई धरपकड बन्द गरि भिषा दिनु पर्ने ,ईपिएसमा काम गर्न पाउने उमेरको हद (४०) हटाउनु पर्ने,ईपीएसको श्रमिकले थेजिक्गुम कम्पनी छोडेको १४ दिन भित्र कोरियामै दिनु पर्ने,औधोगिक दुर्घटना रोकी श्रमिकको ज्यानको रक्षा गर्न कडा कानुन लागु गर्नु पर्ने ,सबै मजदुरको अधिकार सुनिस्चित गर्नु पर्ने लगायतको माग गर्दै बृहत कार्यक्रमको आयोजना गर्ने भएको हो

मिति र समय : २०२४ डिसेम्बर १५ तारिक आईतबार दिनको २ बजे .
• स्थान :강북노동자 복지 센터 को हल 5층 ( Train line No 2/5 충정로역 6 번출구 )
• सम्पर्क : उदय बाहादुर राई ०१०५६७५२०११
• शिब संकर महतो . 01021567085 लालु सिंजाली .०१० -३८५७-८११०

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×